Tanka Chaulagain 🇳🇵

17.2K posts

Tanka Chaulagain 🇳🇵 banner
Tanka Chaulagain 🇳🇵

Tanka Chaulagain 🇳🇵

@TankaChaulagain

Theatre Director Author

kageshworimanahara Katılım Aralık 2010
705 Takip Edilen1.4K Takipçiler
Sabitlenmiş Tweet
Tanka Chaulagain 🇳🇵
Tanka Chaulagain 🇳🇵@TankaChaulagain·
"हामी कसैका होइनौं, कोही हाम्रा होइनन् हामी सत्य र न्यायका, सत्य र न्याय हाम्रो" रूदाने ।
NE
0
1
9
947
Tanka Chaulagain 🇳🇵 retweetledi
Milan Pandey
Milan Pandey@MilanPandey·
अध्यादेश ल्याउने - नल्याउने बहस स्वाभाविक हो, र यसको औचित्य प्रमाणित गर्ने जिम्मेवारी सरकारको हुन्छ। तर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गरेर राष्ट्रपतिबाट असंवैधानिक कदम चालिएको देखिन्छ - यसले द्वैध शासनको संकेत गर्छ र हाम्रो संसदीय व्यवस्थासँग मेल खाँदैन। संविधानले राष्ट्रपतिलाई अध्यादेश चयन गर्ने वा फिर्ता गर्ने अधिकार दिएको छैन। राष्ट्रपति ज्यू, यो निर्णय कुन धारामा आधारित हो? जनतालाई स्पष्टता चाहिन्छ।
NE
37
14
102
12.8K
Tanka Chaulagain 🇳🇵 retweetledi
Tika Ram Yatri
Tika Ram Yatri@tikaramyatri·
youtu.be/AaJ5DtueWsI?si…कुमार थापा- प्राचार्य, बृहस्पति विद्या सदन अन्जु भट्टराई- संस्थापक निर्देशक, अक्षरा स्कुल कसरी बन्ने असल अभिभावक ?
YouTube video
YouTube
NE
0
2
4
1.8K
Tanka Chaulagain 🇳🇵 retweetledi
Tika Ram Yatri
Tika Ram Yatri@tikaramyatri·
शिक्षाले विनम्रता सिकाउनुपर्नेमा अहम बनायो- अन्जु भट्टराई
NE
3
9
57
5.5K
Tanka Chaulagain 🇳🇵 retweetledi
Walking Warrior
Walking Warrior@roamtheplanet0·
Ghandruk Village
Walking Warrior tweet media
Dansk
4
38
432
4.8K
Tanka Chaulagain 🇳🇵 retweetledi
Ananda Nepali
Ananda Nepali@anandanepali99·
भारतीय तरकारी आयात भन्सारमा रोकिएपछि नेपालगञ्जमा स्थानीय अर्गानिक तरकारीले राम्रो बजार पाउन थालेको छन भने किसान उत्साहित भएका छ्न।
Ananda Nepali tweet media
NE
21
36
309
12.9K
Tanka Chaulagain 🇳🇵 retweetledi
Ananda Nepali
Ananda Nepali@anandanepali99·
📍Watch Now: 🇨🇳 चीनको एउटा नदी किनार- सरकारको प्रभावकारी नीति, दीर्घकालीन योजना र जनसहभागिताको सहकार्यले, नेपालका सुकुम्बासी बस्तीहरू जस्ता क्षेत्रहरूलाई पनि यस्तै आधुनिक, व्यवस्थित र सुन्दर पार्कमा रूपान्तरण गर्न सकिने स्पष्ट उदाहरण देखाउँछ। @ShahBalen @hamrorabi @SwarnimWagle
NE
1
13
73
3K
Tanka Chaulagain 🇳🇵 retweetledi
Ananda Nepali
Ananda Nepali@anandanepali99·
स्वीजरल्याण्डको कोरिडोर भन्दा कम छैन फोहोरको थुप्रोहरुले पुरिएको धोवी खोला कोरिडोर यस्तो हुन्छ भनेर कसैले सोचेको थिएन होला ।
NE
26
25
232
37.6K
Tanka Chaulagain 🇳🇵 retweetledi
Muna Chapagain
Muna Chapagain@Munayacha·
जंगबहादूरको कथा पढ्नुभयो ?
NE
4
3
22
1.3K
Tanka Chaulagain 🇳🇵 retweetledi
Keshab DAHAL
Keshab DAHAL@dahalkeshab·
मगधसँग पराजित भएपछि भाग्दै-भाग्दै उकालो चढेका एक हजार लिच्छविहरू जब उपत्यकामा शरण माग्न पुग्छन्, तब कथा उत्कर्षमा पुग्छ। उनीहरूलाई शरण दिने कि नदिने विषयमा रानी नयनतारा र राजा जेतेदास्तीबीच तर्कवितर्क हुन्छ। जुन उपन्यासको एक अत्यन्त प्रभावशाली बौद्धिक क्षण हो। @fineprintbooks #itha #इथा कथा जस्तो इतिहास, इतिहास जस्तो कथा : अर्थात् इथा onlinekhabar.com/2026/05/192305…
