पासा

8K posts

पासा banner
पासा

पासा

@iPasha7

म हावा हुँ ! अनि ? तपाँईलाइ बाच्न हावा चाहिन्छ कि नाइँ ! तँन बुदो हुँदै गएनी मन त् काँ बुदो हुन्छ र ? सकिगोन्त :))

Katılım Ağustos 2011
648 Takip Edilen17.2K Takipçiler
Sabitlenmiş Tweet
पासा
पासा@iPasha7·
ललितपुरको छ्यासीकोटबाट देखिएको राष्ट्रिय झण्डा अंकिट सोलार बत्ती । यो बत्ती बलेको ठाँउ दक्षिणकाली नगरपालिका दक्षिणकाली २, बाँसबारीमा पर्छ । फोटो साभार : "सुन्दर ललितपुरको" फेसबुक पेजबाट :)
पासा tweet media
NE
3
40
142
0
पासा
पासा@iPasha7·
@SuniShubham अर्को खुशी नि थप्नुस : क्रिकेटाँ आज भारत हारेछ :)
NE
0
0
2
0
सुनिल बादे श्रेष्ठ
सुजाता कोइराला र बिजय कुमार गच्छदार दुबैजना हार्नु भएछ रे ओहो दोहोरो खुशी एकैपटक
NE
2
5
73
0
सामन्ती
सामन्ती@Hariw0n·
प्रदिप दाजु तेल बोकेर धुलिखेल कटे भन्ने अपुष्ट खबर आयो त 😀😀
NE
6
0
29
0
पासा
पासा@iPasha7·
@realpbhattarai पुरै उपत्यका मा २ सिट जिते रे एमाले ले । हो दाजु ?
NE
1
0
4
0
Pradip Bhattarai
Pradip Bhattarai@realpbhattarai·
राजनेता ओलीले १ फोन गर्दा नै ध्वस्त हुने गठबन्धन कस्तो गठबन्धन हो। 😁
NE
49
3
232
0
पासा
पासा@iPasha7·
@ibnamra प्रदेश सभा मा ओली बा को सालो लाई पछारे छ यिनले :)
NE
1
0
1
0
विनम्र
विनम्र@ibnamra·
छिमेकी अंकलले जितेछन्, यति बेला बिजय जुलुस हुँदैछ 😃
विनम्र tweet media
NE
2
0
1
0
पासा
पासा@iPasha7·
@SuniShubham दाजु @realpbhattarai तिमी जहाँ भएनि याे ट्विट "लाईक" गर्नुस । हाम्लाई तिम्रो चिन्ता लाई´रा छ ।
NE
1
0
6
0
सुनिल बादे श्रेष्ठ
प्रदिप भट्टराईले कुनै ट्वीट नगरेको ४ घण्टा भैसकेछ । मलाई उहाँको चिन्ता पो लाग्न थाल्यो
NE
42
7
218
0
पासा
पासा@iPasha7·
@B_lohani @gpokhrel तपाईं उमेर भन्दा´नि बुदाे देखियाे ।
NE
1
0
0
0
गौरव
गौरव@gpokhrel·
जाडो नै शुरु भएछ , मंसिर मै यस्तो छ पुस-माघ त के होला यसपाली ? ;))
NE
2
0
6
0
Mukti Rajbanshi
Mukti Rajbanshi@Mee_BadBoy·
कता कता घन्टिने भो त गाइज, चितवन २ बाहेक ?? 🤣
NE
5
0
2
0
पासा
पासा@iPasha7·
@realpbhattarai अस्ति सम्म १५० भन्थ्याे ? अब अहिले १०० मा झरे छाै । चुनाव काे दिन सम्म मा १० मा झर्ने हाेला, कसाे दाजु ?
NE
0
0
3
0
Pradip Bhattarai
Pradip Bhattarai@realpbhattarai·
केही मिडियामा एमालेले ४५ देखि ५५ प्रत्यक्षमा जित्छ भन्दै लेखाइएको छ। यस्ता भ्रमको पछाडि पर्नु हुन्न। एमालेले १०० नजिक प्रत्यक्षमा जित्छ भनेर राजनेताले भन्नुभएको छ। त्यही सहि हो।
