राजनीति सिकाउने गुरु
13.4K posts

राजनीति सिकाउने गुरु
@_Sharma
आफ्नो गाउँ, खोला र खेत हेर्दै स्वामीको बोट मुनि निदाउने मेरो स्वाभिमानी बाजे; भागेर न्यूयोर्क शहरको झ्याल नभएको कोठामा निदाउन नसक्ने भएको गुलाम म, बढी खुशी को ?
नेपाल Katılım Ağustos 2009
581 Takip Edilen409 Takipçiler
Sabitlenmiş Tweet

हाम्रा कैलाली कंचनपुरका त एउटै छैनन त नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठानम फिट हुने कोइ नभेटिएका हुन कि गन्दाइका लाइनका मान्छे नै नभएका हुन ? 🤔🤔
यो भन्दा अगाडि चिनेकामा म पढेको स्कुलका पुर्व हेडसर थिए
Nepali Congress@NepaliCongress
उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख श्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा देहायका व्यक्तिहरूलाई आज नियुक्त गर्नु भएको छ ।
NE

संवैधानिक परिषद् को बैठकमा अब प्रमुख प्रतिपक्ष दलका नेता गए पनि के नगए पनि के। हो @NepaliCongress ?? 😋
NE

@Birgunjse2000 tracking is also important. Indian vehicle should not remain in Nepal for not more than 30 days per year.
Even the bikes..
English

🚨 BREAKING NEWS 🚨
🇳🇵 Major Facilitation for #IndianTourists and Overland Travelers Entering #Nepal!
The Government of #Nepal has launched a new #OnlineService to make travel easier for #IndianTourists and other international visitors entering Nepal via #India. This move is expected to significantly improve the travel experience at border entry points.
The #DepartmentOfCustoms under the #MinistryOfFinance has developed and implemented a digital system that allows foreign vehicles entering Nepal through land routes to submit details and pay #CustomsDuty online.
The system was officially inaugurated by Finance Minister #DrSwarnimWagle during a special program.
👉 With the new system:
Travelers can now apply for #VehiclePermit online
No need to physically visit #CustomsCheckpoints
#PermitRenewal can also be done online
Eliminates long waiting times and paperwork at borders
Previously, tourists had to visit customs offices at border points to obtain temporary permits for their vehicles. They also needed to return physically for renewal or face penalties if their permit expired.
⚡ Now, with the new #OnlineSystem, tourists can complete the entire process from home—filling out forms, making payments, and receiving permits digitally—making travel to Nepal smoother and hassle-free.
🗣️ Speaking at the launch, #DrSwarnimWagle said:
“The difficulties faced by tourists at border points will now be removed. This initiative reflects the government’s commitment to #GoodGovernance and delivering fast, efficient, and quality public services.”
✨ This digital transformation is expected to boost tourism, improve border efficiency, and enhance Nepal’s image as a traveler-friendly destination.
#BreakingNews #Tourism #DigitalNepal #TravelEase #SmartService #PublicService #Innovation

English

@gpokhrel क्रिकेट हेर्ने जति राजनीतिमा लागेर दर्शक नपुगेको कुरा सुन्नु भो कि नाई कुन्नि।
😋
NE
राजनीति सिकाउने गुरु retweetledi

@ADH_RAJAN @RONBupdates यो त अत्तिनै भो। ऋण लागेसी बिदेशिनु पर्यो भन्थे, आफू यहीँ बसौ भनेको ... दिएन सरकार ले ।
😋
NE

गार्हो छ त, Sad Fact: Nepal Government ~ Nrs. 29.34 Kharba loan maa pugeko cha (as of latest data) that means average maa per head Nepali ko loan ~ Nrs. 1 Lakhs+ pugeko chha. 🥹 #News
Data. Public Debt Management, Finance Ministry
Filipino

@ADH_RAJAN दादा यो पुरुष महिलाको विवाद छोडौ। तेस्रोको प्रतिनिधित्वको कुरा सुन्नु भो नाई? 😶
NE

Perks of being पुरुष राष्ट्रपति in पुरुषप्रधान सम्पादक समाज। अध्यादेश पनि एकपल्ट फिर्ता पठाउन मिल्छ भन्ने न्यारेटिभ बनाइदिएर कुरा मिलाइदिए।
डक्ट्रिन अफ सम्पादकवाद😂😂
Baahrakhari@12khari
“सम्भवतः आजै अध्यादेश जारी हुन्छ,” स्रोतले भन्यो, “राष्ट्रपतिले पुनर्विचारका लागि एकपल्ट फिर्ता पठाउने हो । फेरि आएपछि रोक्ने ठाउँ छैन ।” baahrakhari.com/detail/486669
NE

@Hariw0n गन'दालाई दोष नदिनु त दादा, उहाँलाई पहिल्यै था थ्यो उहाँको फोटो बिक्दैन भनेर त्यैभएर त विपी तिर हेरेको फोटो चलनचल्तीमा आयो र अझै छ।
NE

@ADH_RAJAN उहाँले कर्मचारीको छड्के गर्न हुनि भन्दैछ। प्रदेश तिरको रच :)
NE

@hemantagautam2 @SushilPyakurel1 @belakoboli @KanakManiDixit @narayanwagle आफै संगठित भएर होला। विद्यार्थी र कर्मचारी जस्तो यस्तोमा पनि प्रतिवन्ध भैसक्या हो र ??? 🙃🙃🙃
NE

खासमा तपाईंहरूलाई नागरिक "अगुवा" चै कसले बनाएको @SushilPyakurel1 @belakoboli @KanakManiDixit @narayanwagle लगायत ज्यूहरु ? अगुवा हुने क्राइटेरिया चै के छ ? जान्न पाए हुन्थ्यो ?
NE










