MS Bhusal

510 posts

MS Bhusal banner
MS Bhusal

MS Bhusal

@msbhusal19

Interested in Economics and Public Policy.

Tulsipur; Kathmandu. Katılım Ekim 2015
1.1K Takip Edilen3.2K Takipçiler
Sabitlenmiş Tweet
MS Bhusal
MS Bhusal@msbhusal19·
Thread on curated lecture series covering economics, history, philosophy, literature, sociology, psychology, science, political science, statistics, Data Science, AI and more — all organized in one place ⤵️
English
1
3
5
1.4K
MS Bhusal retweetledi
Sanjeev
Sanjeev@sanpokh·
सुकुम्बासीलाई बुझ्ने कुरामा कहाँ चुकेको छ राज्य ?! सुकुम्बासी वा informal settlements मा बस्ने मानिसको अवस्थाबारे 'गैर सुकुम्बासी' समूहको बुझाइ अक्सर पूर्वाग्रही हुन्छ । जमीनमा स्वामीत्व भएका वा आर्थिक रूपले सम्पन्न मानिसहरू सुकुम्बासीलाई सार्वजनिक जग्गा कब्जा गरी बस्ने, बदनियत भएका, अशिक्षित, अल्छे र अयोग्य मानिसका रूपमा हेर्छन् । सुकुम्बासीकै लागि पनि सुकुम्बासी हुनु प्रतिष्ठा वा गौरवको विषय होइन । तर, राज्यले सुकुम्बासीलाई कसरी हेर्ने त ? भूमिवितरणमा वर्तमान नेपालका समस्याका बारेमा रमेशकुमार (@Raw_Ku)ले विस्तृत रूपमा ट्विटरमा लेखिरहनु भएको छ । नेपालमा भूमिवितरणको इतिहास र यसका जटिलतालाई थप गहिर्‍याइमा बुझ्न महेशचन्द्र रेग्मीले लेख्नुभएका Economic History of Nepal का विभिन्न भाग र Landownership in Nepal निकै उपयोगी छन् । यही सन्दर्भमा बुझ्नुपर्ने कुरा (मेरो विचारमा) के हो भने शहरका सार्वजनिक जग्गामा बनेका भूमीहीन र गरीबको बस्तिलाई नेपालमा विद्यमान गरीबीको संरचनासँग पनि जोडेर हेर्नुपर्ने हुन्छ । यो नबिर्सौँ -नेपालमा सरकारी तथ्याङ्कका अनुसार नै २० प्रतिशत जनसङ्ख्या (चानचुन ५७ लाख) मानिस निरपेक्ष गरीबीको रेखामुनि जीवनयापन गरिरहेका छन् । निरपेक्ष गरीबीको रेखामुनि हुनु भनेको अति सामान्य जीवन विताउनका लागि चाहिने आधारभूत कुरा (खाना, आवास वा औषधि)का लागि स्रोत नहुनु हो । भूमिहीनको त कुरै छौडौँ -जेनतेन आफ्नो घरमा बस्ने जनसङ्ख्याको ठूलो हिस्सा पनि गरीब र विपन्न अवस्थामा छ । एउटा व्यक्ति निजी आवास बनाउन नसकेर वा भएको गुमाएर सुकुम्बासी हुने अवस्थालाई नेपालको गरीबीसँग पनि जोडेर हेर्नुपर्छ । सुकुम्बासी स्थीर जातीय वा क्षेत्रीय समूह होइन । उदाहरणका लागि राज्यले स्वास्थ्य सुरक्षा प्रत्याभूत गर्न नसक्ने नेपालजस्तो देशमा मध्यम कुनै वर्गको परिवारको एक सदस्यलाई रोग लाग्दा उपचारमा ठुलो धनराशी खर्च गर्नुपर्ने अवस्था आएमा सुकुम्बासी बस्तिमा पुग्नसक्छ । नेपालमा उपचारका लागि नागरिकले आफ्नो खल्तीबाट खर्च गर्नुपर्ने पैसाको हिस्सा ५८% भन्दा बढी छ जुन दक्षिण एसियामा बङ्गलादेशपछि सबैभन्दा धेरै हो । सर्वसाधारण मानिसको नजरबाट गरीबीलाई हेर्दा भाग्य वा क्षमतालाई दोष लगाउने प्रवृत्ति हुन्छ । यद्यपि, गरीबीको प्रमुख स्रोत समाजमा विद्यमान असमानताका संरचना हुन् । गरीबी सामाजिक संरचनाले निर्माण र पुनर्उत्पादन गर्छ । 