Shankar Tiwari

16.6K posts

Shankar Tiwari banner
Shankar Tiwari

Shankar Tiwari

@shankarktm1

COLUMNIST, GANDHIAN ACTIVIST

Nepal, India, United States Katılım Haziran 2012
1.6K Takip Edilen5.1K Takipçiler
Shankar Tiwari
Shankar Tiwari@shankarktm1·
लोकतन्त्र दिवसको हार्दिक शुभकामना। लोकतन्त्रको अनुभूति सबै नागरिकले निर्धक्क गर्न पाउन्। २०६३ वैशाख ११ यता धेरै कुरा बदलिए, अझै बदल्न बाँकी सपनाहरू छन्। लोकतन्त्र सपनाको लोकतन्त्र नबनोस्। बस् त्यत्ति!
Shankar Tiwari tweet media
NE
1
1
10
382
Shankar Tiwari retweetledi
Rameshwar Bohara
Rameshwar Bohara@rambohara·
सुशासन संसदमै निरीह, विषयगत समितिहरूमा जताततै स्वार्थ बाझिने व्यवसायी - मिनी–संसद् भनिने प्रतिनिधिसभाका विषयगत समितिहरूमा दलहरूले पठाएका स्वार्थ बाझिने व्यवसायी सांसदको पंक्ति हेर्दा लाग्छ– सुशासन नयाँ–पुराना कसैको सरोकार नै पो होइन कि! ukaalo.com/news/33361/
NE
3
18
33
1.9K
Shankar Tiwari retweetledi
Tanuja pandey
Tanuja pandey@TanujaPandey_·
V-Ten लाई पक्राउ गर्दा तत्कालीन सञ्चार मन्त्री गोकुल बास्कोटाले “तपाईं परिवारसँग बसेर त्यो र्याप सुन्न सक्नुहुन्छ?” भनेका थिए। त्यतिबेला धेरैले यो अभिव्यक्ति स्वतन्त्रताको विषय हो भन्दै विरोध गरेका थिए। अपमानजनक कुरा बोलेको आधारमा कसैलाई पक्राउ गर्ने हो भने, केही व्यक्तिहरूले पूरै एउटा लैंगिक समुदायलाई नै अपमान गर्दै उनीहरूको यौनिकताको भद्दा मजाक उडाएको भिडियोहरू अझै पनि सामाजिक सञ्जालमा देख्न पाइन्छन्। जानकारीको लागि मात्र। In solidarity to “मलाई बोल्न दे, सरकार, अपराध हैन मन खोल्न दे, दरबारको म सराप हैन मन खराब छैन, सही बोल्न डरउँदैन कानुन पो लाग्छ कि? आवाज उठाउदैमा”
NE
64
74
319
47.6K
Shankar Tiwari retweetledi
Kaushik Basu
Kaushik Basu@kaushikcbasu·
Viktor Orbán’s huge defeat in the Hungarian election creates hope for all progressive forces in the world. The defeat suggests that ordinary Hungarians realized that right-wing ideology is nothing but a cover for cronyism.
English
209
688
2.3K
79K
Shankar Tiwari retweetledi
Barack Obama
Barack Obama@BarackObama·
The victory of the opposition in Hungary yesterday, like the Polish election in 2023, is a victory for democracy, not just in Europe but around the world. Most of all, it’s a testament to the resilience and determination of the Hungarian people – and a reminder to all of us to keep striving for fairness, equality and the rule of law.
English
26.2K
51.4K
459.8K
70.3M
Shankar Tiwari retweetledi
Purna Basnet
Purna Basnet@purnabasnet·
मधेसबाट गगनको सन्देश : एमाले र माओवादीसँग प्रतिस्पर्धाको अध्याय सकियो nepalkhabar.com/politics/27114…
NE
0
2
5
408
Shankar Tiwari
Shankar Tiwari@shankarktm1·
जतिसुकै कुख्यात हत्यारा वा अपराधी भएपनि आधुनिक दण्ड विधानमा विधि र प्रक्रिया पुर्‍याएर गरिएको काम कारबाही मात्र कानुनसम्मत हुन्छ। Rule of law demands due process of law. नेपाली कांग्रेसले भनेको कानुनी राज , विधिको शासन त्यही हो।
NE
7
9
54
7.8K
Shankar Tiwari
Shankar Tiwari@shankarktm1·
बदला भन्नुस् , प्रतिशोध भन्नुस् त्यसले त जङ्गली न्यायको रूप हुन ग्रहण गर्छ किनकि त्यसले विधिको शासनको उपेक्षा गर्छ। - सर फ्रान्सिस बेकन
NE
4
7
40
2.4K
Shankar Tiwari retweetledi
Janak Nepal
Janak Nepal@NepalJanak·
गगनले राजीनामा दिए पनि केन्द्रीय कार्यसमितिले अस्वीकृत गर्न सक्छ। @shankarktm1 youtu.be/8EDRxG0eoqc?si…
YouTube video
YouTube
NE
2
2
3
682
Shankar Tiwari
Shankar Tiwari@shankarktm1·
@amritna @fusion_ashu आन्दोलन लगत्तैको निर्वाचन त्यही आन्दोलनको निरन्तरता हुन्छ। अर्थात् आन्दोलनको भाग दुई हुन्छ। ठिक कुरा दाजु।
NE
2
1
17
1K
Narayan Amrit
Narayan Amrit@amritna·
कसैले नानाथरी तर्क नगरे हुन्छ– २१ फागुनको निर्वाचन थिएन, विद्रोह–२ थियो। पहिलो विद्रोह–२३/२४ भदौको थियो, यो ब्यालेट प्रोसेस चाहिँ त्यही विद्रोहको दोस्रो भाग हो। त्यसैले हाम्रा सन्तानहरुले गरेको २३/२४ भदौको विद्रोहलाई अपमान गर्ने, हियाउने र त्यसका नाममा अनेक षडयन्त्र 'न्यारेट' गरेर पञ्चायकालीन मण्डले चरित्र नदेखाउनुहोला। जसलाई यो विद्रोहले भुँइ देखाइदिएको छ– आफैंले आफैलाई समीक्षा गर्नुहोला र उठेर हिँड्ने/दौडिने राजनीतिक ताकत आर्जन गर्नुहोला। यो विद्रोह निख्खर नेपालीले गरेको विद्रोह हो– विदेशी–सिदेशी भन्दै आकाशतिर फर्केर नथुक्नुहोला। 🙏
NE
13
79
218
15.2K
Shankar Tiwari retweetledi
narayan wagle
narayan wagle@narayanwagle·
गृहमन्त्री अर्यालको सुझावः ‘लहडको भरमा मतदान गर्न हुँदैन। राजनीतिक संस्कार भएकाहरूलाई मत दिनुपर्छ। राजनीतिक संस्कार नभएका व्यक्ति संसद् अथवा सरकारमा गए भने मुलुकलाई राम्रो भन्दा नराम्रो बढी हुनसक्छ। उनीहरूले प्रणाली भत्काउन सक्छन्। त्यसकारण राजनीतिक संस्कार सबैभन्दा ठूलो हो।’
Onlinekhabar@Online_khabar

