Binod Sijapati

19.2K posts

Binod Sijapati

Binod Sijapati

@binsija

Retired UNHCR Staff Member

Lalitpur, Nepal Katılım Nisan 2011
746 Takip Edilen2.4K Takipçiler
Binod Sijapati retweetledi
Shankar Tiwari
Shankar Tiwari@shankarktm1·
लोकतन्त्र दिवसको हार्दिक शुभकामना। लोकतन्त्रको अनुभूति सबै नागरिकले निर्धक्क गर्न पाउन्। २०६३ वैशाख ११ यता धेरै कुरा बदलिए, अझै बदल्न बाँकी सपनाहरू छन्। लोकतन्त्र सपनाको लोकतन्त्र नबनोस्। बस् त्यत्ति!
Shankar Tiwari tweet media
NE
1
1
10
360
Binod Sijapati retweetledi
Govind Raj Pokharel🇳🇵
पुस्तकालय भन्दा view tower सार्वजनिक जग्गामा बनाउदा सरकारलाई स्विकार्य किन? डडेलधुरामा ऐलानी जग्गामा बनेको डडेलधुरा सार्वजनिक पुस्तकालय पनि जोखिममा परेको भन्ने सुन्नमा आयो। बिभिन्न ठॅाउमा संचालित सार्वजनिक पुस्तकालयहरू संचालकहरूले नाफाका कमाउन/जागिर खानका लागि होईनन् @DahalDeepa
NE
2
6
41
3.3K
Binod Sijapati retweetledi
Ratan Bhandari
Ratan Bhandari@ratanji·
यस्ता गाइजात्रा, हर्कत र चर्तिकला सरकारी कार्यालय, मन्त्रालयहरुमा गर्न पाइँदैन । मिल्दैन र हुँदैन । यस्ता निजी कुराहरु कर्मचारीले घरमा गर्ने हो कार्यालयमा होइन । जनताको काम गर्नुपर्ने समय यस्ता गाईजात्रामा खर्च गर्नेहरुलाई कारबाहीको दायरामा ल्याइनुपर्छ ।
NE
109
123
427
63.5K
Binod Sijapati retweetledi
अजातशत्रु
छोरोलाई बालेनतिर सेटल गराका छन्, निर्वाचन आयोगको निर्णय मान्दिनँ/सभापति मान्दिनँ भन्दै टिकट 'नमानिएका सभापति' को सहीछाप वाला लिई धुलैया हारे, ऐले अदालतको फैसला मान्दिन रे- यिनले लडेको कुनखाले प्रजातन्त्रका लागि रैछ कुन्नि?
NE
8
45
199
18.6K
Binod Sijapati retweetledi
ramesh parajuli
ramesh parajuli@parajulilr·
इन्धनको मूल्य आकाशियो खाद्यान्न-तरकारी-फलफूल छोइनसक्नु भो पुस्तकालय बन्द गरियो-- कसैलाई मतलब छैन। एउटो पत्रिकाले "प्रभावशाली" भन्दियो -- सबैजना वा ! वा ! वा !
NE
12
52
184
6.3K
Tara Nath Dahal
Tara Nath Dahal@tndahal7·
१५दिन केही लेखिएन,बुवाको काजकिरियामा मन केन्द्रित थियो। समाजको हित र गरिब दुखीको सेवामा समर्पित हाम्रा पिता केदारनाथ दाहालले९५ वर्षको जीवनबाट विश्राम लिनुभयो।उहाँले दिनुभएको संस्कार,शिक्षा र आशिषले हामी सन्ततीमा पनि सार्वजनिक हितका मामिलामा चासो लिने र सकृय रहने प्रवृति छ 🙏🙏
Tara Nath Dahal tweet media
NE
37
2
50
4K
narayan wagle
narayan wagle@narayanwagle·
काफल पाक्यो, नयॅा वर्ष आयो, सबै माटोप्रेमीलाई मंगलकामना! #TanahunFarm’026
narayan wagle tweet media
NE
53
5
149
22K
Binod Sijapati
Binod Sijapati@binsija·
नफेरिएको मिनी–संसद्, समितिहरूमा जताततै स्वार्थ बाझिने व्यवसायी ukaalo.com/news/33361/
NE
0
7
4
693
Binod Sijapati retweetledi
नेपाली कांग्रेस सभापति गगन थापा
गगन थापाको राजनीतिक यात्रा प्रखर वक्तृत्व र अडिग मूल्यहरूबाट सुरु भएको उत्कृष्ट नमूना हो। २०६२/६३ को जनआन्दोलनमा गणतन्त्रको पक्ष लिई उनले साहसिक नेतृत्व दिए। नेपाली कांग्रेसमा यी मूल्यहरूलाई पुनर्जागरणको आधार बनाई पार्टी र राष्ट्रलाई नयाँ उचाइमा लैजान सफल भएको हेर्न मन छ।
NE
3
8
87
5.7K
Rejina Khadka
Rejina Khadka@Rejinaakhadka12·
कुनै दिन Sher Bahadur Deuba को जीवनी एक सासमै पढ्ने इच्छा छ!!सुदूरबाट सुरु भएको त्यो यात्रा आजको दिन कसरी आयो, त्यो कथा बुझ्न मन छ। यो जीवनी कसैले लेखोस्,म त एक सासमै पढ्नेछु।
NE
10
2
67
6.5K
Sanjeev Satgainya
Sanjeev Satgainya@SanjeevSatgainy·
This is absolutely wild — Donald Trump warns "a whole civilisation will die tonight" unless Iran reaches a deal on reopening the Strait of Hormuz bbc.com/news/live/c5yw…
English
2
0
3
825
Binod Sijapati
Binod Sijapati@binsija·
A refreshing and thought provoking must read article प्रचण्डपथ: सत्र हजारको विरासतदेखि सत्र सिटको 'हिरासत'सम्म ukaalo.com/news/33277/
0
2
2
578
NepalPress
NepalPress@NepalPressnp·
अख्तियार प्रमुखलाई भेटेर गृहमन्त्रीले भने- धमाधम फाइल खोल्नुस्, ‘ठूला माछा’ समातौँ #nepalpress nepalpress.com/2026/04/06/711…
NE
14
21
261
13.9K
Binod Sijapati retweetledi
Bishal KC
Bishal KC@BishalKC·
@gbudhathoki मैले चाहिँ यस्तो देखे, फेरि एक पटक हेर्न पर्ने भो
Bishal KC tweet media
NE
1
1
1
72
Binod Sijapati
Binod Sijapati@binsija·
@BishalKC Beef not allowed to take only lucki luki
Mamelodi, South Africa 🇿🇦 English
0
0
0
55
Bishal KC
Bishal KC@BishalKC·
Are these just rumors, or is there real beef here? 1. Home Minister #Sudan Gurung’s clarification on the #Fewa Lake land case 2. Claims about the Attorney General holding #UK PR What’s the truth? The Balen government and the new leadership must tackle this head-on—transparency and clear answers are essential, otherwise doubts will only deepen. पारदर्शिता र स्पष्ट जवाफ आवश्यक छ, नत्र शंका अझै गहिरिन्छ। #Nepal @ShahBalen @DahalDeepa @sobita465 @hamrorabi
English
1
0
1
95