फटा म्यानेजर

6.2K posts

फटा म्यानेजर banner
फटा म्यानेजर

फटा म्यानेजर

@fatamanager

If you want to study in abroad please contact me

चितवन Katılım Ekim 2013
0 Takip Edilen2.9K Takipçiler
कुल रिम्स
कुल रिम्स@cooolrims·
रास्ट्रिय ध्वजा वहाक विमान पोखरा जादैन र ? सरकार प्रमुख भएर रास्ट्रिय ध्वजा वहाक विमान प्रयोग नगरेर निजी प्रयोग गर्नु दुर्भाग्य नै त होला!
कुल रिम्स tweet media
NE
8
1
31
0
फटा म्यानेजर
जाबो ४५ मिनेट्को अन्तर्वार्ता हेर्ने फुर्सद नभएर १५ सेकेण्डको साइबर सेनाले बनाएको टिकटक भिडियो हेरेर प्रचण्डको भुमिका जज गर्न खोज्नु नि नेफोली पना नै हो /
NE
0
0
0
0
फटा म्यानेजर retweetledi
अरबिन्द सिंह
अरबिन्द सिंह@comradearbind·
खासमा प्रचण्डले बोलेको पूरा कुरा यो हो है। 👇️
NE
52
57
263
0
फटा म्यानेजर
@realpbhattarai ए पनौती नबोल तिमि यही टुइट हेरेर फेरी बुढा मख्ख पर्लान र महाअभियोग ले चिप्लेलान 😂
NE
0
0
0
0
Pradip Bhattarai
Pradip Bhattarai@realpbhattarai·
६४ प्रतिशत बहुमत हामीसँग छ । केही झ्यासहरू खुसी हुदैछ्न।
NE
68
14
264
0
फटा म्यानेजर retweetledi
dHIRAJ POKHAREL
dHIRAJ POKHAREL@dhirubhai72·
मेरो एउटा पनि गर्लफ्रेन्ड छैन भनेर दुखी भैरहेको थिए "त्यस्तो सोच्नु हुन्न" भनेर बुढिले मज्जाले सम्झाई, अहिले ठिक छ "हल्का ढाड मात्रै दुखी राखेको छ" ।
NE
0
3
3
0
फटा म्यानेजर
झाक्रीले बचाएको ब्यवस्थामा बसेर झाक्रीले रगत बगाएर बचाएको पार्टिमा बसेर दम्भ कति नि @kpsharmaoli बुढाको
NE
0
0
0
0
फटा म्यानेजर
हिजो केपी ओली ज्यानमारा मुद्दामा जेल बस्दा प्रधानमन्त्री को हैसीयत सुहाउने अनि निरङ्कुश राजतन्त्र बिरुदा सडकमा संघर्ष गर्दै राजनीति मा आएका चाही वडा अध्यक्ष लड्न आउ रे 😂 त्यो नि साइबर सेना संग
NE
0
0
0
0
Pradip Bhattarai
Pradip Bhattarai@realpbhattarai·
एकपटक माफी दिएको हो। पटक पटक दिइदैन। होस गर
NE
30
9
179
0
फटा म्यानेजर
@realpbhattarai यो माफी कसरीभो त ! संवैधानिक राष्ट्रपति भनीन थोडिन ऐलेको श्री ७ बडामाहारानीको नाम लिगिन र ?
NE
0
0
1
0
Pradip Bhattarai
Pradip Bhattarai@realpbhattarai·
माफी माग्नुभयो राम्रो भयो। आइन्दा यस्ता माफी माग्नुपर्ने काम नगर्नुस झन राम्रो हुछ।
Pradip Bhattarai tweet media
NE
26
10
79
0
फटा म्यानेजर retweetledi
Rabi Lamichhane
Rabi Lamichhane@hamrorabi·
सरकारले आलोचकलाई थुन्ने नीति लिएछ। गलत भयो। यो अशुभ संकेत हुन सक्छ है।राजनीतिक अभिव्यक्तिलाई राज्य विरुद्धको अपराध भन्नु दुराग्रह हो।राम कुमारी झाक्रीलाई तुरुन्त रिहा गरियोस् ।
