
Sauhard
19.6K posts



निवर्तमान मन्त्रीज्यूको श्रीमतीजीको भिडियो स्पष्टीकरण सुन्न बसेको, 'म त गोल्ड-मेडलिष्ट', 'विदेशी डिग्रीधारी', आदि-इत्यादि भन्दै 'ओभरपावर' गर्नखोजेजस्तो लाग्यो! पूरा सुन्ने धैर्य भएन। किनकि, उहाँले 'प्रतिभा' र 'इमान्दारीता' फरक हुन् भन्ने नै नबुझेजस्तो लाग्यो।

नेपाली भाषा बोल्न नआउने पनि उपसभामुख हुने। नागरिकता वितरण गर्दा एउटा सर्त नेपाली भाषामा राम्रोसँग बोल्न र लेख्न आउनु पर्ने पनि थियो। खै त त्यो पूरा गरेको?


Congratulations to @Narendraphoto for winning "World Press Photo" (Single) for West, Central & South Asia region. That's quite an achievement. 👏👏👏 #single" target="_blank" rel="nofollow noopener">worldpressphoto.org/collection/pho…

गोकर्णमा ५ जानालाई छुरा प्रहार। ** मान्नुस या नमान्नूस २३/२४को आतङ्क पछि देश झन हिंसक हुन्दैछ समाज भाडिसक्यो जसले जे गर्दा नि हुन्छ प्रहरीको मनोबल उठ्न सकेको छैन कैदि हातहतियार बाहिरै छन। **

You’re 32. Relax. You have time.


क्यूआरबाटै सामान र औषधि किन्न सकिने नेपाली भेन्डिङ मसिनको व्यावसायिक उत्पादन सुरु भएको छ ।techpana.com/2026/156059

काम गरेर खानुस भन्दै पत्रकारलाई सम्झाउदै सासंद आशिका तामाङ

‘ईन्धनको मुल्य बढेसँगै नेपालमा सार्वजनिक यातायातमा १६.७१ % भाडा बढ्यो’ रे ! ईभीले नि बढाउँछ अब? दुधको भाउ बढ्दा कालो चियाको भाउ बढ्ने ठाउँ हो ;))


तपाईं कार्यरत प्रदेशको मुख्य मन्त्री को हो सोधे हाकिम दादाले भन्न सकिएन हेर्नुस् 😂

Thank you Aarju Lohani for Support आरजु #UK मा #NGOManagement मा Masters गर्दै, क्रिन्जल संस्थामा Chief Operating Officer रहेर नेपालमा विपन्न परिवारका बच्चाहरुको शिक्षामा सहयोग गर्ने,दुर्गमका बच्चालाई Science,technology,computer programming सिकाउने अभियानहरु गर्दै आउनु भएको छ।













