मिराज

2.9K posts

मिराज banner
मिराज

मिराज

@its_mi_raz

United States Katılım Nisan 2021
427 Takip Edilen220 Takipçiler
Sabitlenmiş Tweet
मिराज
मिराज@its_mi_raz·
#उत्खनन् 😊😊 करोड बर्षअघि गुगलमा सर्वसुलभ नहुंदै कान्तिपुरमा यस्तो लेखेको रैछु।
मिराज tweet media
NE
0
0
3
1.1K
मिराज
मिराज@its_mi_raz·
@DEAR_MISSYY अरु फेरि पढम्ला, तर त्यो तालको जग्गा चैं तिनको हैन रैछ। आई मिन उकेराको समाचार पत्यार लाग्छ मलाई।
NE
0
0
0
2
मिस्सी ♠️
मिस्सी ♠️@DEAR_MISSYY·
आज निन्द्रा लागो भोलि पढ्नलाइ सेभ गरेकी है
Sunil Paudel@mama_shr33

हाम्रा गृहमन्त्री सुधन गुरुङको "प्रेरणादायी" जीवनकथा!😂😂 रातको रंगिन संसारबाट सिंहदरबारसम्मको अकल्पनीय यात्रा ! गोरखाको चुमनुव्री गाउँपालिका-३ सिर्दिवासमा जन्मिएका सुधन... बाल्यकाल चितवनको मावलीमा बिताए, ठमेलको थाहिटीमा हुर्किए। आमा-बुबा ६ महिनामै अलग्गिए, हजुरआमा-हजुरबाले हुर्काए। कल सेन्टरबाट करियर सुरु गरे, अनि ठमेलको नाइटलाइफमा डीजे सुधन बने। OMG😲! नाइट क्लब चलाएर, पार्टी, डान्स, रक्सी र रंगिन रातहरूमा रमाएका उनकाे जीवनको नयाँ माेड २०७२ को भूकम्पपछि आयो। "समाजसेवी" बने, हामी नेपाल संस्था खोले, जेनजी आन्दोलनको नायक बने, अनि फ्याट्टै गृहमन्त्री! वाह्! कस्तो प्रेरणादायी कथा! तर एउटा सानो, सानो प्रश्न छ, फेवातालको किनारमा उनकै नाममा २० रोपनी जग्गा कहाँबाट आयो? पुर्ख्यौली गोरखा, मावली चितवन, पुरानो बसोवास ठमेल, पोखरासँग त कुनै सम्बन्ध नै छैन। दूषित दर्ता (२०३१ सालपछिको विवादास्पद), अतिक्रमण हटाउँदा मुआब्जा पनि नपाउने! मेयरलाई भने रे, "मेरो जग्गा जाने भए जाओस्, अतिक्रमण हटाउनुस्!" अनि लगुम प्रिमियम अपार्टमेन्ट? रातको डीजे लाइफमा कमाएको पैसाले फेवाताल किनारको २० रोपनी प्रिमियम जग्गा+लगुम प्रिमियम अपार्टमेन्ट प्रालि जस्तो महँगो प्रोजेक्ट किन्न सकिन्छ? समाजसेवा त गैह्रनाफामूलक थियाे! डीजे र नाइट क्लबको कमाई त रमाइलोमा सकिएको होला (उमेरकाे र व्यवहारकाे हिसावले भनेकाे)! अनि यो अकुत सम्पत्ति कहाँबाट आयो? दूषित दर्ता कसरी भयो? कसले दियो? कति मूल्यमा? कसको पैसा? भू-माफियासँगको नेटवर्क? कि रात्री जीवनको कुनै अज्ञात स्रोत? रातको रंगिन दुनियाँबाट सिंहदरबारसम्मको यात्रा: जहाँ एक रातमा कमाएको पैसाले जीवनभरीलाई पुग्ने सम्पत्ति कसरी बन्छ? समाजसेवाको मुखुुटो लगाएर अकुत सम्पत्ति आर्जन? यो सत्य बाहिर आउनुपर्छ ! छानबिन होस् ! जग्गा+लगुम प्रिमियम अपार्टमेन्टको सम्पूर्ण स्रोत खुलाेस्! दूषित दर्ताको फाइल सार्वजनिक होस्! अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तुरुन्तै छानबिन गरोस्!

