
आज पनि सान्दर्भिक एउटा नीतिकथा: जब शिवजीले तथास्तु भने... #NepalVotes2022 #ECN
NARAYAN KAFLE
33.1K posts

@kaflepost
अभिव्यक्त विचारले संस्थागत र पेशागत धारणाको प्रतिनिधित्व गर्दैनन्।

आज पनि सान्दर्भिक एउटा नीतिकथा: जब शिवजीले तथास्तु भने... #NepalVotes2022 #ECN





मेरो सिंहदरबार मै बनाउँछु। मैले त सहयोग गरे, इच्छुकहरुले योगदान गर्नु होला !

यो हो नि एक्सन। ग्रेट। बब्बाल।। @rameshore



जो कसैले पनि खरानीमाथि शासन गर्न खोजे संकटकालको जोखिम बढ्ने देखिन्छ । यस्तो कदमले देशलाई अन्तहीन द्वन्द्वतर्फ धकेल्छ । समयमै कुरो बुझौं सबै मिलेर समस्या समाधानतिर लागौं !