उजेली 🌞

195.3K posts

उजेली 🌞 banner
उजेली 🌞

उजेली 🌞

@Smartdimond

Never forget the people that supported you through your worst times. Harekrishna!Om Namo Bhagwate !! NO⛔️DM,🙏✍️, Follow me =100%Follow back

Earth My home. Katılım Şubat 2020
9.8K Takip Edilen27.6K Takipçiler
Sabitlenmiş Tweet
उजेली 🌞
उजेली 🌞@Smartdimond·
शहर भन्दा गाउ ठिक लाग्छ जहा स्वछ हावा छ सुन भन्दा जनै ठिक लाग्छ जहा धर्मको ज्ञान छ ! #जय श्री कृष्ण 🙊
NE
31
83
184
0
उजेली 🌞
उजेली 🌞@Smartdimond·
धमिल्याउन खोज्नेहरु सकिएर होईन संग्लीएर गएको राम्रो । शत्रुहरु पनि प्रसंशक हुदा कम्ता मजा आउछ ! #🙏👏👈
NE
0
1
1
1.2K
उजेली 🌞
उजेली 🌞@Smartdimond·
नमस्कार ! जता भएनी सुरक्षित रहनु होला ! बिगारेको देश बनाउनु छ ! #जय देश # जय नेपाल
NE
1
2
6
1.5K
उजेली 🌞
उजेली 🌞@Smartdimond·
शुभ विजयादशमी २०८२ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ! #जय श्री कृष्ण 🙏
NE
0
0
3
1.3K
उजेली 🌞
उजेली 🌞@Smartdimond·
आजबाट नेतालाई गाली गर्ने दिन गयो अब सजाय दिन आयको छ !"रात पछि दिन आउछ " !"औशिको रात पछि पुर्णिमा उज्यालो रात आउछ "! #जय श्री कृष्ण 🌍🙏👈
NE
1
2
10
1.6K
madanmohan
madanmohan@Madankkharel·
फोटो चाहिं चिन्या चिन्या लाग्छ , ट्याक्कै ठम्याउँनै नै सकिएन ! 😎 फेरी कसैले त एआई जेनेरेटेड भन्न वेर लाउंदैनन !
madanmohan tweet media
NE
40
30
173
13.4K
उजेली 🌞
उजेली 🌞@Smartdimond·
कवि भानुजीलाइ हार्दिक गहिरो संम्झना जो अमर छ उहाको मिठो कवितामा बाच्नेलाई हार्दिक बधाई छ! "यो गहिरो र गहकिलो लेखको लागि हजारौ पुस्ता तपाइको ऋणी हुने छन् !" # जय श्री कृष्ण 💚
NE
2
8
33
2.3K
उजेली 🌞
उजेली 🌞@Smartdimond·
कस्तो समाज भयो वास्तविक कुरा पचाउन गार्हो सिनुलाइ सिनु भन्न नपाउने अनि चोरलाई चोर पनि ! #जय श्री कृष्ण 😛
NE
0
1
13
1.5K
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
रुपन्देही - ३ मा उपनिर्वाचन हुँदैछ!! मैले त्यहाँबाट उम्मेदवारी दिँदा कस्तो होला!? सुझाव दिनुहोस्!!
NE
158
4
154
25.5K
💕MAYABI💕
💕MAYABI💕@mayabi56·
झुट त हरेक शब्दमा रहेछ तर यत्रो समय मेरो आँखामा पर्दा लगाउने तिम्रो कलालाइ पनि माने || शुभ रात्रि 😴
NE
8
15
90
7.8K
उजेली 🌞 retweetledi
RAM PRASAD 🇳🇵🙏
RAM PRASAD 🇳🇵🙏@rphitang2·
यो स्वार्थी दुनियाँ देखि यो सोझो जिन्दगी लाइ टाढा राख्न मन लाग्छ आजभोलि । #GoodNightX 🙏
NE
9
26
64
3.3K
उजेली 🌞 retweetledi