गृहमन्त्री ओमप्रकाश अर्यालसँग वार्ता : लहडको भरमा मतदान गर्न हुँदैन । राजनीतिक संस्कार नभएका व्यक्ति संसद अथवा सरकारमा गए भने मुलुकलाई राम्रोभन्दा नराम्रो बढी हुनसक्छ । त्यस कारण राजनीतिक संस्कार सबैभन्दा ठूलो हो । #onlinekhabar #omprakasharyal onlinekhabar.com/2026/03/188293…

NE
14
18
111
13.3K
Shankar Tiwari retweetledi
Santosh Dhakal🇳🇵🇯🇵
@Bibas_H @shankarktm1 @bishwaprakash77 @thapagk शंकार दाजूसंग मेरो पनि झ्याप्पै भेट भएर खिचेको फुटोको याद आयो। तर दाजूसँग पहिलो र हाल सम्मको अन्तिम भेट थियो😊🌳
Santosh Dhakal🇳🇵🇯🇵 tweet media
NE
1
1
0
266
Shankar Tiwari retweetledi
Hemanta Ban
Hemanta Ban@Bibas_H·
सोलुखुम्बुमा कांग्रेस जिताउन हिडेको म जहाँज चड्नु अघि ऐयरपोर्टमा झ्याप्पै दाइहरु @bishwaprakash77@shankarktm1 सँग भेट भो । अहिले @thapagk लाई प्रधानमन्त्री बनाइ 'समुन्नत नेपाल, सम्मानित नेपाली' को साझा संकल्प पुरा गर्ने महाअभियान देशैभर जो चलेको छ । जय नेपाल । #NepaliCongress #VoteForTree
Hemanta Ban tweet media
NE
5
2
81
1.7K
Shankar Tiwari retweetledi
Gagan Thapa
Gagan Thapa@thapagk·
अबको पाँच वर्षको समय, प्रत्येक दिन, प्रत्येक पल प्रगतिको समय हुन्छ।
NE
38
39
257
8.8K
Shankar Tiwari retweetledi
Hari Sharma
Hari Sharma@harijuhang·
We have seen rupture now it’s time to repair. Rupture and repair goes hand in hand in cycle of change in Nation’s life. We are waiting for sane politics in the times of insanity all around us. Vote sensibly!
English
2
9
40
2.2K
Shankar Tiwari retweetledi
Gagan Thapa
Gagan Thapa@thapagk·
The vision to lead, the speed to deliver!
Gagan Thapa tweet media
English
34
34
218
14.8K