@drspdhital राम्रो पोष्ट लेखेको रहेछ भनि पढदै गर्दा अन्तमा राजसंस्था को कुरा देख्दा मन खिन्न भयो। राम्रो कामगरुन्जेल सम्म बालेनलाई नै राजा बनाई राख्दा कसो होला ?
कस्तो अचम्म!!!! सत्ता मा आएको ४ दिन मै प्रशासन मा पूर्ण सुधार भएको खबर ले हृदय गदगद भयो । जिल्ला प्रशासन कार्यालय मा सबै कर्मचारी आफ्नो कुर्सी मै भेट्ए, सेवा ग्राही लाइ विना कुनै अवरोध फटाफट काम हुने सिस्टम विकसित भयो भनेर सेवाग्राही से खुशी व्यक्त गरेको सुन्दा अत्यंत खुशी लाग्यो।बालेन सरकार को चारै तिर तारीफ़ नै तारीफ़ भै राखेको छ। सच्चा राष्ट्रप्रेम भनेको यही हो। बालेन सरकार को जय होस!! 🕉️💐🌺🙏🙏सुदन गुरूंग को जय होस 🕉️🌺💐🙏🙏। अब चांडै राष्ट्र को बृहत्तर हित , सार्वभौमिकता र मौलिक धर्म संस्कृति को रक्षा तथा सर्वसाधारण जनता को सुरक्षा को सुनिश्चितता को लागी बलियो अभिभावक को रूप मा राजसंस्था तथा सर्वधर्म समभाव सनातन अधिराज्य घोषणा गरे हरेक राष्ट्रवादी नेपाली संतुष्ट हुनेछै।।@Shahbalen
@Online_khabar केन्द्रीय समितिको बैठक २/३ महिनासम्म्म नलम्ब्याई बिशेष महाअधिवेसन समयमै गरेको भए परिणाम आर्कै आउथ्यो। मेरो १०० मत आर्कैठांउ जाने फेरबदलका कारण आफ्नैमा गयो। हेक्का राखौं …..
पद्मा अर्याल बहिनी - तिम्रा नेताले सिकाए जस्तै यति साह्रै जान्ने स्वाँठ र मुर्ख नभए हुन्छ। पुराना नेतृत्वहरु कस्ता थिए र के गरे भन्ने कुरा युवा र बृद्धहरु सबैलाई प्रष्ट संग थाहा छ। संसारका युवाहरु सहित अहिलेका नेपालका युवाहरु तिमी भन्दा सयौं गुणा जान्ने र चलाख छन्। समय चक्रमा अहिलेका नेपाली युवाहरु तिमी र तिम्रा नेताहरु भन्दा पनि धेरै नै चेतनशिल छन् । तिमीले नयाँ नेताहरूलाई कसरी तह लगाउने भनेर भन्दै गर्दा तिमी जस्ता पुराना सोच भएका गफाडी नेताहरुलाई कसरी तह लगाउने भन्ने उपाय अहिलेका युवा नेताहरुलाई राम्रो संग थाहा छ । त्यसैले नयाँ पुस्ताले यो बर्षको आम चुनावमा पुराना दलहरुलाई तह लगाए। चाकरी गरेर समानुपातिक कोटामा आएका तिमी जस्ता कथित पुराना सोचका नेताहरुले त्यसरी साह्रै अहंकारी बन्नु हुँदैन, बरु बिबेकपुर्ण तरिकाले सहकार्य गरेको अति उत्तम हुनेछ। २०४६ साल देखि अहिले सम्म ३५ वर्षमा पृथ्वीले सूर्यको धेरै फन्को मारिसकेको छ । यति कुरा थाहा पाएको राम्रो हुन्छ, बहिनी र तिम्रा दौंतरीहरु🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
‘पूर्वाग्रही मुद्दा लगाउनेलाई कारबाही हुनुपर्छ’
अधिवक्ता सरोज घिमिरे‼️
चर्चित अधिवक्ता सरोज घिमिरेले पूर्वाग्रही ढंगबाट मुद्दा लगाउने प्रवृत्तिले न्याय प्रणालीलाई कमजोर बनाउने बताएका छन्। उनले दुःख, हैरानी वा पीडा भोग्ने व्यक्तिले मात्र न्यायका लागि मुद्दा दायर गर्नुपर्ने मान्य सिद्धान्त रहेको उल्लेख गर्दै अनावश्यक रूपमा मुद्दा हाल्ने प्रवृत्ति रोक्नुपर्नेमा जोड दिएका छन्।
घिमिरेका अनुसार विकसित मुलुकहरूमा कमजोर आधारका मुद्दा दायर गरिँदैनन् र यदि गरिएमा सम्बन्धित पक्षलाई कडा कारबाही र क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था हुन्छ। तर नेपालमा भने कमजोर मुद्दासमेत अदालतसम्म पुग्ने र यसले न्यायिक प्रणालीमा अनावश्यक बोझ थप्ने गरेको उनको भनाइ छ।
