BMN
391 posts

BMN retweetledi
BMN retweetledi

BMN retweetledi
BMN retweetledi
BMN retweetledi

डिप फेक काण्डहरु👇👇
१. लाउडा काण्ड
२. धमिजा काण्ड
३. चेज एयर काण्ड
४. चाइना साउथवेस्ट काण्ड
५. एयरबस काण्ड
६. सुडान घोटाला
७. ओम्नी प्रकरण : लेखा समिति नै प्रभावित
८. बूढीगण्डकीमा ९ अर्ब : पोलापोल अनि मेलमिलाप
९. प्रधानन्यायाधीशलाई कोटा र नायवी सक्रियता : भूमिगत गिरोहको झझल्को
१०. सीसीटीभी प्रतिवेदनले जोगायो, विश्वास जोगिएन
११. वाइडबडी विमान खरिद प्रकरण
१२. महत्त्वपूर्ण विभाग आफूमातहत ल्याउँदै शक्तिशाली बन्ने प्रयास
१३. गोकर्ण फरेस्ट रिसोर्ट लिज प्रकरण
१४. सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण
१५. पुस्तक र विद्युतीय सवारीमा कर, चकलेटमा भन्सार छुट
१६. स्वास्थ्य सामग्री खरिद प्रकरण (ओम्नी काण्ड)
१७. ऐन संशोधन गरेर आफूनिकट व्यवसायीलाई निकुञ्जभित्र जलविद्युत् आयोजना बनाउन अनुमति
१८. ढुंगा, गिट्टी, बालुवा निकासी
१९. दुगडको स्वार्थमा नून आयातमा निजी क्षेत्रलाई अनुमति
२०. कालीगण्डकी डाइभर्सनको ‘लफडा’
२१. स्मार्ट टेलिकमको म्याद थप
२२. नक्कली भुटानी शरणार्थी प्रकरण
२३. ललिता निवास जग्गा अतिक्रमण
२४. ६० केजी सुन काण्ड
२५. ९ केजी सुनकाण्ड
२६. ७० करोड भ्रष्टाचार (सेक्युरिटी प्रिन्टिङ प्रेस) विकल पौडेल
२७. राष्ट्र बैंकको स्वीकृति बेगर विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा (सुनिल पौडेल र विकल पौडेल)
२८. उदयपुर सिमेन्ट कारखानामा भ्रष्टाचार
२९. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनियमितता
३०. मधेस सरकारको साइकल काण्ड
३१. राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार
३२. सहकारी काण्ड
३३. सर्प काण्ड
३४. हदबन्दी छुटको जग्गामा मनपरी
३५. टेरामक्सको अनियमितता
३६. एमडीएमएसको लफडा
३७. स्यानिटरी प्याडमा भ्रष्टाचार
३८. वीर अस्पतालको बेतिथि
३९. नक्कली लाइसेन्स प्रकरण
४०. नक्कली भ्याट बिल प्रकरण
४१. कर फछ्यौट आयोगको अनियमिततामा फैसला
४२. भृकुटीमण्डप भ्रष्टाचार प्रकरण
४३. टेलिकमको बिलिङ सिस्टम खरिद
४४. NCELL काण्ड।
४५. नेपाल ट्रस्टको जग्गामा भएको ५ अर्बको भ्रष्टाचार
४६. अख्तियार आयुक्त राजनारायण पाठक घुस काण्ड
४७. मेलम्ची खानेपानीका नाममा ३८ करोड रुपैयाँ हिनामिना
४८. बालुवाटार जग्गा प्रकरण
४९. क्यान्टोनमेन्ट धोटाला
५०. ट्रान्सफरमर खरिद काण्ड
५१. बाख्रो काण्ड
५२. निजीकरणको नामम सम्पुर्ण कलकारखान बेच्ने
५३. माहाकाली सन्धी
५४ MCC
५५. कालापानी
५६.लक्षमणपुर बाध
५७. कोशी र गण्डकी सम्झौता
५९. स्काउट
६०. बासबारी
६१. गुठिहरु
६२. भोटेकोशी
६३. तामा कोशी
६४. गिरिबन्धु टी स्टेट काण्ड
६६.बालेन काण्ड
७६.टावर काण्ड
६८.स्विस बैंकमा ७ खर्ब काण्ड
७९.दुबईमा ५ अर्ब काण्ड
८०.कम्बोडियामा ३२ अर्ब काण्ड
८१. घडी काण्ड
८१.चस्मा काण्ड
तल हेर्यो काण्ड माथि हेर्यो काण्ड....
काण्डै काण्ड काण्डै काण्ड....
काण्ड काण्ड माथि काण्ड
तल काण्ड माथि काण्ड !!
Bishodip@bishodip
जुन आधारमा टेकेर अनावस्यक हल्ला फिजाएर, डीपफेक बनाएर , सिहदरबार जल्नु अगाडी जलाएर भोट ल्याएको थियौ , त्यो अहिले आफैलाई घाडो भयो हैन त चमेली ? हिजो येस्तै क्रियाकलाप गर्दा पुराना दलको हालत जे भयो तेही हालत आफ्नो निम्त्याउने प्रयत्न नगर्नु उचित होला !
NE
BMN retweetledi

उ 🍌 केपी ढुँगाना भन्ने जँडियाको कुरालाइ किन सिरेस लिन्छन् नेपासीहरूले ? बुझ्न सकिएन ।
समय आयो के यो खोतल्ने 😂😂😂 x.com/ouratna/status…
NE
BMN retweetledi

यै कुरा रास्वपाको सरकारले अघि बढाएको छ : असहयोग भयो भने ऐले पाएको १८ सिट अर्को चुनाबमा ८ सिटमा सिमित हुनेछ है ! @thapagk
NE

@SGnepal I know reality, but not to write in social media.
English
BMN retweetledi

@SwarnimWagle @ShahBalen लाई थाह छ,
१९९० मा भारतको सेयरमार्केट चुर्लुम भएको थियो,
फोहर सबै पखाले र
त्यस पछी भारत अहिले सम्म फर्केर हेर्नु परेको छैन।
हाम्रो देश डुब्दैन, त्यो सेयरमार्केट देखायर सरसफाइ न रोकियोस।
NE
BMN retweetledi











