Dhal G.C.
34 posts


@Online_khabar तिमि पहिलो पटक सांसद बन्दा के कामको अनुभब लिएर गएकि थियौ? पहिलो पटक निर्वाचित हुनेहरुले कसरी अनुभब लिएर जान्छ?जब निर्वाचित हुन्छ त्यहां पुगे पछि अनुभव हुने हो।
NE

@subedibinu हतार नगर्नुस सरकारले सबै भ्रष्टाचारीलाई बिस्तारै साईजमा ल्याउने तयारी गरिरहेको छ।प्रतिक्षा गरौं मेहनतको फल मिठो हुने छ।
NE

@FederalismNepal सस्मीतका वुवा त जागीरे रहेछन्।उनको बाउ बाजेको पैत्रिक सम्पत्ति पनि थियो।तर जुन ब्यक्ति हिजो गोठालो बस्दा बस्दै एक जना ब्यक्ति हत्या गरेर जेल बसेर निक्लेको र आफ्नो पैत्रिक सम्पत्ति नभएकोले स्वीस बैंक र कम्बोडियामा लगानी गर्न श्रीमतीको नोकरीबाट मात्रै कसरी सम्भव भयो?
NE

@Mandira321 यसरी वर्दीमै धर्म प्रचार गर्न पाउने अधिकार नेपालको कानुनमा उल्लेख गरिएको छ वा छैन अध्ययन गरिएको छैन।यदि छ भने ठिकै भो ।यदि छैन भने निज कर्मचारीलाई नेपालको कानुन अनुसार कारवाही गरियोस्।
NE

@AcharyaSarmila @msapkota00043 अनुहार छोपियर के भो र आईडी त सकली नै छ।बिचारको प्रतिस्पर्धा गर्न अनुहार नै देख्नु पर्दैन ।
NE

@msapkota00043 तपाई आफ्नो असली अनुहार देखाएर आउनुन अनि कुरा गरौला !
NE

@Sadiksha_karki_ बिदामा आफ्नो निजी सवारी चलाउने हो। सरकारी सवारी अफिस समयमा प्रयोग गर्नका लागि हो।यसलाई अन्य अर्थ नलगाउनु होला।
NE

@AcharyaSarmila आरजु भाउजुको गोदाममा जलेको खर्बौ रकम डलर समेत जलेको आम जनताले देखे तर भाउजुले त्यो रकम कहांबाट आएको श्रोत पनि खुलाइनन् र त्यसको कर तिरेको प्रमाण पनि पेस गरेकी थिइनन्।तर तपाईको ध्यान ३५ बर्ष सत्तामा बसेर लुटेका हरुको कुरा उठाएको सुनिएन।भर्खरै सरकारमा गएकाको बिरुद्द षडयन्त्र सुरु।
NE

@SGnepal @hamrorabi @ShahBalen @party_swatantra गृहमन्त्रीले जे गर्नु पर्ने हो त्यहि गरेका छन्।जनताले चाहेकै बमोजीम गरेका छन्।जनताबाट वाहीवाही पाइरहेका छन्। टाउको दुखाई भएको भ्रष्टाचारीलाई मात्र हो। जति छन् भ्रष्टाचारी र हत्यारा सबैलाई कोचेर मात्र अदालति प्रकृया सुरु गर्ने हो।भ्रष्ट र हत्यारालाई छोड्नै हुन्न।
NE

आदरणीय पार्टी सभापति @hamrorabi , सम्माननिय प्रधानमन्त्री @ShahBalen र पार्टी @party_swatantra लाई अनुरोध गर्दछु।
गृहमन्त्रीको यस्तो हर्कत बन्द गराउनुस। कमसेकम पदको गरिमा राखिदिनुस। यति हल्का नि नबनाउनुस राज्यको प्रमुख पदहरुलाई।
गृहमन्त्रीको यस्तो हर्कतले हामी समर्थकलाई नि असहज महसुस भएको छ।🙏🙏

NE

@ukeraanews यो उकेराको दिन बिग्रिन थाले जस्तो छ।गृहमन्त्रीलाई भेट्ने आँट छैन। पत्रिका र सामाजिक संजाल रंगाएर को संग जवाफ मागेको होला? जनताले फागुन २१ गते जवाफ दिईसकेका छन्।
NE

@kpdhungana पत्रपत्रिकामा लेख्नु भन्दा गृहमन्त्री सुदन गुरुङकै घरमै भेट गर्न जानुहोस् कि भेट्ने हैसियत छैन र?
NE

यातायात व्यवस्था कार्यालय एकान्तकुनामा यसबारे बुझ्दा यो गाडी निजी सवारीको रूपमा २०८२ जेठ ४ गते दर्ता भएको खुल्यो। सवारी दर्ता किताबमा सवारी धनीको नाममा प्रभु बैंक लिमिटेड र लगुम प्रिमियम अपार्टमेन्ट प्रालि राखिएको छ। ukeraa.com/news/detail/17…
NE

@RamilaNepal7 एमाले र कांग्रेसीहरुले जति सुकै झु्ट्टा भ्रम सृजना गरे पनि नेपाली जनताले ३५ बर्ष सम्म भोगेको दुख पिडा बिर्सेका छैनन्।झुटा समाचार लेखेर ज्यान पाल्नेहरुको अहिले छटपटी देख्दा आश्चर्य लागेको छ।कति वेला त दया लागेर आउंछ।
NE

@dil_nisani हिजो सर्वहारा हौ भन्नेहरुरुले गर्थे आज कसैले गर्यो के नै फरक पर्यो र।सिकाउने हरुले त्यहि सिकाएर भागे, अब ति भाग्नेहरुलाई समातेर किन यस्तो गलत गर्न सिकायौ भनेर बयान लिनु पर्ने छ।
NE

@dil_nisani पुत्ला र सडकमा टायर जलाएरै सत्तामा पुगेकाहरुले भ्रष्टाचार बाहेक अरु केही गरेको देखिएन।देशलाई खर्बौ रुपैया ऋण बोकाएर नेता आफुहरु सम्पन्नसाली बनेको देखियो।एक दुईजनाले एकदुई ठाउंमा सडक बनाएर सम्पुर्ण देशका नागरीकले सुखको अनुभुति महसुस गर्लान् त ।
NE

@patrioticnepali चरित्रहीनहरु सबै राजनितिक पार्टी भित्र भेटिन सक्छन् र तिनीहरुकै कारण पार्टी बदनाम हुने र जनताबाट टाढा हुदै गएको पाईन्छ।
NE

@Kalpana9133 @NCrkkatuwal मन बुझाउने ठांउ ,,, तिमीहरु जस्ता नलायक झोलेहरु ले नराम्रो सरसल्ला दिदा नेका को हरिबिजोग भयो॥
NE