'परीश्रम गर्ने हो भने हरेक व्यक्ति धनी सम्भव छ' भन्ने आम बुझाइ तथ्यगत र समाजशास्त्रीय दृष्टिकोणबाट गलत हो । नेपालजस्ता विभेदका संरचनालाई हेर्दा त यो झनै गलत बुझाइ हो । विभेद वा असमानताका अवरोधहरू यति जटिल हुन्छन् कि तिनीहरूलाई पार गरेर गरीबीको चक्रबाट बाहिर निस्किन सफल मानिसहरूको संख्या असाध्यै सानो हुन्छ । अर्कातिर मध्यम वर्गका मानिसहरू पनि गरीबीको चक्रमा फस्ने प्रवृत्ति पनि सँगसँगै चलिरहेको हुन्छ । गरीबीसँग जोडिएको सुकुम्बासी समस्याको समाधान गर्नका लागि सुकुम्बासीका घर डोजर लगाएर भत्काउने, खेद्ने, उनीहरूलाई पायक नपर्ने ठाउँमा स्थानान्तर गरिदिने उपाय अप्रभावकारी र अमानवीय हो । यसले सुकुम्बासी समस्या समाधान गर्दैन, बरु नेपालको छविलाई असर पुर्‍याउँछ । गरीबलाई मारेर वा एकठाउँबाट अर्को ठाउँमा सारेर गरीबी घट्ने होइन । शहरी गरीबी र informal settlements को समस्या नेपालको मात्र समस्या होइन । संसारका प्राय सबै 'विकासशील' भनिएका गरीब देशहरूको साझा समस्या हो । यो समस्याको प्रभावकारी समाधानका लागि अपनाइने उपाय क्रमिक, रणनीतिक, प्रणालीगत र empathetic हुनुपर्छ । सरकारले रोजगारी सिर्जनामा जोड दिने, सार्वजनिक सेवाको गुणस्तर बढाउने, भूमि वितरणमा भएको विद्यमान असमानता कम गर्ने, सामाजिक सुरक्षालाई बलियो बनाउँदै लाने, आवास सुरक्षा सुनिश्चित गर्ने नीति तथा कार्यक्रमक बनाउने प्राथमिकतामा ध्यान दिने हो भने सुकुम्बासीका informal settlements खाली गराउन वैधानिक र मानवीय आधार स्वतः तयार हुनेछन् । भारतमा केही वर्षअघि ठूलो उत्साह र लक्षका साथ 'प्रधानमन्त्री आवास योजना' नामको कार्यक्रम सुरु भएको थियो । तर, भारतले पछि यो कार्यक्रमलाई आफ्नो प्राथमिकतामा राखेन । यदि गम्भीरताका साथ लागु भएको भए यसले हामीलाई एउटा राम्रो उदाहरण दिन सक्थ्यो । नेपालले आफ्नो परिस्थिति र आवश्यकता हेरेर यस्तै बृहत् कार्यक्रम पनि बनाउन सक्छ । आवास सुरक्षाका लागि अलग कार्यक्रम बनाउने, नबनाउने कुरा सरकारको हो । सारांशमा, मेरो भनाइ के हो भने (क) सुकुम्बासीको समस्यालाई देशको गरीबीको समस्याबाट अलग राखेर हेर्न मिल्दैन । (ख) राज्यको असक्षमता र अन्यायबाट सिर्जित संरचनागत समस्याको हल केही परिवार वा मानिसलाई वासस्थानबाट लखेटेर गर्न सम्भव छैन । बृहत् आदर्शका आधारमा भन्ने हो भने त झन् प्रकृति सबैको साझा हो । नीजी सम्पत्तिका कानुन र विधिविधान समाजलाई व्यवस्थित गर्न राज्यले बनाएका हुन् । समाज चल्न प्राकृतिक स्रोतमा निजी स्वामित्त्वको कानुनको सम्मान गर्नुपर्ला । तर, प्राकृतिक स्रोत किन्ने क्षमता नहुनेलाई दुर्व्यवहार गर्नु असाध्यै अमानवीय काम हो । सरकारको मति फेरियोस् ! *नोटः माथिको टिप्पणी आर्थिक रूपमा सक्षम तर informal settlements मा बस्ने मानिसहरूका सन्दर्भमा लागु हुँदैन ।
NE
3
24
51
4.3K
MS Bhusal retweetledi
Kantipur
Kantipur@ekantipur_com·
कान्तिपुरका नियमित स्तम्भकार @CKlal_Archive ले आजको कान्तिपुर दैनिकमा 'मध्यमवर्गको सत्तावादी सौन्दर्यशास्त्र' शीर्षकमा लेख लेखेका छन्। उनको लेखबारे सोसल मिडियामा अहिले चर्चा पनि भइरहेको छ। लालको लेखका मुख्य पाँच बुँदा तलको थ्रेडमा :
Kantipur tweet media
NE
29
42
134
33K
MS Bhusal retweetledi
Nabin
Nabin@Fewacity·
Environmental Justice in Nepal: Origins, Struggles, Prospects Looking forward to reading your book ! Congratulations Dr. Jagannath and team ! commons-nepal.com/environmental-…
English
0
1
2
118
RadipTuk
RadipTuk@RadipTuk97·
In order for me to write poetry that isn't political, I must listen to the birds and for me to hear the birds the warplanes must be silent.
