Pawan Timilsina

2.9K posts

Pawan Timilsina banner
Pawan Timilsina

Pawan Timilsina

@Pawantimi

Journalist @NAYA_PATRIKA | Based in Kathmandu, Nepal | Tweets are personal.

Nepal Katılım Mayıs 2011
523 Takip Edilen656 Takipçiler
Pawan Timilsina retweetledi
Krishna Rijal
Krishna Rijal@mekrijal·
यस्ताे व्यवस्थाले त अर्बाैंकाे कर छलिलाई प्राेत्साहन गर्दैन @SwarnimWagle सर ? 👉️ आर्थिक विधेयकमार्फत ल्याइएको कर छुटसम्बन्धी विशेष व्यवस्थाले प्रशासनिक र न्यायिक प्रक्रिया पूरा भई राज्यकोषमा दाखिल हुन सुनिश्चित भइसकेको राजस्व गुम्ने जोखिम by @Pawantimi
Krishna Rijal tweet media
NE
1
4
5
445
Pawan Timilsina retweetledi
Pushpa Raj Acharya
Pushpa Raj Acharya@pracharyz·
यो बजेटबारे मेरो कुनै टिप्पणी छैन । टिप्पणी गरिरहनुको कुनै अर्थ पनि छैन । तरमाराहरूले बिरामी कर समेत लगाइसके । यसको अगाडि बाँकी अरू तपसील हुन् ।
NE
0
2
2
766
Pawan Timilsina retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
० अर्थतन्त्र सुधार र पूर्वाधारकेन्द्रित बजेट - ७% को उच्च आर्थिक वृद्धिको लक्ष्य र महत्वाकांक्षी योजनासहित आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ० निजी क्षेत्र भन्छ– बजेटले मनोबल बढायो, विपक्षी दलहरू भन्छन्– महत्वाकांक्षी भयो @Pawantimi @mekrijal @amul_thapa
khagendra pant tweet media
NE
0
4
1
122
Pawan Timilsina retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
० जेन–जी आन्दोलनको दमनबारे मानव अधिकार आयोग : ओली, लेखक र गुरुङमाथि फौजदारी कसुरमा कारबाही सिफारिस - आयोगले भन्यो– पाश्चात्यदर्शी कानुन बनाएर कारबाही गर्नू ० आर्थिक सर्वेक्षण ०८२/८३ : दबाबमा सरकारी वित्त, बलियो बाह्य क्षेत्र @mainalinawa @Pawantimi
khagendra pant tweet media
NE
0
1
0
68
Pawan Timilsina retweetledi
Kosmos Biswokarma
Kosmos Biswokarma@kosmosbk·
अब सबैभन्दा धेरै कथा कविता लेख्नेलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाम, अनि सबैभन्दा धेरै कक्षा लिने प्राध्यापकलाई विश्वबिद्यालयका उप/कुलपति! 🧐🤣
NE
6
15
46
6.3K
Pawan Timilsina retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
० धितोपत्र बोर्डको जाँचबुझ प्रतिवेदन : कृत्रिम रूपमा सेयर मूल्य उचाल्न बिचौलिया भट्ट र ब्रोकरबिच मिलेमतो - बदमासीमा ब्रोकर सन्दीप चाचान,सुलभ अग्रवाल,ऋषिराज मोर र राजबहादुर शाह पनि संलग्न, रोहित गुप्ता र शेखर गोल्छा सहयोगी ० संसद् नियमावलीमा के–के फरिँदै छ? @Pawantimi @KAMALRBg
khagendra pant tweet media
NE
0
4
5
171
Pawan Timilsina retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
० सय रुपैयाँको भन्सारसीमाले तराई–मधेशका भुइँमान्छे मर्कामा - मुख्यतः तस्करी नियन्त्रण गर्न भन्दै सय रुपैयाँभन्दा बढीका सामानमा भन्सार तिर्न सरकारको कडाइ, तर यसले दुई किलो नुन–चिनी ल्याउने सीमा क्षेत्रका नागरिक प्रत्यक्ष मारमा ० सेयरमा चलखेल प्रकरण : गोल्छा पक्राउ @Pawantimi
khagendra pant tweet media
NE
0
1
2
68
Pawan Timilsina
Pawan Timilsina@Pawantimi·
नयाँ पत्रिकाले गत २३ पुसमा टिकटकले भ्याट नतिरेको समाचार प्रकाशन गरेपछि अर्थ मन्त्रालयले ठुला करदाता कार्यालय र आन्तरिक राजस्व विभागसँग यसबारे अनौपचारिक रूपमा जाँचबुझ गर्न लगाएको थियो । (समाचार लिंकमा nayapatrikadaily.com/news-details/1… )
NE
0
0
0
13
Pawan Timilsina
Pawan Timilsina@Pawantimi·
