Daal Bhat Power
4.6K posts

Daal Bhat Power
@aayosanket
Involved in Agri Business, Interested in Veda and Urban Gardening
Kathmandu Katılım Aralık 2009
840 Takip Edilen404 Takipçiler

@The_Docnep @anuragwho Define sovereignty? A defence secretary can request AAI to close our airspace to Nepal. Your sovereignty dies with his one signature. It relies solely on goodwill of India. One must not forget we added Goa and Sikkim post Independence.
English

Given that Nepal gdp is around 45bn and Mumbai gdp is about 310 billion, someone with equal stature to Nepal PM would be Bandra ward ka MLA.
Maybe that’s what he’s asking for.
WarMonitor@WarMonitorINTL
Nepal's Prime Minister refuses to meet India's Foreign Secretary wants someone of equal stature
English
Daal Bhat Power retweetledi

@anandanepali99 @watersagar राजमार्गको होटल मा खाना खानु भएछ कि नाई?
NE

हाम्रो गुल्मी १ क्षेत्रबाट निर्बाचित मा सागर ढकाल ( @watersagar ) ज्यू 👇
लेख्नुहुन्छ ।
** नाइट बसमा काठमाडौँतिर लागे **
यसपटक होटलमा लगभग बसिएन; अधिकांश समय कृषकको घरमा बास बसेर उहाँहरूका दुखेसो सुनेँ। "६ महिनामा एक पटक त आउनुहुन्छ नि?" भन्ने जनताको प्रश्नमा मैले "त्योभन्दा धेरै छिटो आउनेछु" भनेको थिएँ। अहिले त्यही बाचा पूरा गर्दै छु।
यसपालि सबै ठाउँमा पुग्न सकिनँ, तर समय मिलाएर बिस्तारै सबैतिर पुग्ने नै छु र हजुरहरूका आवाज सुन्दै जानेछु। अब तिनै आवाज र समस्याहरूको समाधान खोज्न काठमाडौँतर्फ जाँदै छु। छिट्टै फेरि भेट्ने बाचासहित!
हजुरको सेवक,
सागर ढकाल

NE
Daal Bhat Power retweetledi
Daal Bhat Power retweetledi

@apsara_aa And that’s what is about to happen.
Student Union -> 👍
Student Union (affiliated with political party) -> 👎
Thank you.
English

@diwash_biswak @anandanepali99 राम्रो सोच हो! तर 100 दिनमा हुन्न! नेपालमा 80% घरको address नै छैन!
NE

🚨 WOW- New Nepalese Government Excellent Plan: Big Relief for Nepalese Citizens! 🇳🇵📦
Government documents like passport, citizenship, and driving license will now be delivered directly to your doorstep via post!
The government is set to launch a ‘Government Courier Service’ within 100 days, putting an end to long queues, office visits, and middlemen hassles.
👉 A major step towards Digital Nepal & citizen-friendly governance ✨
English

रास्वपा नेतृत्वलाई मेरो सिधा कुरा– इतिहासमा त्यस्तो कुनै उदाहरण छैन, जहाँ कुनै देश केवल युवाले रूपान्तरण गरेको होस् । ठीक त्यसैगरी, संसारमा कुनै देश यस्तो छैन, जो केवल पुरानो पुस्ताको अनुभवले मात्र बनेको, बचेको होस् । वास्तविक परिवर्तन कहिल्यै पुस्तागत हुँदैन । त्यो संस्थागत हुन्छ, सांस्कृतिक हुन्छ । युवाले ऊर्जा र चुनौती दिने साहस ल्याउँछन्, नया प्रविधि ल्याउछन। ज्येष्ठहरूले स्मृति, धैर्यता र परिस्थितिजन्य सिमितताको बोध ल्याउँछन् । यीमध्ये कुनै एक हटाइयो भने प्रगति हुँदैन । असन्तुलन हुन्छ ।
( हिजो साँझ शिलापत्रमा प्रकाशित 'अनकट' का अंश )
NE

@DylanJosh @chiragbarjatya Well. China is also populous. Manila has higher density than Delhi or and Mumbai.
English

@chiragbarjatya Over population is the reason. Everything else is downstream of that
English
Daal Bhat Power retweetledi

@baburamdhakal27 @gbudhathoki हाहा। सही।
नत्र इण्डक्सन चुल्हो प्रयोग हुने सकेटमा यो smart power socket प्रयोग गरेर पनि चुल्होको बिजुली खपत थाहा पाउँदा हुन्छ।

NE

@gbudhathoki नतात्तिनुन हौ दाजु ! खानामा मात्रै कति युनिट उठ्यो ? यदि हजुर र भाउजुलाई मात्रै एक छाक (दाल भात तरकारी) पकाउदा १ युनिट भन्दा वेशी उठेको भए कि चुलोमा समस्या छ नभए मिटर या वायरिङमा !🙏
NE
Daal Bhat Power retweetledi
Daal Bhat Power retweetledi
Daal Bhat Power retweetledi

सफलतापूर्वक र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा म नेपालका जनता र सरकारलाई हार्दिक बधाई दिन चाहन्छु। मेरा नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले आफ्नो लोकतान्त्रिक अधिकार यति जीवन्त रूपमा प्रयोग गरेको देख्न पाउँदा अत्यन्तै खुशी लागेको छ।
यो ऐतिहासिक उपलब्धि नेपालको लोकतान्त्रिक यात्रामा एक गर्विलो क्षण हो।
घनिष्ठ मित्र र छिमेकीका रूपमा साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइ हासिल गर्न नेपालका जनता र उनीहरुका नयाँ सरकारसँग मिलेर काम गर्न भारत आफ्नो प्रतिबद्धतामा अडिग छ।
NE
Daal Bhat Power retweetledi

Staying in India all your life and still being a good person is the greatest achievement a person can hope for.
Indian society/culture punishes goodness like anything.
Kindness, empathy, generosity etc are not virtues in India, they are weaknesses to be exploited.
I have the utmost respect and love for people who live decades in India and don't become callous, unfeeling, transactional, selfish etc.
English

@tikaram1988 काठमाडौं म.न.पा को स्थानीय निर्वाचन मा देखिसकेको हो नेपालको स्पष्ट संदेश।
NE























