लोकतन्त्र retweetledi
लोकतन्त्र
8K posts

लोकतन्त्र retweetledi
लोकतन्त्र retweetledi
लोकतन्त्र retweetledi

@i_alunir @shrua_sharma @sasmitp जे भए पनि गलत भयो। अवको सदनमा यसलाई सच्याइनु पर्छ। शैक्षिक हिसावले यो गम्भिर विषय हो।
NE

Despite a decade of diplomatic notes, two unyielding neighbours have kept returning the territorial dispute to square one.
kathmandupost.com/national/2026/…
English
लोकतन्त्र retweetledi

भीम उपाध्याय @upadhyayabhim जी लेख्न हुन्छ :
"काङ्ग्रेसले ११ पटक, एमालेले ७ पटक, माओबादीले ४ पटक सरकारको नेतृत्व गर्यो। आआफानो सरकारको बैलामा कार्यकर्तालाई महिनाको १ लाख मन्त्री सरहको तलब भत्ता सुविधा दिदै १९ वटा सुकुम्बासी आयोग बनाए । करिव रू ४ अर्ब बजेट रकम झ्वाम्म पारे । तर सुकुम्बासी बढाउदै लगेर १२ लाख सम्म पुराए। ४ अर्बले त रियल सुकुमबासी सबैलाई मज्जाको घर जग्गा बनाईदिन पुग्थ्यो।"
Very true !
NE
लोकतन्त्र retweetledi

शिक्षामन्त्री @sasmitp ज्यूः अवैध रुपमा निजी विद्यालयहरुले सञ्चालन गरिरहेको विदेशी पाठ्यक्रम [आइबी] लाई अध्यादेश मार्फत बैधानिकता दिएर किन जग हँसाएको हो? दुई विद्यालय बाहेक अरुले त सरकारसँग अनुमति नै नलिइ विद्यार्थी र अभिभावकमाथि शोषण गरिरहेको विवादित विषयको अनुमोदन रहस्यमय छ।
NE
लोकतन्त्र retweetledi

नयाँ अध्यक्ष अन्जनसामु व्यवसायीको गिरेको मनोबल उकास्नुपर्ने दायित्व छ। व्यवसायीका पीरमर्का सुनेर सरकारसम्म पुर्याउने पर्ने उनको जिम्मेबारी छ भने व्यवसायीबीच चिसिँदो सम्बन्धलाई सुधार गर्दै एक ढिक्का भएर अघि बढाउनुपर्ने जिम्मेबारी पनि छ। nepalclicks.com/details/132761
NE
लोकतन्त्र retweetledi
लोकतन्त्र retweetledi

@RaneyTam सही बात। 🙏 कोहीले मुखमा घोचो दिने, कोहीले भाइरल एंगल र हेडिङ थोपर्ने र कोहीले अनुमानमा कोपर्ने। पत्रकारितको महान् चड्डी उतारिएको छ। उता पत्रकार महासंघ साहूका विज्ञापन खोज्दै हिडेको छ। लैतडीहरु।
NE
लोकतन्त्र retweetledi

@dil_nisani तिमी राम्रै लेखक हो डियर। जिन्दगीका सबै उतारचढाव बेहोरेको प्रिय पात्र हौ। तर तिमी अरुका लागि किन यति 'पर्सनल' तहमा उत्रेको? तिम्रो पर्सनल तहमा अरु कोही उत्रेमा मलाई नरमाइलो लाग्ने छ। डन्ट बी पर्सनल। प्लिज डियर।
NE
लोकतन्त्र retweetledi
लोकतन्त्र retweetledi
लोकतन्त्र retweetledi

कर्जा नतिर्ने सहकारी ऋणीको सार्वजनिक सेवा बन्द गरिने
nepalclicks.com/details/132701
NE
लोकतन्त्र retweetledi

सम्माननीय प्रधानमन्त्री बालेन शाह ( @ShahBalen ) को अडान हिजो पनि त्यही थियो, आज पनि त्यही छ- "सरकारी जग्गा कसैको निजी सम्पत्ति हुन सक्दैन।" वास्तविक सुकुम्बासीलाई विकल्पसहितको व्यवस्थापन र नक्कलीलाई कारबाही। वर्षौँदेखि अल्झाइएको यो घाउलाई अब राजनीतिक दाउपेच बनाएर राखिने छैन। जसको कतै जमिन छैन, उसलाई जमिन दिनुपर्छ । बालेनको समाधान स्पष्ट छ: तथ्यमा आधारित न्याय!
NE





