Dr Pawan Raj Chalise

114 posts

Dr Pawan Raj Chalise banner
Dr Pawan Raj Chalise

Dr Pawan Raj Chalise

@pawan_rc

Urologist and Kidney Transplant Surgeon, MS, MCh (Urology) at TU Teaching Hospital, Believes in service to mankind

Kathmandu, Nepal Katılım Mayıs 2012
212 Takip Edilen333 Takipçiler
Dr Pawan Raj Chalise retweetledi
Shalin Mohan Giri
Shalin Mohan Giri@ShalinGiri·
Stepped inside a real OT to bring you this. Episode 2 of A Day in Life — A Day in the Life of a Surgeon — is out now. Watch it, feel it, and share it. Your support means a lot😊🙏🏼 @pawan_rc youtu.be/l_AVMU8JflA?fe…
YouTube video
YouTube
Shalin Mohan Giri tweet media
English
5
2
16
1.5K
Paras K.Pokharel
Paras K.Pokharel@Paras21K·
@BhismaK62 भारतको लामो पुल संगै भारतले यस्ता संरचना बिना कसैको प्रतक्ष्य सहयोग स्वयम बनाउछ।त्यो चै भारतको अग्रगामी छलाग हो चिन पछिको।राजनैतिक ढाचाका कारण ठुला निर्णय लिन सजिले चिन जस्तो छैन तर बिगत ४ दशकको भारतको रफ्तार काबिले तारिफ सबैलै मान्दै छन।बॅग्लादेशपनि गतीशील छ हामी किन यस्ता ?
NE
2
0
7
1.3K
भीष्म ( Bhismak1962)
भौतिक पूर्वाधार को विकास...! कुन देश को कुन ठाऊ र कुन नदी हो ?? अन्त्य सम्म हेरेर चिन्नुहुन्छ कि ?
NE
31
8
210
49.8K
Dr Pawan Raj Chalise
Dr Pawan Raj Chalise@pawan_rc·
@Mohan4280365742 @belakoboli Goli ra nel ko badala bhandai des lutna, chora chori lai taskar banauna ra kanuni rajya ko khille udauna paicha? Yo movement haina yeuta atko jana aandolan ho! Neta haru kina nabujejhai garchan?
हिन्दी
1
0
0
26
Mohan
Mohan@Mohan4280365742·
@belakoboli परिवर्तन का लागि गोलि खाने अरुनै... निरङ्कुशतन्त्र का विरुद्ध संघर्ष गर्दा जेल नेल बेहोर्ने अरुनै...बनिबनाउ ब्यबस्थामा केही चटके भाषण र केही निराशाको खेतीबाट आर्जेको भिडले अबको नेपालको बैकल्पिक राजनीतिक शक्तिको गहन जिम्मेवारी लाइ कसरी निर्वाह गर्ला र सर ? पत्याउन नै गाह्रो।
NE
1
0
4
142
Khagendra Sangroula
Khagendra Sangroula@belakoboli·
माके रूपान्तरणका नाममा आफ्नाे गढरूपी राेल्पामा कतैकतै काेदाे राेप्दै,बाटाे बढार्दै थियाे, रास्वपा हुल लिएर राेल्पामा उत्रियाे।र,मेला सरहकाे भीडले रवि सरकाे जयजयकार गराे।माके रैथाने जनका दिल-दिमागबाट पाखा लागेर भएकाे खाली ठाउँमा रास्वपा प्रलाेभन र आश्वासनका बाचा बाँड्न पुग्या हाे?
NE
10
4
23
5.1K
Dr Pawan Raj Chalise
Dr Pawan Raj Chalise@pawan_rc·
@belakoboli Kasai lai benifit of doubt nadine? Purana ta kuhi sake, naya bata kehi aasa garnu paap ho?
Indonesia
0
0
0
42
Bhimarjun Acharya
Bhimarjun Acharya@BhimarjunPhD·
आयोगको निर्णय देशको हितमा छैन जस्तो लाग्छ । भएका कलेजलाई बन्द गराएर विद्यार्थीलाई विदेश पढ्न जान बाध्य पारिनु कुनै हिसाबले उचित भएन । onlinekhabar.com/2023/09/1361261
NE
25
22
219
14.3K
Dr Pawan Raj Chalise retweetledi
NAUS
NAUS@NAUS_NepUro·
Urolithiasis live operative workshop at in Kathmandu
NAUS tweet media
English
0
1
7
410
Dr Pawan Raj Chalise retweetledi
narayan wagle
narayan wagle@narayanwagle·
भ्रस्टाचार अनुसन्धानरत् विभागीय प्रहरी प्रमुखहरूको लज्जास्पद् सरुवा ०८४ को निर्वाचनमा धेरै नेता जेल जाने जनादेश पर्खिनु हो! #WithdrawPoliceTranfer
NE
14
53
256
21.5K
Dr Pawan Raj Chalise
Dr Pawan Raj Chalise@pawan_rc·
@mama_shr33 @thapagk तीनीहरु ले अहिले बलेको आगो तापेका हुन। पछी गगन कै गुणगानमा भजन गाउचन, हेरदई गर्नु होला॥
NE
0
0
0
49
Sunil Paudel
Sunil Paudel@mama_shr33·
नेता कसरी भैन्छ @thapagk सँग क्लासको व्यवस्था गरिदिनुस्। लगभग ७०% केन्द्रीय सदस्य खनिएका छन् तैपनि ध्यानपूर्वक सुनेका छन्।
NE
16
5
108
10.8K
Dr Pawan Raj Chalise
Dr Pawan Raj Chalise@pawan_rc·
@PKiranchandra @RaameshKoirala high patient number. Even in UK, NHS, the waiting period is 18 weeks for PCNL, and they are much resourced country. You are welcomed to see me and analyse our strength and how we are maximising our capacity.
English
1
0
0
40
Pun Kiranchandra
Pun Kiranchandra@PKiranchandra·
left Percutaneous nephrolithotomy गरेको surgical charge private र government मा शुल्क कति रहेछ? सर्जिकल र अन्य गरि जम्मा २ लाख ५० हजार भन्दा बढी लाग्ने देखियो। यस्तै हो भने त मध्यम वर्ग र गरिबको पहुँच बाहिर स्वास्थ्य सेवा पुग्दै गरेको भन्ने बुझे है मैले। @RaameshKoirala सर??
Pun Kiranchandra tweet media
NE
1
0
4
3.1K
Dr Pawan Raj Chalise
Dr Pawan Raj Chalise@pawan_rc·
@PKiranchandra @RaameshKoirala I believe you choose the private hospital for early treatment and that is what people are doing as per their choice. Plz don’t blame hospital or doctor, plz blame the system.
English
0
0
2
24
Pun Kiranchandra
Pun Kiranchandra@PKiranchandra·
@RaameshKoirala आफ्नै घरमा यस्तो समस्या भोग्न पर्यो।पैसा बिना त मुस्किल रहेछ नेपालमा बांच्न।iom मा operation को date माग्दा मङ्सिरमा मात्र हुने भनियो अनि १ महिना सम्म कुराउनु ठिक होला तर यति बिलम्ब गर्नु भनेको तलाई बांच्नु छ भने private maa gayerw गरा भनेको बुझियो ।गार्हो छ नेपालमा।
NE
3
0
0
163
Dr Pawan Raj Chalise
Dr Pawan Raj Chalise@pawan_rc·
@PKiranchandra @RaameshKoirala Before reaching to conclusion, you need to analyse Heath system completely. I put my comments because I head the department of urology at IOM and we never ask anyone to go to private. If anyone had said that plz send me his name. Yes, elective cases need to wait due to high
English
0
0
2
57
Dr Pawan Raj Chalise
Dr Pawan Raj Chalise@pawan_rc·
@RaameshKoirala @paudyallm @AmritaLamsal The actual cost is more than what cost is required during operation and hospital stay. Government supports some amount for pre op investigation and cost of medicine after operation for one year, after which patient himself / herself need to sustain for immunosuppressant
English
1
0
0
31
Amrita Lamsal امریتا لمسال ‎
मलाई पनि अचम्म लाग्छ; अझ, स्कुटरमा माइकिंग गर्दै माग्न आउँछन् !
रामेश@RaameshKoirala