NE
1
0
0
85
मिराज
मिराज@its_mi_raz·
@RONBupdates You got it wrong bro! It has been verified that the land doesn't belong to HM. No post a clarification with an apology. Thanks!
English
0
0
0
2
Routine of Nepal banda
Routine of Nepal banda@RONBupdates·
गृहमन्त्रीले आफ्नै सम्पतिमा पनि डोजर चलाउन भनेपछि: Home Minister Sudan Gurung's property near lakeside worth huge amount (in crores) is also demolished in yesterday Fewa Lake Action, as per his team. #News
Routine of Nepal banda tweet media
73
30
587
101.7K
मिराज
मिराज@its_mi_raz·
@kpdhungana मलाई यी दादा मनपर्छ। खोतलखातल पार्छन् र समाचार दिन्छन्। त्यो समाचारले कसलाई फाइदा गर्छ या बेफाइदा गर्छ लास्ता गर्दैनन्। 👏
NE
0
0
0
39
KP Dhungana
KP Dhungana@kpdhungana·
यतिसम्म आयो है : मेयरले 'गृहमन्त्रीको' दाबी गरेको जग्गा भाडाको, पाँच वर्षको भाडा नदिएको जग्गाधनीको दाबी ukeraa.com/news/detail/17…
NE
23
29
96
8.6K
मिराज
मिराज@its_mi_raz·
@uttambajra78742 ८/९ हप्ता भैसक्यो त दाजु। तर ईमिग्रेशन भिसा मात्र हो काम रोक्का भएको। तपैंको जस्तो भिजिटर भिसा त मान्य हुने नै भो।
NE
0
0
1
541
मिराज
मिराज@its_mi_raz·
@bhimabish भिमुजीले जानाजान इमुजी लेख्नोएछ।😁
NE
0
0
0
12
Bhim Adhikari
Bhim Adhikari@bhimabish·
त्यो स्टाटसमा प्रयोग भएको इमुजि र अनुहार कस्तो ठ्याक्कै मिलेको ?😜 सम्योग मात्र त होला नि है ।
Bhim Adhikari tweet media
NE
4
0
22
2.3K
मिराज
मिराज@its_mi_raz·
@SGnepal प्रम अध्यक्ष अनि सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायधीश र विपक्षी दलको नेता सदस्य रहने महत्वपुर्ण संबैधानिक परिषदमा कम्तिमा चारजना आफ्नो कुरा सुन्ने होस् भन्ने चाहने नै भो रास्वपाले। यसको लागि उसले राप्रपा भन्दा श्रम पार्टिलाई सहज सजिलो मान्छ होला।
NE
1
0
0
94
सुमन !!
सुमन !!@SGnepal·
अब तपाई उपसभामुख हुन पर्छ।
Khusbu Oli@khusbu_oli

राष्ट्रिय स्वतन्त्र पार्टीका माननीय सांसद डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित हुने सुनिश्चिततासँगै उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। मलाई विश्वास छ, उहाँले दलगत सीमाभन्दा माथि उभिएर सम्पूर्ण सदनको प्रतिनिधित्व गर्दै निष्पक्षता, संयम र प्रक्रियागत अभ्यासमा उत्कृष्टता हाँसिल गर्न सफल हुनुहुनेछ। विगतमा देखिएका केहि सभामुखहरुमा सत्तापक्ष झुकावको प्रवृत्तिबाट अलग रहँदै, उहाँले नयाँ मापदण्ड स्थापित गर्नुहुनेछ भन्ने विश्वास राख्दछु। सत्ता र प्रतिपक्षबीच सन्तुलित व्यवहार, संवैधानिक मर्यादाको संरक्षण तथा संसदीय प्रक्रियाको निष्पक्ष सञ्चालनमा उहाँ अब्बल साबित हुनुहोस् भन्ने सुभेच्छा राख्दछु। यी गम्भीर जिम्मेवारीहरु पक्कै पनि व्यवहारमा चुनौतीपूर्ण छन्, तथापी उहाँले दृढता, विवेक र संस्थागत निष्ठाका साथ सफलतापूर्वक यस भूमिका लाई न्याय गर्नुहुनेछ भन्ने विश्वास लिएको छु। -खुश्बु ओली, प्रतिनिधि सभा सदस्य, २०८२