NE
114
8
205
0
पासा
पासा@iPasha7·
@realpbhattarai बालेन जिते काठमाडौ बस्दिन.. भन्ने यौटा तोरी थ्यौ नि दाजु । चिन्नु हुन्छ नि ?
NE
5
0
32
0
Pradip Bhattarai
Pradip Bhattarai@realpbhattarai·
रवीन्द्र मिश्रले चुनाव जित्छ्न रे 😁😁
NE
61
3
138
0
पासा
पासा@iPasha7·
कतार बिश्वकपमा सहभागी हुन नसकेका ७ ठूला टिम 👇️ १) इटाली २) काेलम्बिया ३) स्विडेन ४) चिली ५) इजिप्ट ६) नाइजेरिया ७) नेपाल
NE
5
1
15
0
पासा
पासा@iPasha7·
@amritna जिते हुन्थ्यो.. तर ब्राजिल ले विश्वकप जित्नु या नजित्नु भन्दा नि महत्वपूर्ण देशमा पुराना थोत्रा नेता हरु हार्नु पर्छ दाजु :)
NE
1
0
2
0
Narayan Amrit
Narayan Amrit@amritna·
यसपटक ब्राजिलले विश्वकप जिते हुन्थ्यो भन्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ?
NE
69
6
167
0
पासा
पासा@iPasha7·
@tooshikarsu चुनाव प्रचारप्रसार युद्ध स्तरमा गर्नु पर्यो । धेरै लाई थाहा नै रहेन्छ ।
NE
1
0
2
0
Dr.Toshima Karki
Dr.Toshima Karki@ToshimaKarkiDr·
जब सम्म देशले आफनो उत्पादनशील वर्ग (युवा) लाइ आफनै देश भित्र अटाउन सक्दैन| तब सम्म ति आर्थिक समृद्दीका घोषणाहरु सबै मिथ्या हुन् ! #युवारोजगारी_देश_भित्रै
NE
91
186
1.8K
0
पासा
पासा@iPasha7·
कुकुर तिहार कै दिन जन्मनु भएका हाम्रा दाजु @realpbhattarai लाई जन्मदिन को शुभकामना । ओली प्रति को भक्तिगान मा अझै निखार आओस् ।
NE
3
0
7
0
पासा
पासा@iPasha7·
समानुपातिकमा प्रधानमन्त्रीपत्नीदेखि पूर्वराजदूतसम्म । भ्रष्टाचार आरोपितलाई विभूषण । हत्या अभियोगमा जन्मकैद पाएका कुशवाहा संविधान दिवसका अवसरमा रिहा । #समाचार
NE
1
2
2
0
पासा
पासा@iPasha7·
जता गएनी चर्चा कि बालेन को..कि डेङ्गु को ।
NE
1
0
3
0
पासा
पासा@iPasha7·
@uttamjp एक्लै लडे माओवादी पार्टी को पत्ता साफ हुन्छ भन्ने कुरो कमरेड @cmprachanda लाई रामरी थाहा छ ।
NE
0
0
4
0
अर्जेल जेठा
हामी दाजुभाइ जेठा र माइला । जय शम्भो 🙏
अर्जेल जेठा tweet media
Nepal 🇳🇵 NE
13
0
25
0
पासा
पासा@iPasha7·
@realpbhattarai बरु नेता का हनुमान गतिला होलान । तर यो देशमा एकजना नि गतिला नेता छैनन ।
NE
1
0
1
0
पासा
पासा@iPasha7·
@uttamjp दाजु हेर्नुस्त भुवन केसी ले काम गर्ने बेला को यति ट्राभल्स.. फोटो को बायाँ तिर 😂
पासा tweet media
NE
0
0
4
0
पासा
पासा@iPasha7·
@eevru_raed जन्मदिनको शुभकामना ।
हिन्दी
0
1
1
0