Surya Kumar Poudel

21.5K posts

Surya Kumar Poudel banner
Surya Kumar Poudel

Surya Kumar Poudel

@Surya3752

असल र इमान्दार प्रति सधै सर्मपित फलो गर्नुस फलो ब्याक पक्का 😄😊😋😎 @Football_Lover⚽️ @Realmadrid-Fn

Nepal Katılım Ocak 2017
1.6K Takip Edilen855 Takipçiler
Surya Kumar Poudel retweetledi
निम シ
निम シ@neemsiwak0ti·
युवा संघका विद्यार्थीले प्राध्यापकलाई खुलेआम कालोमोसो दल्दै गरेको । घरेलु आतंकवादी युवाहरु अब कलेजमा नभेटिउन।
NE
10
49
100
5K
Surya Kumar Poudel retweetledi
टिमुर
टिमुर@NepaliTimur·
बिद्यार्थी हकहितको नाम भँजाएर बिश्वबिद्धालयका सम्पत्ती तोडफोड गर्ने यी झोले संगठहरु बन्द हुनै पर्छ !
NE
5
61
183
5.8K
Pradip Bhattarai
Pradip Bhattarai@realpbhattarai·
बालेन शाह प्रम बिरुद्द आन्दोलन गर्नु भन्दा आफनै नेता विरुद्द आन्दोलन गर ! शाहले होइन एमालेबाट नियुक्ती पाएका उपकुलपति हरूले निर्णय गरेपछि स्वबियु खारेज गर्ने निर्णय भएको हो ! प्रम ओली हुदा नियुक्ति हुनेले नै खारेज गर्न सिफारिस गरेका हुन! अब आन्दोलन कता ?
Pradip Bhattarai tweet mediaPradip Bhattarai tweet media
NE
2
15
61
4.8K
KP Dhungana
KP Dhungana@kpdhungana·
धितोपत्र बजारमा कारोबारमै नआएको स्टार माइक्रो र लिबर्टीको  शेयर कसरी किने गृहमन्त्री सुधनले ! ukeraa.com/news/detail/17…
NE
33
67
194
37.1K
Surya Kumar Poudel retweetledi
टिमुर
टिमुर@NepaliTimur·
धारिलो पुस्तक सहित बिद्यार्थी हकहितमा समर्पित हुँदै बिद्यार्थी संगठनका नेताहरु 😂
NE
1
20
75
4.5K
Surya Kumar Poudel retweetledi
Salokya
Salokya@salokya·
@Raw_Ku बिचौलियाको साझेदार फलाना फलाना पत्रकार ! यस्तो हेडलाइन पढ्न पाइएला त 🙃
NE
4
29
91
7.2K
Salokya
Salokya@salokya·
@Raw_Ku मिडिया हाउसको पनि लगानी छ भन्ने समाचार बन्ला कि नबन्ला ? 😀
NE
8
32
114
11.7K
Ramesh Kumar
Ramesh Kumar@Raw_Ku·
गृहमन्त्री सुधन गुरुङको स्टार माइक्रो इन्स्योरेन्समा मात्रै होइन, भट्ट–अग्रवाल साझेदारीको लिबर्टी माइक्रो इन्स्योरेन्समा पनि २५ हजार कित्ता शेयर साझेदारी छ है । अढाई वर्षअघिको यो समाचारको इन्फोग्राफिक्समा हेर्नुहोस् । himalkhabar.com/news/139076
Ramesh Kumar tweet media
NE
5
97
197
23.9K
Surya Kumar Poudel retweetledi
राजन दादा
दीपक भट्टसँग २ वटा लघुविमामै साउजीको १३ करोडको संस्थापकीय लगानी बारे कहिले लेख्ने हो @Online_khabar ?? आउनुस् उनिहरुकै व्यापारिक साझेदारीवाला कफिसपमा कफि पिउँदै सल्लाह गरौँ के कसरी लेख्ने भनेर😂😂
NE
13
100
278
18.7K
Surya Kumar Poudel
Surya Kumar Poudel@Surya3752·
@Sureshkshetri09 तो डेट स्पाएर हुन लागेको ४बर्ष मा आउने के काम र ?
NE
0
0
0
59
सुरेश भण्डारी
पहिले बिदेस जानेले त कम्तीमा राम्रो लाईसेन्स पाउँथे।अहिले सबैलाई उस्तै रेछ। त्यो हार्डपेपरमा QR कोड राखेर लागत १९० रुपयाँ रे ! जबकी पहिले चिप भएको वालाको १५५ थियो। अहिले नयाँले जे गरेर खाय पनि हुने भएछ।
NE
4
7
44
4.4K
Surya Kumar Poudel retweetledi
निम シ
निम シ@neemsiwak0ti·
