ManiRam Khabas
32.8K posts

ManiRam Khabas
@gulmeli98
आउनुस् रमाइलो गरौँ।
Gulmi~Rupandehi Katılım Temmuz 2015
631 Takip Edilen7.9K Takipçiler

चौतारोमा बसेर केटाहरुलाई गफ हान्दै थिएँ, बुबाले पछाडि बाट भाटाले हान्दै,
- गगन थापा बन्न खोज्छस्, भनेर हकार्नु भो
भुतभुताउँदै घर पुगें,
आमाले- अलि बुझ्ने गरि बोल शेरबादुर बन्न नखोज, भन्नुभयो
तिमीहरु जेसुकै गर म मेरो सुर छोड्दिन भन्ने सोच्दै कोठामा पसें, आफ्नै मनले- भीम रावल बन्छु भन्ठान्याहोलास्, होश गर् भन्यो
किचनमा छिरेर दिदी सँग त कुरा मिल्ला नि भनेर,
- अब हामी मिल्नु पर्छ भनेको, प्रचन्ड बन्न नखोज्- भन्नुभयो
छुट्टिएर बस्छु भनेर भाँडा कुडा निकाल्दै थिएँ, दाइले
- तँ माधव नेपाल हुन नखोज् भन्दै एक लबटा हान्नुभो
किचेन बाट बहिनीले फोहोरको पोको ल्याउँदै- यी बालेनले फाल्न नसकेको फोहोर फालेर देखा भनी, सक्दिन भनेको
- झलनाथ जस्तो अल्छी नबन् भनिन्
टिभि रुममा पसेर गनगनाउँदै यो घरमा मलाई कसैले गन्दैन भन्दैथिएँ, भाईले फ्याट्टै- त्यत्रो पढेर पनि बाबुराम जस्तो बन्न खोज्छस् त, तँलाई कसले गन्छ ? भन्यो
पढ्न बसेकी सोझी बैनी लाई नै गफ दिन परो भनि यसो १,२ टुक्का दिंदैथिएँ- भो भो, केपी ओली हुन नखोज्, खुरुक्क जा यहाँ बाट, मेरो भोली Exam छ, भनी
त्यस पछि रुम भित्र गएर फेसबुक चलाउदै थिएँ, दाइ आएर मोबाइल खोस्दै- खूब हर्क साम्पाङ् लाई उछिन्न खोज्छस् फेसबुक मात्र चला'र ? भन्दै हप्कायो
अब क्यार्नि होला ? भन्ने सोच्दा सोच्दै श्रीमतीलाई छोडिदिन्छु भनेको, छोरोले- रवि लामिछाने बन्न नखोज्नुस् बाबा, भन्यो
अनि आज्कल
- झाँक्री दिदी झैं टिकटक चलाएर बस्या'छु म 😆😆😄
NE

मकै खान दिनुस् न त दाजु, आची खान त तपाईं हुनुहुन्छ त ।
Pradip Bhattarai@realpbhattarai
युगनायक मकै खादै !
NE

नेपालमै पहिलो पटक गुल्मी जिल्लाका विनोद कुँवर ले ४० करोड एकल लगानीमा २५ हजार क्षमता को एक्स्ट्राटेक अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाऊन लाग्नु भएको छ र रुपन्देही को तिलोत्तमा मा सो मैदानको हिजो शिलान्यास गरिएको छ!!!
Routine of Nepal banda@RONBupdates
तिलोत्तमामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्ने: Int'l Cricket stadium will be constructed with a private investment of around NRs. 40 Crores in Tilottama Municipality and the foundation stone (शिलान्यास) is laid for the construction of stadium. ❤️🏟 Pic. Crown Design
NE

@mama_shr33 ए मामा कति देखाउँछौ मात्र कहिलेकाहीँ त निम्ता पनि गर नजिकै छु।😜
NE
ManiRam Khabas retweetledi

@rudrarajpandey रुद्र भाईले खोजेको पैसा पठाउने उपाय मैले तल दिएको छु। हेरौं न त। रुद्र भाइले आफुले नेपालमा गरेको काम कसैले सुनेनन् भनेको भए मैले मैले पनि सयोग गर्थ्यो नि। मैले केन्द्रमा गराई रहेको कामको बारेमा उनलाई थाहा नै रहेनछ। उनलाई मन शान्त र स्वच्छ राख्न अनुरोध गर्दछु।

NE

@rudrarajpandey रुद्र भाई र दर्शकहरु ले तलको फोटो हेर्नु होस् । चित्र आफै बोल्छ ।
- आ.बा. २०७२/७३ को रु. ५४ हजार ५ सय
- आ.बा. २०७७/७८ को रु. ८ करोड ९० लाख २० हजार ५ सय ४०
- आ.बा. २०७८/७९ को रु. ६ करोड ८२ लाख ८१ हजार ५ सय ६३
- आन्तरिक राजश्व विभागले दिएको आयकर छुट पाउने प्रमाणपत्र




NE

@hamrorabi नयां दल खोले पछी, जो सुकैलाई स्वागत गर्ने परम्परा ठीक लागेन । पार्टीले कस्तो ब्यक्तीलाई सदस्यता दिन्छ त्यो निकै महत्वपूर्ण कुरा हुन्छ । पछी गएर सबै ऊस्तै हुने भए नयां पार्टीको के मतलब?
NE
ManiRam Khabas retweetledi

@44_22BR @theramraja पढेलेखेको मान्छे हो
पत्ता लाग्न सक्चन् नि
नया टेक्नोलॉजी आयो की
अस्ती सम्म आको थिएन
हिजो म बिदा मा थिए
हिजो आयो की
NE













