Sabitlenmiş Tweet
Bhu-One
3.2K posts

Bhu-One
@UniqueBhuone
गर्व छ सगरमाथाको देशमा जन्मिनपाकोमा #Msc Student T.U ##football;;;Neymar ##cricket;;;;AB Devillers## यो भन्दा जान्नु जरुरी छैन ।
अर्घाखाँची हाल काठमाडौं Katılım Şubat 2016
1K Takip Edilen1.9K Takipçiler
Bhu-One retweetledi

यत्तिको प्रमाण भेटिसकेपछि त यो तोरीको कठाल्नो समातेर ऐले १२ बजे भित्रै पुलिसले यस्लाई हिरासतमा कोचिसक्नुपर्ने हैन र? के कुरेर बसेको छ त प्रहरी? कि भिडियोलाई प्रमाण नमान्ने चलन छ र?😲
Kantipur TV HD@KantipurTVHD
पूर्वउपराष्ट्रपतिका छोरा जितेन्द्र पुनसँग सुन कारोबारको दृष्य यसरी कैद गरेका थिए चिनियाँ तस्करले ! #KantipurNews #KantipurTVHD #Kantipur
NE
Bhu-One retweetledi

पूर्वउपराष्ट्रपतिका छोराको सुन तस्करीमा संलग्नताबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
onlinekhabar.com/2024/03/1447205
NE
Bhu-One retweetledi
Bhu-One retweetledi
Bhu-One retweetledi
Bhu-One retweetledi
Bhu-One retweetledi
Bhu-One retweetledi
Bhu-One retweetledi
Bhu-One retweetledi

Former PM KP Sharma Oli says, "अस्तिका दिन रवि लामिछानेले भोट नहालेको भए मुद्दा चल्थ्यो, भोट हालेको हुनाले मुद्दा नचल्ने। प्रधानमन्त्रीको इशारा छ निर्देश छ, प्रधानमन्त्रीको निर्देशमा उ ले गर्या छ। यसमा मेरो विरोध हैन तर, नहालेको भएपनि यहीँ फैसला त हुनुपर्थ्यो नि त। मान्छेको आस्थासंग सौदाबाजी गर्ने, आस्थालाई बुटले कुल्चिने, मुद्दा हराउने, मुद्दा जिताउने, मुद्दा चलाउने, मुद्दा नचलाउने तमासा अनि त्यसरी राजनीतिलाई नियन्त्रणमा लिने। अनि साम, दाम, दण्ड, भेद भन्छ नि … यो ढंगको राजनीति, यो राजनीति हैन, यो शासन संचालनको गलत निती हो।"

NE
Bhu-One retweetledi
Bhu-One retweetledi
Bhu-One retweetledi
Bhu-One retweetledi

उहाँ वडाध्यक्ष/नगर प्रमुख हुनु पर्ने मान्छे, १५ वर्ष सांसद भइसक्नु भयो तर सांसदको जिम्मेवारी के हो भन्ने उहाँलाई थाहै रहेनछ। यो सुन्नोस् त। (यो अन्तर्वार्ता काठमाडौँ क्षेत्र नं १ का मतदाताकहाँ पुग्ने गरि RT गरिदिने सबैप्रति आभारी हुनेछु) पुरा अन्तर्वार्ता: youtu.be/KuHD0h1jToY

YouTube
NE
Bhu-One retweetledi
Bhu-One retweetledi