NE
11
2
48
7.1K
मिराज
मिराज@its_mi_raz·
@Madankkharel तीनटा पुरानालाई दिने कुरै भएन। बाँकी दुईटामा छान्नुपर्दा संबैधानिक परिषदमा सजिलो होला भन्ने मानेर राप्रपाको साटो माटोलाई नै देलान्।
NE
0
0
0
23
madanmohan
madanmohan@Madankkharel·
शभामुख रास्वपाले लिएपछि उदारतापुर्वक संसदिय परंपरा लाई अझै समावेशि र सुन्दर बनाउँने हो भने उपशभामुख नयां "माटो पार्टि" अथवा राप्रपावाट बनाईदिए अझै उत्तम हुने मेरो व्याक्तिगत राय हो !✍️
NE
9
5
53
4.6K
मिराज
मिराज@its_mi_raz·
@B_lohani सही हो। शिवपुरीबाट बगेर आएको खोला पार्क भिलेज रिसोर्टभित्र पारेर उपभोग गरिरहेका छन्।
NE
0
0
4
292
मिराज
मिराज@its_mi_raz·
@roshansibakoti @bijaydamase खुश्बुलाई बनाउला त घण्टीले? शायद बनाउँदैन। संबैधानिक परिषदमा राप्रपाभन्दा हर्क नै बढि सजिलो हुने मानेर श्रम पार्टिलाई सुम्पिन्छ।
NE
0
0
1
18
रोशन शिबाकोटी 🙏
@bijaydamase १) सभामुख पुरुष भएपछी उपसभामुख महिला हुनुपर्छ |२) महाबिर सर उपसभामुख बन्न तयार हुनुहुन्न यदी महिला सभामुख भएको भएपनि |
NE
6
0
14
1.1K
Bijay 🇳🇵
Bijay 🇳🇵@bijaydamase·
संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डिपी अर्याललाई सभामुख बनायो। धेरै राम्रो। संविधान त उपसभामुख फरक दलको हुनुपर्छ । अब सत्तारूढ दल रास्वपाले स्वतन्त्र सांसद महावीर पुनलाई उपसभामुख बनाए धेरै राम्रो हुने देखियो। महापुर पुन साच्चिकै अब्बल हुनुहुन्छ ।
NE
15
4
51
7.2K
मिराज
मिराज@its_mi_raz·
@SGnepal ब्ल्याकमेल हैन सर; हर्कले नमागेकै भए'नि यिनलाई नै दिन्छन् बालेनले। त्यै भएर त अस्ति पछ्याएरै अँगालो मारेको। हुन नि ठुला तीनटालाई दिने कुरा भएन, बाँकी दुईटामा राप्रपालाई दिनुभन्दा श्रमलाई दिंदा पछि संवैधानिक परिषदमा घण्टीलाई सजिलो पर्छ।
NE
0
0
1
654
मिराज
मिराज@its_mi_raz·
@prabisha_ शंकरलाल नम्बर ८ थिए, त्यसपछि एकाघरका २ जना सँगै समाते'छि नौ नम्बर छुट्या हो।
NE
0
0
0
16
मिराज
मिराज@its_mi_raz·
@meappie ९ हापेको हैन ९ र १० एकैचोटि समात्या रैछ, बाबु-छोरा।😂
NE
1
0
1
31
मिराज
मिराज@its_mi_raz·
@neemsiwak0ti हर्कले गफ लाउने भन्दा पनि बालेनले चैं संवैधानिक परिषदमा महत्वपूर्ण हुने उपसभामुख पद श्रम पार्टिलाई जिम्मा लगाउन खोजेको हुनुपर्छ। ३ पार्टिलाई त छोड्दैन, अनि राप्रपा र श्रम छान्नु परे हर्क नै सजिला होलान्।
NE
0
0
0
10
निम シ
निम シ@neemsiwak0ti·
हर्कले प्रधानमन्त्री मेरो साथी हुनुहुन्छ भन्दै ठूलो गफ चुट्ने भयो । 😂😂
NE
2
0
22
1.1K
मिराज
मिराज@its_mi_raz·
@birat_anupam अनि कि सर, सार्काज्म भन्ने जिनिस नि हुन्छ त! सिरियस्ली लिनुभएछ। 🤷
NE
0
0
0
167
Birat Aanupam
Birat Aanupam@birat_anupam·
अमेरिकाले चन्द्रमामा पुगेको खबरमा जनताको कमेन्ट- धन्यवाद बालेन सरकार!
Birat Aanupam tweet media
NE
9
2
33
5.1K
मिराज
मिराज@its_mi_raz·
@hark_sampang उपसभामुखमा कसलाई पठाउने मान्यज्यू? आफै चैं अघि नसर्नुहोला।🙏
NE
0
0
0
208
Hark Sampang A revolution
Hark Sampang A revolution@hark_sampang·
सभामुखको पदमा चयन हुनु भएकोमा डिपी अर्याल ज्युलाई हार्दिक बधाई ! निष्पक्ष बनेर "तेरो पार्टी मेरो पार्टी" नभनी जनताको मुद्दाहरु टेवल गरी न्यायोचित बहस गराउन सक्नु होला भनी शुभकामना व्यक्त गर्दछु !
NE
12
10
196
6.7K