Purushottam Dhungel

74.5K posts

Purushottam Dhungel banner
Purushottam Dhungel

Purushottam Dhungel

@DhungelPuru

Katılım Kasım 2015
27.2K Takip Edilen30.4K Takipçiler
Sabitlenmiş Tweet
Purushottam Dhungel
Purushottam Dhungel@DhungelPuru·
देश र जनताले पाउने त केही होईन यि नेता भनाउदाहरुबाट पदकै होडबाजीमा करिव ३ बर्ष बिताए तलव भत्ता लिएर ढुकुटी सिद्धाए।तलव भत्ता त जोगियों।अव त्यही बाँकि रहेको तलव भत्ताले कोरोनाको खोप सितैमा जनतालाई उपलब्ध गराउनुस५बर्ष जनताले अभिमत दे कै हुन भ्रष्टहरुलाई जेल कोच्नुस ईतिहाँस लेख्नुस।
Nepal 🇳🇵 NE
48
212
819
0
Purushottam Dhungel retweetledi
Kautilya Nepal 🇳🇵
Kautilya Nepal 🇳🇵@KautilYaNepal·
रवि लामिछानेको भाग्य बिधाता जीवी बालेन शाहको भाग्य बिधाता मालपानी सुदन गुरुङको भाग्य बिधाता दिपक भट्ट जोड से बोलोः ॐ घण्टाय नमः स्वाहा!🔥
NE
1
6
57
1.8K
Purushottam Dhungel retweetledi
Mike Budhathoki
Mike Budhathoki@starlightNPJ·
नेपालमा – नेता – विदेशी दलाल जस्ता, सेना – ठेकेदार जस्ता, मिडिया – बिचौलिया जस्ता, ठूला व्यापारी – तस्करी जस्ता, कर्मचारी – भ्रष्टाचारका उद्योगी जस्ता।
NE
3
13
50
1.3K
Purushottam Dhungel retweetledi
Dhal G.C.
Dhal G.C.@g_dhal89167·
@DhungelPuru पहेलो सुन सेतो बनाउन गएकी हुन कि?
NE
0
1
1
135
Purushottam Dhungel
Purushottam Dhungel@DhungelPuru·
मलाई खासमा को कहा कताबाट मिले।परिचालित भए थाहा भएन तर यि महिला कसरी यसमा जोडिईन रिसर्च कै बिषय भएको छ।सेकुवा बेचेर कोहि कसरी अर्ब पति बन्छन।सुन बेचेर चाहि बन्ने सम्भावना चाहि छ।
Purushottam Dhungel tweet media
NE
1
6
37
1.3K
Purushottam Dhungel
Purushottam Dhungel@DhungelPuru·
रेड कार्पेट माथि कहिले बिश्वास नगर्नु।काग्रेश,एमाले,माओबादी र मधेशबीदीहरु हिड्दा,हिड्दा थोत्रो र गन्हाउने बनाई सके।यो सिखबाट प्रेरणा लिनु जे होस जसो होस”रेड कार्पेटमा जिवनमा कहिले हिड्ने छैन”रेड कार्पेट भनेको गूलामीको प्रतिक हो।
NE
0
2
11
364
सुमन !!
सुमन !!@SGnepal·
जनआस्थाले भ्रम किन छर्दैछ। जनआस्थाको विश्ववास त १% नि लाग्दैन। यदि यो सत्य हो भने बालेनको दिन गन्ती शुरु भयो।😡
NE
44
8
92
20.4K
Purushottam Dhungel
Purushottam Dhungel@DhungelPuru·
बोल्न आउछ रेकर्ड नै छ।यसमा बिबाद नै छैन।अरुलाई भन्दा आफूलाई चाहि के फर्किन्छ भन्ने ज्ञान नहुनु पनि ठूलो मूर्ख्याई हो।सुन्दा राम्रो छ तर अर्थ कति गहिरो र पहिरो जाने खालको छ।खिल कसैको पनि निकाल्न कसैले सक्दैन यो नेपाल हो।चाहे भने बिदेशीले खिल निकाल्न सक्छन।
NE
0
1
10
656
Purushottam Dhungel retweetledi
Purushottam Dhungel retweetledi
Hark Sampang A revolution
Hark Sampang A revolution@hark_sampang·
मेरो एउटा फुच्चे गीतको बेस्सरी याद आइराछ मुटुफुट्ने गरी "नेतालाई धनी हुने अनुमति हुँदैन जब सम्म देश गरीब रहन्छ ! नेतालाई हाँस्ने अनुमति हुँदैन जब सम्म देश रोइरहन्छ !" थुक्का म ! नयाँ बर्ष मनाउन छोडेर !
NE
8
4
77
3.5K
Purushottam Dhungel
Purushottam Dhungel@DhungelPuru·
ईमान्दार,नैतिकबान,चरीत्रबान नैपाली जनता ढुक्क हुनुहोस।आरामले दिन काट्नुहोस।सम्पति सुदृढिकरण हिजोकालाई पनि हुन्छ।आजकालाई पनि हुन्छ र भोलीकालाई पनि हुन्छ।बिस्वास गर्नुस उसलाई पनि हुन्छ यसलाई पनि हुन्छ र त्यसलाई पनि हुन्छ।यसले उसलाई मात्र गर्यो भने उसले पनि यसलाई मात्र गर्छ।
NE
0
1
15
297
Purushottam Dhungel retweetledi
Bijaya Raj Chand
Bijaya Raj Chand@BijayCholpali·
@DhungelPuru २ kg भन्दा बढी त सुन छ, क्या गजब छ बा!!
NE
0
1
1
83
Purushottam Dhungel retweetledi
Bijaya Raj Chand
Bijaya Raj Chand@BijayCholpali·
@DhungelPuru यिनीहरूको मन सफा छैन। यिनीहरू पनि अकुत सम्पत्ति आर्जनको बाटोमा छन्। ईमान्दार-नैतिकवान् भएको भए सबै सम्पत्ति जोरजम्मा गरेर २/४ करोड हुने थियो ।
NE
0
1
1
85
Purushottam Dhungel retweetledi
रस्मि80🫶❤️
रस्मि80🫶❤️@rosnithapa46859·
बजार मा एस्तो आयछ फेरी😜🙈
रस्मि80🫶❤️ tweet media
NE
5
6
23
844
Purushottam Dhungel retweetledi
Ranjit Tamang
Ranjit Tamang@RaneyTam·
फेरी पनि भन्छुः प्रधानमन्त्री र मन्त्रीहरूले सम्पति बिबरण बुझाए, राम्रो भयो । तर राजश्व कार्यालयमा बुझाएको आय बिबरण, तिरेको राजश्वसँग सार्वजनिक भएको सम्पति बिबरण भिडाएर हेर्यो भने कस्सम ! कोही पनि चोखो भेटिने छैनन् । कोही चोखो भेटिए रथ चढाएर अबीर जात्रा गर्दै सहर घुमाए हुन्छ ।
NE
10
20
166
5K