राष्ट्रिय झण्डाको धेरै नै दुरूपयोग हुन थाल्यो । राष्ट्रिय झण्डा ओढेर आन्दोलन गर्ने, राष्ट्रिय झण्डा ओढेर देश जलाउने, राष्ट्रिय झण्डा ओढेर मत माग्ने, यी कार्य बर्जित छन् । राष्ट्रिय झण्डा ओढ्ने “कपडा” होइन । यसतर्फ सम्वद्ध निकायको ध्यान जावस् । @BhimarjunPhD सँग सहमत
कानुन बनाउन संसद् पुग्ने सपना देख्ने उम्मेदवारबाटै कानुनको मर्म मिचिएको छ। सांसद बन्ने चाहना राख्नेले कम्तीमा संविधान, आचारसंहिता र बालअधिकारको सम्मान गर्न जान्नुपर्थ्यो 😏
Just look at this. This generation is लास्टै savage. बाहिर एमालेको जुलुस छ, भीत्र बसबाट vote के मा? घंटीमा रे। Beyond comprehension of Congress/Uml/Maoist.