रवि लामिछानेमाथि लगाइएको पूरक सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा भरपर्दो नभएको उनको व्यक्तिगत धारणा छ। केवल मुद्दा लगाइएकै आधारमा व्यक्तिको संवैधानिक तथा राजनीतिक अधिकार संकुचित हुनु उचित नहुने उनले बताएका छन्।
उनले यदि मुद्दा नै पूर्वाग्रहपूर्ण प्रमाणित भएमा त्यसमा संलग्न व्यक्ति, प्रहरी वा सरकारी वकिलमाथि समेत कारबाही हुनुपर्ने धारणा राखेका छन्। साथै, अदालतले यस्ता प्रवृत्तिलाई निस्तेज गर्न आवश्यक निर्देशन दिनुपर्नेमा पनि उनले जोड दिएका छन्।
घिमिरेले चेतावनी दिँदै भने, “झुटा र पूर्वाग्रही मुद्दाले न्यायप्रणालीप्रति जनताको विश्वास घटाउँछ र निर्दोष नागरिकहरू पीडित बन्ने खतरा बढाउँछ।
नेपालको राजनीतिक इतिहासमा यस्ता क्षण विरलै देखिन्छन्—जहाँ ठूलो विजयसँगै विनम्रता, स्पष्टता, आशा र अनुशासन एकैसाथ उभिएका हुन्छन्। रास्वपाका सभापति रबि लामिछानेले आज आफ्नो पार्टीका नव–निर्वाचित सांसदहरूलाई गरेको सम्बोधन, केवल एउटा अन्तर-पार्टी भाषणीय घटना मात्र होइन ; यो समग्र देशको राजनीतिक संस्कृतिलाई उचाइ दिने गम्भीर र स्वागतयोग्य प्रयासको थालनी पनि हुनसक्छ ।
उनले विगतका राजनीतिक दलहरूको योगदानलाई सम्मानपूर्वक स्मरण गर्दै इतिहासलाई अस्वीकार गरेनन्, तर साथसाथै स्पष्ट रूपमा भविष्यका लागी नयाँ राजनीतिक शैलीको आवश्यकता औँल्याए । र, त्यसको जिम्मेवारी अब रास्वपाको काँधमा आएको कुरा पनि स्पष्ट पारे ।
उनको संम्बोधनमा आफ्ना सांसदलाई केवल बधाई र उत्साहमात्र थिएन ; त्यहाँ उनले सचेत चेतावनी पनि दिए । सत्तालाई अवसर होइन, परीक्षणको रूपमा लिनुपर्ने सन्देश उनले स्पष्ट रूपमा राखे। रबि लामिछानेले रास्वपा सांसदहरूलाई आशा र भरोसा दिए, तर त्यहीसँगै अनुशासन र उत्तरदायित्वको स्पष्ट सीमारेखा पनि कोरे।
यस अर्थमा, आजको यो मन्तव्य केवल रास्वपाका सांसदहरूका लागि निर्देश मात्र होइन; यो अन्य राजनीतिक दलहरूका लागि पनि मननीय सन्देश हो, किनभने लोकतन्त्रको निर्वाचनमा हारजीत भइरहन्छ । यो बेग्लै कुरा हो , कोही जीत पचाउन सक्दैनन , कोही हार सहन सक्दैनन। समग्र समाजका लागि पनि,दुइ तिहाइ बहुमत जितेको पार्टीको सभापतिको अभिव्यक्ति र शैली एक रोचक, मननीय अभिलेख हुनसक्छ ।
अमेरीका बस्ने टंक दहाललाइ अनुरोध … योरबिलामिछानेले अमेरीकामा १ लाख डलर पारिश्रमिक पाउथे भनेको भिडिओ तपैंलेपनि हेरेकै होला। सत्य तत्थ्य बुझि नेपाली जनतालाइ जानकारी गराइदिनु होला। नेपालको प्रधानमन्त्री हुनेले यस्तो झुट ……?
@bishi_r आर्को ऋषि थपलियाले जनता…. प्रोग्राम राम्रो चलाइराखेकाले तपैं राजनीतिमैं लागिरहनु बेष होला। समाजसेवा अति उत्तम ….. अनि पदको लोपलालच गर्ने हैन नि.. जो असम्भव छ।
१) पहिला ५७ सिट जितेको प्रत्यक्षमा अहिले १८ सिट जितेको छ! करिव ६८% सिट प्रत्यक्षमा घटदा यसको दायित्व सभापतिले लिने किन नलिने?