English
1
0
1
61
MS Bhusal retweetledi
Bimal Acharya
Bimal Acharya@BimalSalyan·
नेपाल बुझ्न कस्ता पुस्तक पढ्न सकिएला ? अलि पहिले एउटा सानो सर्वेक्षण गरिएको थियो । (तपाईंको मनमा आउने प्रश्न म अनुमान गर्छु । तिनको जवाफ यी आठ पानामा कतै न कतै होला ।) पुस्तक दिवसको सबैमा शुभकामना ।🙏💕 #WorldBookDay
Bimal Acharya tweet mediaBimal Acharya tweet mediaBimal Acharya tweet mediaBimal Acharya tweet media
NE
4
25
42
3.8K
MS Bhusal retweetledi
Binod Neupane
Binod Neupane@Neupane1Binod·
आज विश्व पुस्तक दिवस, पढेर के हुन्छ भन्ने सँग सकिँदैन तर उ छोरा छोरी नपढाई सक्दैन ! यहाँ, यस भूगोलका धेरै पुस्तकका पीडीएफ छन् !डाउनलोड गरी पढ्न सक्नु हुन्छ ! यी पुस्तकहरु किन्न पाइँदैन ! यो साइट पुन ल्याई दिएको छ भैरेले !  खुसि आफ्नो ! pahar.in/nepal/
NE
4
25
52
3.5K
MS Bhusal retweetledi
Basanta Basnet
Basanta Basnet@basantabasnet·
जेनजी आन्दोलनदेखि बालेन सरकारसम्म-- चैतन्य मिश्रको यो आलेख तीन भाग छापिने छ । यो पहिलो भाग हो । इतिहासको भावना, जेनजी र लोकप्रियतावाद  onlinekhabar.com/2026/04/191343…
NE
5
23
52
3.3K
MS Bhusal retweetledi
Himal Khabar
Himal Khabar@Himal_Khabar·
सरकारले मेरो बुवालाई चिनोस् ग्रामीण क्षेत्रमा सडक भए पनि यातायातका साधन छैनन्, बजार भए पनि पहुँच छैन, उत्पादन भए पनि मूल्य छैन। यस्तो अवस्थामा विकास भन्ने शब्द केवल शहरकेन्द्रित दृष्टिकोणमा सीमित हुन्छ, जहाँ गाउँ केवल आपूर्ति गर्ने ठाउँ बन्छ; निर्णय गर्ने ठाउँ कहिल्यै बन्न सक्दैन
Himal Khabar tweet media
NE
3
5
17
1.4K
MS Bhusal retweetledi
Ramesh Kumar
Ramesh Kumar@Raw_Ku·
मान्छेहरुले नेपाली समाज सधैं असन्तुष्ट, सधैं बेचैन समाज भनी टिप्पणी गर्ने गरेको देख्छु। मलाई चाँहि यो अस्वभाविक हो जस्तो पटक्कै लाग्दैन। जहाँ अवसरहरु सबैका लागि बराबर छैनन् (गुणस्तरीय शिक्षामा पहुँच एउटा उदाहरण हो), सम्पत्ति र आयको व्यापक विषमता छ, रोजगारीको अवसर निकै कम छ +
NE
3
21
77
4.5K
SANTOSH
SANTOSH@SantoshPanthi55·
नयाँ वर्षको शुभकामना । Happy New Year 2083.
SANTOSH tweet media
4
0
6
112
MS Bhusal retweetledi
Ramesh Kumar
Ramesh Kumar@Raw_Ku·
'गरीब छौं,अरुको सम्पत्तिमा ईर्ष्या गर्छौ' भन्ने तर्कसँग म सहमत छैन । अत्यन्त प्रयत्नका बावजूद-दुखैमा पुस्तौंपुस्ता बिताउने बाध्यता भएका नागरिकलाई ईर्ष्यालु देखाएर कुरा छिनिदैन। किन सबै नागरिकको जीवन अपेक्षाकृत उकासिएन,त्यो वातावरण किन सिर्जना भएन भन्ने पनि महत्वपूर्ण प्रश्न हो!
NE
6
47
125
5.5K
MS Bhusal retweetledi
Yuen Yuen Ang
Yuen Yuen Ang@yuenyuenang·
For almost a century, #development has been a post-colonial mission where 𝐝𝐞𝐯𝐞𝐥𝐨𝐩𝐢𝐧𝐠 countries are supposed to 𝐜𝐚𝐭𝐜𝐡 𝐮𝐩 with 𝐝𝐞𝐯𝐞𝐥𝐨𝐩𝐞𝐝 ones. The language already embeds normative assumptions: the West is the universal end point of progress. Today, we're seeing a reversal where the 𝐝𝐞𝐯𝐞𝐥𝐨𝐩𝐞𝐝 may have to look to the 𝐝𝐞𝐯𝐞𝐥𝐨𝐩𝐢𝐧𝐠 for lessons What does "polycrisis" 𝘳𝘦𝘢𝘭𝘭𝘺 mean? It's not the crises themselves; it's refusing to accept this reversal.
Novara Media@novaramedia