🇳🇵RN🇳🇵....!
🇳🇵RN🇳🇵....!@nirajaniru·
जिवनमा जब दिल खोलेर हाँस्ने मौका आउछ हाँसि हाँल्नुस किनकि समय संग फेरि समय नहुन सक्छ तपाई लाई दिल खोलेर हसाउने…!🙏💝💐☕️ #शुभदिन_सम्पुर्णमा
NE
9
13
54
2.4K
उजेली 🌞 retweetledi
बिरोजी🚵‍♀️🪕
दु:ख भन्न नसकिने- आफन्त कमजोरी भन्न नसकिने- दम्पती खुशी भन्न नहुने- मित्रता मनका कुरा भन्न नमिल्ने- प्रेमी/का सम्पतिको तराजु लिएका- बाआमा ढोंग बोकेको- अध्यात्मिक जनता चुस्न पल्केको- नेता आफ्नै सुरक्षा गर्न कमजोर- सैनिक आपराधिक मानसिकता बोकेको- प्रहरी नग्नता बोकेको- धर्मगुरू कहिलेकाहीँ सम्झिने- सन्तान किरियामा मात्र भेटिने- दाजुभाई पद र प्रतिष्ठा हेरेर जोडिएको- सम्बन्ध दया मात्र देखाउन खोज्ने- प्रियजन यिनीहरू, भएर पनि काम छैन । Prajwal Adhikari
NE
2
9
38
5.6K
उजेली 🌞 retweetledi
गोपाल घिमिरे
फूलहरू साक्षी छन् कि अक्सर, राम्रा फूलहरू नै टिपिन्छन्। #शुभ_प्रभात🍵🍵 #शुभदिन 🙏🌹🌻
NE
8
7
47
1.7K
उजेली 🌞 retweetledi
💞सामु💞
💞सामु💞@_samana_kharel_·
तिम्रा हर कार्य सफल रहुन म भगवान सँग पलपल हात जोडिरहेछु तिम्रा कार्यहरुमध्ये पहिलो नै मै हुँ मलाइ थाहा छ तर पहिलोलाई चुम्न पनि धेरै खुट्किला पो पार गर्नुपर्नि रहेछ ति खुट्किलाहरु छिट्टै पार होउन छिट्टै सफलताले शिखर चुम्नु तिमीलाई यो विशाल शिखरमा फुलैफुलका गुच्छाले भव्य स्वागत छ👩‍❤️‍👨
NE
8
17
66
2.2K
उजेली 🌞 retweetledi
madanmohan
madanmohan@Madankkharel·
गम्भिर प्रश्न हामी नेपाली नागरिक माथि पनि त उठेकोछ- 👇 प्रतिनीधी शभा जस्तो मुलुक संचालन गर्ने गराउँने निति नियम र कानुन बनाउँने जस्तो संवेदनशिल र मुख्य जिम्मेवार सर्वोच्च संवैधानिक निकायमा हामी के र कस्तो योग्यता भएका प्रतिनीधिहरुलाई भोट दिएर जिताई रहेका रहेछौं ,के नसोच्ने..?🤔
NE
5
13
78
2.3K
उजेली 🌞 retweetledi
Sanjib Mainali 🇳🇵
Sanjib Mainali 🇳🇵@sanjib77380808·
संन्ध्याकालिन को समयमा आ-आफ्नो बाँस स्थान मा साँझ को बत्ति बाल्ने समय भएको हुँदा संन्ध्याकालिन नमस्कार 🙏
Sanjib Mainali 🇳🇵 tweet media
NE
13
13
57
1.3K
उजेली 🌞 retweetledi
Uꜱʜᴀ Kᴀʀᴋɪ
Uꜱʜᴀ Kᴀʀᴋɪ@Ushakarki143·
कसैको मनलाई बाध्न खोज्नु त्यो प्रेम होइन कसैको मनलाई स्वतन्त्रता दिनुस् त्यहा प्रेम हुनेछ जबर्जस्ती को प्रेम जबर्जस्ती को सम्बन्ध जबर्जस्ती को आफ्नोपन जबर्जस्ती को सहयोग यी सबै कुराले तपाईंको क्रुरतालाइ झल्काइ दिन्छ स्वतन्त्र छाडिदिनुस आफ्नो मनलाई अरूको जिवनलाइ ! #शुभ_प्रभात❤️☕️
NE
9
27
59
2.1K