Sabitlenmiş Tweet
राजजि 43K®
74.4K posts


@Pzerooo भाई @jhapaliMailo दाजु @advctmaheshwar1 बा
@SuniShubham फोटोग्राफर #फूच्चेकेटाहरु @Ruku_pokharel1 सिस

हिन्दी

@TASIBO दिल्लि दरबार र सिल्लि चाकडिबाज नेपालि नेताको घरमा खोज्ने हो ।
NE

@jhapaliMailo मन भत्भत पोल्याछ ...
धनिपुर्जा हराको बर्षौ भयो काँ खोज्ने हो दिमाग सुन्य भाको छ !!
NE

@amritpoudel65 यो सरकार ले राम्रो गर्यो भन्ने मेरो मनसाय होइन तर यसपछि आउन आतुर नेताको अनुहार हेर्नुस तिन्ले के गर्लान चिन्ता तेहि हो ।
NE

सहमत तर अहिलेको ले पनि चरम लुट मच्चाइराख्या छन्
राजजि 43K®@jhapaliMailo
यो सरकार गएपछि देशमा समृद्दि खुशहालि आउछ भन्नेहरु सब देश बिरोधि हुन ।
NE