Mexico’s 120 million citizens will begin to enjoy free, universal access to healthcare from next year, following a decree by socialist president Claudia Sheinbaum. The landmark policy will unify a fragmented and unequal system that has left many unable to receive care at certain hospitals and clinics, forcing them instead to use only what their insurance provider covers. In theory, Mexico’s sprawling network of public health institutions should provide most people with coverage, but in practice poorer people and those in rural communities often cannot get the medicines or treatment they need without out-of-pocket expenses. Private health insurance, meanwhile, fills the gap, creating a two-tier system based on income. The first phase of the new universal system will begin on 13 April, with citizens aged 85 and older eligible to register for the ID needed to access care. From January 2027, healthcare institutions will start working together to bridge gaps in access to care. Since coming to power in 2024, Sheinbaum has sought to undo decades of damage caused by neoliberal policies, building on the work of the previous socialist government. She has pledged to build 1.8m new homes to tackle a housing shortage while strengthening tenants’ rights. Last year she announced plans to shorten the work week from 48 hours to 40 hours, while increasing the minimum wage by 13%, continuing a policy of regular hikes championed by her predecessor and mentor Andres Manuel Lopez Obrador since 2018. "For years it was said that the minimum wage couldn't go up,” she told a conference in December, “that it would cause inflation, that there would no longer be investment in the country, foreign investment.” Despite that, following a cumulative minimum wage increase of 154% since 2018, “we are at a record level of foreign investment," she added.

English
3
31
132
9.4K
MS Bhusal retweetledi
Sameer Khatiwada
Sameer Khatiwada@Khatiwada_S·
Excellent new paper on manufacturing: ** Low-income economies could boost productivity through strategies that combine manufacturing development with investments in institutional quality, technological infrastructure, and human capital formation. ** adb.org/publications/w…
English
1
3
24
967
MS Bhusal retweetledi
Ramesh Kumar
Ramesh Kumar@Raw_Ku·
दीपक भट्ट सम्पत्ति शुद्धीकरण अभियोगमा पक्राउ परेका छन् । उनको सम्पत्ति शुद्धीकरणका विषयमा मैंले रिर्पोटिङ गरेको छैन । तर, उनी तथा शंकर समूहसहितका अन्य ख्यातनामा व्यवसायीको समूहले कसरी वित्तीय क्षेत्रमा एकाधिकार हुने गरी मिलेमतो गरे +
NE
4
89
246
31.1K
MS Bhusal
MS Bhusal@msbhusal19·
Thread on curated lecture series covering economics, history, philosophy, literature, sociology, psychology, science, political science, statistics, Data Science, AI and more — all organized in one place ⤵️
English
1
3
5
1.4K