नेपालको कर प्रणालीलाई टिकटकको खुल्ला चुनौती यसअघिका दुई आर्थिक वर्षमा एक करोड ३६ लाख भ्याट तिरेको टिकटकका नेपालस्थित प्रतिनिधि ठुला करदाता कार्यालयमै उपस्थित भएर भने– अब तिर्दैनौँ nayapatrikadaily.com/news-details/1…
NE
1
0
0
27
Pawan Timilsina
Pawan Timilsina@Pawantimi·
छुट्टै खाता खोल्ने दल: @NepaliCongress, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त), राष्ट्रिय जनमोर्चा, नेपाली कम्युनिस्ट पार्टी, नेपालका लागि नेपाली पार्टी जनता समाजवादी पार्टी @umlcpn, @party_swatantra@ujyaloofficial लगायतका दलले खाता खोल्ने प्रक्रिया सुरु गरेका छैनन् ।
Pawan Timilsina tweet media
NE
1
0
0
19
Pawan Timilsina
Pawan Timilsina@Pawantimi·
कानुन छ, अधिकार छ । टिकटक–गुगल आयरल्यान्डले नेपालमा सेवा दिएपछि कर तिर्नैपर्छ । समस्या कानुनको होइन, कार्यान्वयनको हो । महालेखाले बक्यौता औंल्याउँछ, संसद्मा बहस चर्किन्छ। कर तिराउने हिम्मत ? #TikTok #DST nayapatrikadaily.com/news-details/1…
Pawan Timilsina tweet media
NE
0
0
0
21
Pawan Timilsina retweetledi
Pushpa Raj Acharya
Pushpa Raj Acharya@pracharyz·
नेपाल आर्थिक पत्रकार समाजको स्थापना दिवसका अवसरमा हार्दिक शुभकामना!आज उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार एवं लेखनवृत्ति प्राप्त गर्नुहुने सबैजना बधाई र प्रशंशाको हकदार हुनुहुन्छ।साथै स्व.सागर घिमिरेको स्मृतिमा आयोजित फुटसल प्रतियोगिताका विजेता/उपविजेताहरूलाई बधाई ज्ञापन गर्दछु।
Pushpa Raj Acharya tweet media
NE
0
2
6
287
Pawan Timilsina
Pawan Timilsina@Pawantimi·
सबै ठूला व्यापारीले बढी कर तिर्दैनन्। सबै ठूला करदाता ठूला व्यापारी हुदैनन् । कोहि नियामक भएर पनि उत्कृष्ट करदाताको सम्मान थाप्छन्। कोहि उपभोक्ताबाट उठाएको करबाटै आफूलाई उत्कृष्ट करदाताको दाबी गर्छन् । #TaxArbitrage nayapatrikadaily.com/news-details/1…
Pawan Timilsina tweet media
NE
0
0
0
13
Pawan Timilsina
Pawan Timilsina@Pawantimi·
सरकारको विश्वास जित्न पनि ९ उद्योगीव्यवसायी मात्रै अघि सरेछन् । त्यसमा पनि दुई सरकारी संस्थान छन् । सरकारले 'आऊ मेरो विश्वास जित !' भन्दा पनि चल्तीका घराना उद्योगीव्यवसायीले चासो दिएनन् । #TrustedTraders #highlight nayapatrikadaily.com/news-details/1…
Pawan Timilsina tweet media
NE
0
0
0
15
Pawan Timilsina retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
० ५२ अर्ब ऋणले थलिएको निगममा हजार भन्दा धेरै कर्मचारी पहुँचका आधारमा भर्ती -निगमको सञ्चित नोक्सानी चालू आवमा २० अर्ब नाघ्ने अनुमान -प्रधानमन्त्री कार्कीले भनिन्–वायुसेवा निगमको नियति र धनाढ्यको बिग्रेको घर उस्तै–उस्तै ० सवारी लाइसेन्सको सेवा आंशिक खुला @Pawantimi @milan_shree
khagendra pant tweet media
NE
1
4
3
388
Pawan Timilsina retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
० दल र जेन–जी पहिलोपटक संवादमा - जेन–जी प्रतिनिधिले खोजे भ्रष्टाचार नियन्त्रण र सुशासनको सुनिश्चितता ० चुनावका लागि आयोगले माग्यो सात अर्ब ८१ करोड - अंक घटाएर निकासा गर्ने पक्षमा अर्थका अधिकारी @KAMALRBg @Pawantimi
khagendra pant tweet media
NE
0
3
2
240
Pawan Timilsina retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
० चुनाव र पुनर्निर्माणका लागि रोकियो ५३ आयोजनाको एक खर्ब १४ अर्ब बजेट - चालूतर्फ पनि रोकियो पाँच अर्ब ४३ करोड ० किस्ताकिस्तामा मन्त्रिपरिषद् विस्तार : तेस्रोपटकमा दुई मन्त्री थपिँदा पनि अपूर्ण @Pawantimi @KAMALRBg
khagendra pant tweet media
NE
0
3
2
130