जो जति उफ्रे पनि विद्यार्थी संगठन विद्यालय कलेजबाट र ट्रेड युनियन जसरी नी हट्छ हट्छ । यस्ता पत्रु संगठन देशलाई कहिले चाहिएको पनि थिएन, चाहिँदैन पनि ।
निम シ tweet media
NE
5
8
49
1.4K
Surya Kumar Poudel
Surya Kumar Poudel@Surya3752·
@lochanofficial दलिय झोलेहरुको रुवाबासी छ तर सहि कदम चालेछ सरकार ले बिद्यार्थी को नरसंहार हुदा नबोल्ने झाठ शगठन खोस्लाई किन चाहिएको छ यहाँ ?!
NE
0
1
0
17
Lochan Acharya
Lochan Acharya@lochanofficial·
नेपाल विद्यार्थी संघको स्थापना दिवसको पूर्व-सन्ध्यामा सरकारले विद्यार्थी संगठनलाई बन्देज गर्ने निर्णय गरेछ। यो शतप्रतिशत गैरसंवैधानिक र अलोकतान्त्रिक निर्णय हो।
NE
14
3
27
2.4K
Surya Kumar Poudel
Surya Kumar Poudel@Surya3752·
@Ankalabaram89 पहिले यि खोज फोन बाडेको बाड्ने निर्र्णय नै छैन रे त्यो म्यकबुक पनि लेबनानबाट आतङ्ककारी संगठन हिजबोल्लाहासँग किनेका थिए काँग्रेस एमाले माओवादीका सरकारले। एउटा म्यकबुकको सरकारी मूल्य १२ हजार डलर बिलभरपाई बनाएका छन्। 😡😡😡 😂😂😂
NE
0
0
2
117
Ankala Baram
Ankala Baram@Ankalabaram89·
फरक यति हो जनता बिरामी हुँदा डोकोमा बोकेर शाशक चुनाव जितेर आइफोन बोकेर।
Ankala Baram tweet mediaAnkala Baram tweet media
NE
22
16
39
5.1K
Aanand 🕊️.
Aanand 🕊️.@AAnanda0124·
बालेन भाको भए एमाले र काँग्रेस चारभित्ता उफ्रिन्थे... गरिवको चमेली भन्दै । काँहा छन खग्रेन्द्र सग्रौला, नारायण वाग्ले, ई , लम्साल, अन्सारी दिक्षित झुण्डहरू...
NE
8
17
116
22.3K
Surya Kumar Poudel retweetledi
BISHNU POKHAREL
BISHNU POKHAREL@55Kthm·
विद्यार्थी संगठनको हर्कत कस्तो कस्तो हुन्छ उहाँ सर पिताम्बर पन्थी लाई सुनौ एकपटक छर्लङ्ग हुन्छ यी भेडा संगठन किन एकीकृत हुँदै छन् भन्ने कुरा लुटपाट गर्न र छलकपट गर्न पाइँदैन भन्ने बुझेरै एकीकृत हुँदै छन्।
NE
5
34
97
3.4K
Surya Kumar Poudel retweetledi
श्रेया
श्रेया@me_sherya·
सम्झिराखौ यि शब्दहरु🤣🤣
NE
10
34
116
7.3K
Surya Kumar Poudel retweetledi
टिमुर
टिमुर@NepaliTimur·
एमाले धुलो टक्टकाएर उठछौँ भन्थे, हो रच माईतिघर एमालेमय भईसकेच 😂
NE
2
10
50
2.2K
Surya Kumar Poudel
Surya Kumar Poudel@Surya3752·
@gbudhathoki उता रोक्दा भारत रिसाउँछ भनेर यतै ल्याएर यतैका ब्यापारी डुबाउन पो लागि परेछ त प्रसासन😊
NE
0
0
0
95
Annapurna Post
Annapurna Post@Annapurna_Post·
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्तिको वैध स्रोतबारे स्पष्ट पार्न सरकारसँग कांग्रेसको माग annapurnapost.com/story/498173/
NE
24
18
135
9.1K
Surya Kumar Poudel
Surya Kumar Poudel@Surya3752·
@sudeepkhaniya @bk_sangram खै त बिद्यार्थी बोलेका नेताको मोल्न र झोला बोक्न मात्र हुन मर्कै पर्या भा ?!
NE
0
0
3
239
सुदीप खनिया
राजधानीमै भाडाको कारण पुस्तकालय बन्द हुँदा समेत हाम्रो बोलिमा लागेको ताला देखेर अचम्म लाग्छ। पुस्तकालय बन्द गर्ने तर बन्द चुरोट कारखाना खोल्न रोमान्चित हुने समाज — यो समाजको कुनै भविष्य छैन!
NE
12
82
205
9.2K