@DnesKazi सरकारले डायलाइसिस निःशुल्क गरेको छ, मिर्गौला प्रत्यारोपण गर्न साढेपाँचलाख दिन्छ, जसबाट यो उपचार सरकारीमा संभव छ अनि त्यसपछि मासिक पाँचहजार दवाईकालागि दिन्छ। कसले के कारणकालागि चन्दा माग्छ र कसले के कस्तो कागज बनाइदिन्छ, म अनभिज्ञ!🙏

NE
4
4
29
8.7K
Arun
Arun@ArunSedhain·
1000 रुपैयाँ तिरेर यो २२ तल्ले चढ्नु उचित होला कि गरीब विद्यार्थीको पढाईका लागि सहयोग गर्नु?
Arun tweet media
NE
180
37
704
78.4K
राइ गोथे
राइ गोथे@SagendraR·
ठाम चिनिएला त भाइबैना हो?? इउरोप कि अम्रिका होला?? भनम त, चक्लेटको व्यवस्था छ ल😂😂😂
NE
36
3
104
20.3K
Dr Pawan Raj Chalise retweetledi
Surya Raj Acharya
Surya Raj Acharya@SuryaRAcharya·
'मुलुकको प्रधानमन्त्रिले यसो पनि भने' भनेर अखबारमा लेखेको भए पत्याउन निकै कठीन हुन्थ्यो। तर यहाँ त उहाँकै बोलीमा भिडियो नै छ। प्रम ज्यु, तपाईबाट यो तहको गैरजिम्मेवार अभिव्यक्ति अपेक्षित थिएन। तपाई सोझो, लठ्ठक, बेईमान के हो? थाहै भएन! जनतासँग माफि माग्नुस्!
NE
151
208
791
117.5K
रोशन शिबाकोटी 🙏
मलाई ग्रेटर नेपालको कन्सेप्ट नै बकबास लाग्छ|भोलि भारतले राजिखुसी नै सुगौली सन्धिमा हामिले गुमाएको भुभाग फिर्ता गरिदियो भने जमिनसंगै ४/५ करोड जनसंख्यापनि थपिन्छ| नेपालको त्यो जनसंख्या ब्याबस्थापन गर्ने ल्याकत छ?ग्रेटर नेपालमा सिक्किममा जस्तै जनमत संग्रह भयोभने के हुन्छ?
NE
43
5
105
19.7K