
यो सुकुम्बासी बस्ती हटाउदा अलि अलि हुकुमबासी पनि छन भनेको हुकुमबासी बस्ती हटाउदा अलि अलि सुकुम्बासी पनि रहेछन भन्ने देखियो !
Tika Ram Amgain
72.3K posts

@funnyguy744
कुशासन र भ्रष्टचार बिरोधी नागरीक भ्रष्टचारीलाई सर्वस्वहरण सहित सामाजीक वहिस्कार र आजीवन कारावास हुनुपर्दछ भन्ने कडा मान्यता राख्ने एक सर्वसाधारण जय देश🇳🇵

यो सुकुम्बासी बस्ती हटाउदा अलि अलि हुकुमबासी पनि छन भनेको हुकुमबासी बस्ती हटाउदा अलि अलि सुकुम्बासी पनि रहेछन भन्ने देखियो !

अली अली मत भन्या कति हो । धम्की दिन सुरु हो , जमानामा प्रध्यापक तर्साको जस्तो होर अब त तिमी लाई तर्साउछन गगन ।


2.0 ले त किन् उछली रहेछन भनेको त पुरा सरकारी जग्गा यसरी भाडा मा लगाएर खाई पाई रहेका छन्।🤣🤣 @AnilRam29482186



जनता ले चुने को म हो हाहा भगुवा प्रधान मन्त्री


को रैछन सुकुम्बासीको अधिकार लुटेर खाने ??

अरूले चिन्ता गरेको ठिक छ, तर ३५ वर्षदेखि विधिको शासन नचाहिएकालाई ३५ वर्षदेखि पदको बाहेक राजनीति नगरेकालाई ३५ वर्षदेखि सुकुम्वासीमाथि राजनीति गरेकालाई ३५ वर्षदेखि सुकुम्वासीको मर्यादा नखोजेकालाई ३५ वर्षदेखि दशौँ लाख गरीव मार्ने राजनीति गरेकालाई ३५ वर्षदेखि गरीवको पीडाले रत्तिभर नछोएकालाई एकाएक गरिवको आँसुले भिजायो, गरीवको आँसुले रूवायो र काठमाडौँमा मानवताको वर्षा भयो! अनि मैले निधारमा मन्दिरको टीका लगाएर, कालो चस्माले आँखा छोपेर, मुस्कुराएको फोटो प्रेषित गर्ने निर्णय गरेँ।







हामी मौन बस्दा प्रश्नहरू मर्ने देखियो, यो ब्रत तोड्नुपर्नेछ: गगन थापा

स्वास्थ्यको चिंताले तौल घटाऊन पनि ठ्याक्कै एही चुनाव आऊन पर्ने फेरी संयोग पनि कस्तो भने- * आफू पार्टी सभापति * ऑफ़ै चुनावमा पराजित * आफ़नो नेतृत्वको पार्टी इतिहास मैं कमजोर * जसलाई आफूले ख़ाली कागज हल्लाएर सत्ता, मीडिया, शक्ति लगाएर जेल पुर्याउने कुकर्म गर्न खोजेको थियो आख़िर उही इतिहास मैं शक्तिशाली भएर देशकोशासन सत्ता चलाईरहेको छ । अब भन्नुस चिंताले दुबलाएको कि स्वास्थ्यको कारण तौल घटाएको ? 🤣🤣🤣 @thapagk