NE
152
226
2.7K
0
फटा म्यानेजर retweetledi
Ram kumari Jhakri
Ram kumari Jhakri@Jhakri_didi·
राज्य विरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ। अपराध अनुसन्धान मिनभबनमा छु। सबै साथिहरूले धैर्य गर्नुहोला। यो अन्तिम लडाई हो।आफ्नो ठाउँमा डटौं।
NE
499
306
2.6K
0
फटा म्यानेजर retweetledi
Surya Raj Acharya
Surya Raj Acharya@SuryaRAcharya·
नेकपा नेतृ राम कुमारी झाक्रिको पक्राउ पुर्जीमा उल्लेखित मुलुकि अपराध संहिता ऐन २०७४ को दफा ५८! उनको अभिव्यक्ति प्रति यो दफा आकर्षित आकर्षित हुन सक्ने/नसक्ने बहस होला, कानुनवीद् बिच। मलाई चैं दफाको मनशाय अलि तन्काईयो कि जस्तो लाग्यो।
Surya Raj Acharya tweet media
NE
2
2
17
0
फटा म्यानेजर retweetledi
Surya Raj Acharya
Surya Raj Acharya@SuryaRAcharya·
मुलकुरा के भने नेकपा नेतृ राम कुमारी झाँक्रीको अभिव्यक्ति राजनीतिक/सामाजिक हिसाबले अमर्यादित/अशोभनीय लाग्न सक्छ। तर अमर्यादित/अशोभनीय हुने बित्तिकै गैर-कानुनी या आपराधिक भन्ने अर्थ लगाएर सरकार खनिनु जरूरी छैन। खै कानुनविद् मित्रको भनाई के हुन्छ, कुन्नि?
NE
3
6
67
0
फटा म्यानेजर retweetledi
Surya Raj Acharya
Surya Raj Acharya@SuryaRAcharya·
राजनीतिक अभिव्यक्तिका आधारमा युवा नेतृ राम कुमारी झाँक्रीलाई पक्राउ गर्ने सरकारको रवैया आपत्तिजनक छ। राजनीतिक प्रतिस्पर्धामा व्यक्त अभिव्यक्ति ठिक/बेठिक छुट्याउने जनताले हो, सरकारले हैन। खबारदार, कुनै पनि अवस्थामा अभिव्यक्ति स्वतन्त्रता प्रतिको अंकुश अस्वीकार्य ! चेतना भया।
NE
61
83
435
0
फटा म्यानेजर
साइबर सेनामा भर्ती हुन फोटोसप र भिडियो इडिटिङ जान्न अनिवार्य छ रे त 😂
NE
0
0
0
0
फटा म्यानेजर retweetledi
कुल रिम्स
कुल रिम्स@cooolrims·
राम कुमारी झाक्री @Jhakri_didi लाई पक्राऊ गर्ने आदेश दिएर बर्तमान प्रतिगामी सरकार ले वाक स्वतन्त्रता माथी को प्रतिबन्ध को पुष्टि गरेको छ ।
कुल रिम्स tweet media
NE
8
21
82
0
फटा म्यानेजर retweetledi
पासा
पासा@iPasha7·
भारत को झण्डा हालेर फोटोसप गर्न भ्याई सकेका रैछन ।
पासा tweet mediaपासा tweet media
NE
13
9
36
0
फटा म्यानेजर retweetledi
Bidhya Chapagain
Bidhya Chapagain@cbidhya·
हेर्ने कथाका सहकर्मी सन्देश परियारलाई सडकमा हिँडिरहँदा पुलिसले गरेको यो दुर्व्यवहार घीनलाग्दो छ ! एउटा मान्छे स्वतन्त्र भएर सडकमा हिँड्न नपाउने? @NepalPoliceHQ @kpsharmaoli
Bidhya Chapagain tweet media
NE
57
144
729
0