२) ३२ सिट मदेशमा ३१ सिट हारेको र उपत्यकामा शान्दार सुन्य सिट आएको दायित्व सभापतिले लिने कि नलिने? अझै राजिनामा दिनु हुदैन भन्ने कि दास कि लास?
यस पटक नेपाली काङ्ग्रेसको अपेक्षा गरिएको जस्तो परिणाम आउन नसकेपछि सभापति गगन थापाले राजीनामा दिने हल्ला आउन थालेको छ भने पार्टीका नेता, कार्यकर्ताहरुले तत्काल राजीनामा नदिन अनुरोध गरिरहेका छन् । सुदुरपश्चिमका क्षेत्रहरुमा काङ्ग्रेस उम्मेदवारहरुलाई हराउन काङ्ग्रेस भित्रैका शिर्ष नेता तथा कार्यकर्ताहरु लागिपरेको audio call फेला परेको भनेर बैतडी-१ का काङ्ग्रेस उम्मेदवार चतुर बहादुर चन्द सहित केहि काङ्ग्रेस नेताहरुले claim गरिरहेका छन् भने उनले पनि गगन थापाले राजिनामा नदिएर बरु महाधिवेशन बोलाउनु पर्ने बताएका छन!
रास्वपा दुई सिट कम भयो। एक मन्त्री दियो भने प्रच्ण्ड मिल्न तयार छन्। २ थान मन्त्री दिए ज्ञानेसाह पनि तयार हुने छन्। लिंगदेन मानेन भने मन्त्री पाए ज्ञाने रास्वपामा समाहित ……… सधैका लागि …….
भारी जनमत रास्वपाको पक्षमा आउने निश्चित् जस्तै भयो । यसका धेरै कारणहरू मध्ये एउटा कारण हिजोको राज्यसत्ताको स्वभाव र चरित्र नै हो । अब मुलुक र मतदाताले के पाउॅंछन भन्ने कुरा सम्वन्धित् दलकै व्यवहारमा निर्भर गर्नेछ । राज्यका सबै निकाय र संरचनामा ओभरहल आवश्यक्ता छ । देशको…
गृहमन्त्रीहुंदा केशबदुलाल रसन्देस शर्मा ले निकिता को सत्यशाही सहकारीमा रहेको खातामा ५० लाख जम्मागरेको करोंडौं चन्दा संकलन गरेको तर अस्पताल र गरिब वस्तिमा घर बनाउदा लाखौंमात्र खर्च… हिसाव खै …? अनि कसरी संसदमा मुख देखाउने ?
@MilanPandey पद प्राप्त गरि भुटानि काण्डका सन्देस शर्मालाइ जेलमुक्त गरिदिन्छु भनि ५० लाख निकिताको सत्यशाहि सहकारीमारहेको खातामा रकम जम्मा गराएको रबि कसरि नया …? बालेनको मेयर हुंदा लाखौं बेरुजु रहेको खुलासा … अनि नया …?
म यो निर्वाचनमा रास्वपालाई समर्थन गर्दै छु।
यसपालि रास्वपाले स्पष्ट बहुमत ल्याओस् भन्ने मेरो चाहना छ। म धेरै उम्मेदवारहरूलाई व्यक्तिगत रूपमा नै समर्थन गर्न चाहन्थेँ, तर समयको अभावका कारण त्यसो गर्न सकिनँ। यसपालि नयाँ नै अगाडी आउनुपर्छ भन्ने लाग्छ।
त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टी र उक्त पार्टीका उम्मेदवारहरूलाई एकमुष्ट समर्थन गर्दै छु।
मैले रास्वपालाई समर्थन गर्नुका केही कारण छन्–
१) यो जेन–जी आन्दोलनलाई संस्थागत गर्ने निर्वाचन हो। यो नीति बनाउने वा सरकार बनाउने मात्र होइन, देशलाई दिशा दिने निर्वाचन हो। म पुराना दलहरूसँग जति बदला लिन चाहन्छु त्यो भन्दा बढी, देश बदल्न चाहन्छु। त्यसैले जेन–जीले उठाएका मुद्दालाई संस्थागत गर्न रास्वपालाई साथ दिँदै छु।
२) मलाई लाग्छ, अब हत्तपत्त कुनै पनि दल वा नेता यति लोकप्रिय हुँदैनन्। त्यसैले यस निर्वाचनले एउटा दललाई स्पष्ट बहुमत दिओस् भन्ने चाहन्छु। यो गाह्रो विषय हो—६४ मा माओवादी र ७४ मा एमाले (नेकपाको बेलामा) ले पनि स्पष्ट बहुमत ल्याउन सकेका थिएनन्। यत्ति लोकप्रिय हुँदा पनि बहुमत आएन भने यो निर्वाचन प्रणाली नै बदल्ने पहिलो एजेन्डा बन्नुपर्छ।