NE
0
3
9
601
Tanka Chaulagain 🇳🇵 retweetledi
Bimal Acharya
Bimal Acharya@BimalSalyan·
`विमल भाइ, घर होस्टललाई दिएँ, महिना दिनभित्र कोठा खाली गरिदिनुपर्ने भो।´ त्यसपछि मेरो नीदहराम भो। छेउछाउमा कोठा नपाउन्जेल महिना दिन म हाँसिनँ। अहिले सातौँ डेरामा छु। त्यति सानो कुराले मलाई कति तनाव दिएको थियो, यो डोजरतन्त्र? पीडा सुनिसनक्नु छ। अन्याय अति भो सहने कति हो ?
NE
0
29
68
3.6K
Tanka Chaulagain 🇳🇵 retweetledi
NepalPress
NepalPress@NepalPressnp·
लालीबजारको जस्तो नियति अरु फिल्मले भोग्न नपरोस् ः निश्चल बस्नेत #nepalpress
NE
15
4
57
11.8K
Tanka Chaulagain 🇳🇵 retweetledi
bHUSANdAHAL🇳🇵
bHUSANdAHAL🇳🇵@DahalTbd·
अध्यादेश आफुले ल्याउँदा श्रीखण्ड अरुले ल्याउँदा खुर्पाको बिंड
NE
34
173
755
24K
Tanka Chaulagain 🇳🇵 retweetledi
Bhim Aviral
Bhim Aviral@BhimAviral2·
गगन थापाजी तपाईको पार्टी सरकारमा हुँदा नागरिक र संसद कहाँ थियो भन्नुस् त ?😝🤣 @thapagk
NE
15
35
140
8K
Tanka Chaulagain 🇳🇵 retweetledi
दिपक पौड्याल
मलाइ त बालेन बोल्न पर्छ जस्तो लाग्दै लाग्दैन 😁😂😂
NE
8
36
168
17.3K
Tanka Chaulagain 🇳🇵 retweetledi
सुमन !!
सुमन !!@SGnepal·
मास्टर चिन्नुस।😂
सुमन !! tweet media
NE
23
36
188
27.1K
Tanka Chaulagain 🇳🇵 retweetledi
Global Statistics
Global Statistics@Globalstats11·
World’s Most Naturally Beautiful Countries 1. 🇯🇵 Japan 2. 🇳🇵 Nepal 3. 🇮🇹 Italy 4. 🇲🇻 Maldives 5. 🇮🇩 Indonesia 6. 🇮🇸 Iceland 7. 🇫🇷 France 8. 🇺🇸 United States 9. 🇨🇭 Switzerland 10. 🇨🇷 Costa Rica 11. 🇵🇪 Peru 12. 🇬🇧 United Kingdom 13. 🇿🇦 South Africa 14. 🇹🇿 Tanzania 15. 🇳🇿 New Zealand • Best tourist destination: Japan • Underrated hidden gem: Nepal • Best for families: Italy • Best for couples: Maldives • Best for solo travelers: Indonesia Source: Travel & Leisure
Global Statistics tweet media
English
95
447
1.8K
90.9K
Tanka Chaulagain 🇳🇵 retweetledi
बाबाजी
बाबाजी@baabajee·
एकसाथ करिब ३ दर्जन जंगली हात्ती एकैठाउँमा ! हेर्नुस् त कस्तो अौसर जुरेको ! बर्दिया, सुर्यपटुवा । (भिडियो पछि) 😉
बाबाजी tweet mediaबाबाजी tweet mediaबाबाजी tweet mediaबाबाजी tweet media
NE
4
8
74
0
Tanka Chaulagain 🇳🇵 retweetledi
Mohna Ansari ‎ موھنا انصاري
सशक्त कथा भन्नु समुदायको इज्जत जोगाउनु पनि हो। यो सर्जकको सोच हो, जसले इतिहास र सत्यता उजागर गर्छ। एकपटक सोचौँ—वादी समुदायले भोगेको त्यो पीडा, जुन मानव सभ्यताको कलंक थियो, त्यो वास्तविकता नयाँ पुस्तालाई देखाउनु गलत हो? सिनेमामा जे सच्याउनुपर्ने हो, सच्याउनु पर्छ। संवाद गरेर समाधान खोज्नु नै सबैभन्दा राम्रो उपाय हो। #Lalibazar #NepaliCinema
Mohna Ansari ‎ موھنا انصاري tweet mediaMohna Ansari ‎ موھنا انصاري tweet mediaMohna Ansari ‎ موھنا انصاري tweet mediaMohna Ansari ‎ موھنا انصاري tweet media
NE
0
1
4
741
Tanka Chaulagain 🇳🇵 retweetledi
Book Sphere
Book Sphere@booksphere___·
Bon Voyage
Book Sphere tweet media
Français
0
2
17
556