निर्मल थापा
12.6K posts

निर्मल थापा
@jillaram_
I tie no weights to my ankles.
दैलेख Katılım Kasım 2016
640 Takip Edilen425 Takipçiler

@Hello_Sarkar I want to know if Nepal is Democracy or Oligarchy.
Is this the people's government or the Mafias' Government?
#iAmWithDrKC
English

@NepalPressnp घन्टिको गोल्ड्स्टार जुत्ता नलाउने निर्णय गरेँ मैले । बालेन ले काङ्रेसको वाइवाइ भन्याजस्तै।
NE

बैंकहरुमा ७८ खर्ब ७९ अर्ब थुप्रियो,परियोजना आधारित कर्जा प्रवाह गरौंःसांसद विदुषी राणा
#NepalPress
NE

@bahunnaran ए नगर प्रहरी नी बालेन् को मातहत छन?
झोले हुन तर अल्ट्रा प्रो म्याक्स झोले नहुने नी हो🤣🤣
NE

पोर्चुगलको विश्वकप टोली घोषणाः क्रिस्टियानो रोनाल्डो छैटौं प्रतियोगिताको लागि तयार nepalpress.com/2026/05/19/726…
NE

@neorohit केटो इन्जिनीर भन्थे च्याटजिपिटि वाला रैछन जस्तो लाग्ने बनाय बालेन ले
NE

@NepalPoliceHQ बलेन शाह मात्रै यो देशको प्रधानमन्त्री भयझै गर्दै छ नेपाल प्रहरिले । यस अघि र आजसम्म पनि सन्जालमा अरुको मानमर्दन हुने काम बालेन साहकै पार्टि सम्बद्दित नेताकार्यकर्ताले दिनदिनै गरिरहेका छ तर नेपाल पुलिसलाइ बालेन साह बाहेक अरु कुनै अनिनागरिक बारे मतलब छैन जस्तो छ ।
NE

यो कृष्ण राज सुवेदी भन्ने फटाहालाई कसैले चिनेको छ भने मुखमा गएर थुकिदिनु त ! यसको मेन्सनहरु हेर्नुस् त एकचोटी !!




Krishna Raj Subedi@Rajtamghas
Family time, Refreshment.
NE

@ptkums @Rajtamghas चृत्रहिन मान्छे रैछ । एर त यस्तो पारिवारिक मान्छे पनि कति दरिद्र हुन सक्ने रैछ
NE

@Rajtamghas तेरो बच्चाहरुको बाउ को हो भनेर सोध् त स्वाँठ स्वास्नीलाई ! जे पायो तेही लेख्छस् सामाजिक संजालमा ??
NE

@NepalPressnp आफु चि मालपानी को करोडको गाअडि चढेर अरु ब्यापारिलाइ जेल कोच्ने अनि लगानि गर भन्दै हिड्छ रे यो ताइ न तुइ को सरकार
NE

सरकार घरघर पुगेर लगानी, उद्यम र उत्पादन विस्तारका लागि आह्वान गर्दैछः अर्थमन्त्री nepalpress.com/2026/05/19/726…
NE

Historic Record: Exchange rate of Dollar reaches record high as 1$ = NPR. 154.46 (Selling) in Nepal today. #News

English

@RONBupdates अब काङ्रेस एमाले माउबादि ले घन्टेले उराना दलको अदालत भनेको जस्तै गरि अब अदालत लाइ घन्टेको अदालत भन्न पाइ कि नपाइ ?
जिज्ञासा हो है अदालत प्रति मेरो सदा सम्मान छ जो सुकै त्यहाँ बिराजमान भय पनि ।
NE

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको छ । #News

NE

@Vijaykumarko लाइक कमेन्ट का भोगि बालेन बाट गरिबए खास आसा नगरेहुन्छ ।
NE

बालेन सरकारले सत्तामा आउनेबित्तिकै ‘सुकुम्बासी बस्ती’मा डोजर चलाएको छ । सुकुम्बासी बस्तीमा कैयौँ ‘नक्कली सुकुम्बासी’ पनि छन्, जसलाई हटाउनु जरुरी थियो । बालेनले हटाए, राम्रो गरे। तर, त्यही ठाउँमा सक्कली सुकुम्बासी पनि यथेष्ट थिए । सक्कली र नक्कलीबीच फरक नछुट्याईकन त्यसरी निर्ममतापूर्वक डोजर चलाउनु हुन्थ्यो ? जुन देशमा रोजगारी, गरिबी, स्वास्थ्य र शिक्षालगायतका यति धेरै समस्या छन्, के त्यस्तो देशमा गर्नुपर्ने पहिलो र अनिवार्य काम नै डोजर चलाउनु थियो ?
यो सवालको जवाफ म नेपाल सरकार र नेपाली जनताको विवेकलाई छोडिदिन्छु ।
तर, सुकुम्बासी बस्तीबाट विस्थापित भएका कतिपय गरिब र तिनका सन्तानको आँसु देखिसकेपछि मैले शासकहरूलाई दोस्तोयेभ्स्कीको यो भावना स्मरण गराउनैपर्छ– ‘कुनै पनि समाजको मूल्यांकन त्यसले सेलेब्रिटी र राम्रा देखिने मानिसको कति जयजयकार गर्छ भनेर होइन, त्यसले गरिब, निसहाय र अपराधीहरूप्रति समेत कति समानुभूति राख्छ भन्ने आधारबाट हुनुपर्छ ।’
#अनकट बाट
NE

@jagdishkharel1 @DpakPoudyal सत्ताको दम्भ ? नालायक सान्सद खुरुखुरु राजिनामा देउ । राज्यको सम्पति को दोहन हो त्यो ? तिम्रै मातहत को काम को जिम्मा म लिन्न भन्न मिल्छ ?
NE



@SGnepal @PujanSubedi246 बडिमालिका बनेकै त्यसै दिन हो नि । बालेन ले फ्याट्टा के बोल्या थिय त्यो ठाउँ आफै उत्पति भयो अनिमान्छेहरु घुम्न दर्शन गर्न जान थालेका हुन । थुइक्क घन्टेहरु भनियो
NE
