३) अब बन्ने सरकारले स्पष्ट रूपमा शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा काम गर्न सकोस्। सरकार बनाउने खेलमै सीमित नहोस्। हामीले विगत एक दशकदेखि भन्दै आएको डेलिभरीको राजनीति होस्।
४) पुराना दलहरू असफल भइसकेका छन्। काँग्रेस सुध्रिएको आभास भएको त छ, तर अझै केही समय नागरिकको विश्वास जित्न आवश्यक छ। एमाले ओलीको हारसँगै कि सचियोस् कि सकियोस्। माओवादीको ‘म्याजिक नम्बर’ नआओस्। त्यसैले एक स्पष्ट मौका नयाँ शक्तिले पाओस् भन्ने चाहन्छु। अब नेपालीसँग ल्याङ्ग्ल्याङ्ग गर्ने समय छैन।
५) बालेनले देखाएको साहस र झापाबाट चुनाव लडेको कदमलाई सलाम। रवि लामिछानेले तीन वर्षमै पार्टीलाई यहाँसम्म ल्याएका छन्, त्यसका लागि उहाँलाई पनि सलाम।
नेताको पीडा र पार्टी बनाउनु कति गाह्रो छ भन्ने मैले अलिकति महसुस गरेको छु। त्यसैले यो साहसले पर्याप्त अवसर पाओस् भन्ने चाहन्छु।
यी कारणले म रास्वपालाई समर्थन गर्दै छु। र, रास्वपाका साथीहरूलाई पनि के भन्छु भने, नागरिकले बजाएको घण्टी काङ्ग्रेस-एमाले विरुद्ध मात्र होइन है, त्यो त तपाईहरुलाई समेत सचेत गराउन बजाएको घण्टी हो।
तपाईँहरू पनि तपाइलाई विश्वास लागेको दललाई समर्थन जनाउन सक्नुहुन्छ।
सबैको भलो होस्। देश बनोस्। फेरि कसैले गोली खान नपरोस्। आधारभूत साना - साना विषयमा पनि नागारिकले माइतीघर धाउन नपरोस्।
#Ghanti#balenforpm#raswapa#JayNepal
' यसपटक हामी घण्टीमा भोट हाल्छौँ ।'
कपाल फुलेका जोगेन्द्र मण्डलले ट्याम्पु हुइँक्याउँदै घोषणा गरे । विराटनगर विमानस्थलबाट पाँच मिनेटको बाटोमा उनले मलाई झारे ।
‘यतै कुर्नुस्, धरान जाने बस यहीँ आउँछ । मेरो परिवारसँग २५ भोट छ । यसपटक घण्टीलाई हेर्ने हो । लामो कुरा केही छैन ।’
जोगेन्द्र मण्डलको ट्याम्पुबाट ओर्लिएको एकैछिनपछि धरान जाने बस आयो । म धेरै वर्षपछि कुनै हाइवेमा बस यात्रा गर्दै थिएँ– एक्लै, निरुद्देश्य, निष्प्रयोजन । न कसैको पक्षमा, न कसैको विपक्षमा; कुनै समाचार, विचार, तर्क र अन्तर्वार्ता खोज्नुपर्ने बोझ, बाध्यता वा रहरलाई टाढै राखेर ।
shilapatra.com/detail/179425
गगन थापाको पार्टी भित्रको आन्तरीक उकुसमुकुस, भ्रष्टाचारी र असक्षम सरक्क पन्छाउने र त्यसपछी को सोचिएको भयावह परिणामहरूलाई विस्तारै ब्यबस्थापन गर्दै लैजाने खुवीलाई मान्नै पर्छ।
एमाले र माउबादी मा यो कायापलट-परीमार्जन को रत्तिभर ॲश देखीएन।
यही खुवी नेपाली जनताले अपेक्षा गरेको
सफा र सभ्य
सुरक्षित र भब्य
देश बनाउन मनै देखी लाग्नु होला की आफु शक्तिमा पुग्न मात्र यसरी खट्नुभएको हो
#पर्खरहेर
वाक कलाका धनि नटवरलाल र स्टन्टबाज र्यापर लुसिफरको छद्मभेषि बाचाहरुमा बिश्वास नगर्न नगराउन सबै नेपाली जनताहरुलाइ अनुरोध गर्दै आफ्नो अमुल्य मत रुखमा दिन हार्दिक अनुरोध गर्दछु।
Mahabir Pun says, “सांसद हुन लेखिदिएका रहेछन् भगवानले..। अब भगवानले लेखेको कुरा नगरौं भन्दा पनि हुँदैन..। नगरौं भन्दा पनि भगवानले गाली गर्लान्, द'ण्ड देलान्, त्यसैले जित्नै पर्ने भयो; जितिने भयो...। पै"सा नखुवाई, भोज नखुवाई चुनाव जितिने भयो..।”