PRAMOD

4.5K posts

PRAMOD banner
PRAMOD

PRAMOD

@pramod2045

🇳🇵🇳🇵LEARNER🇳🇵🇳🇵 म 'म' जस्तै छु अरु जस्तो हुनु पर्छ भन्ने ठान्दिन 😊😊☺️

kathmandu Katılım Ocak 2013
877 Takip Edilen946 Takipçiler
Sabitlenmiş Tweet
PRAMOD
PRAMOD@pramod2045·
You arent your age Nor the size of clothes you wear.. You arent a weight.. Or the colour of your hair. You arent your name.. Or the dimples in your cheeks.. You are all the books you read.. And all the works you speak.
PRAMOD tweet media
Nepal 🇳🇵 English
0
0
8
0
PRAMOD
PRAMOD@pramod2045·
@dipak_gyawali आस त सामान्य मान्छे संग गरिन्छ के सर,मान्छे हुनै अल्छी गर्ने सँग के आस कस्तो आस 😅 ईश्वरले त आस मारेका सँग तपाइँ हामले के बाँकी छ र आस गर्न लाई????
NE
0
0
0
15
Dipak Gyawali
Dipak Gyawali@dipak_gyawali·
@pramod2045 नेपालीलाई सहर र गाउँका स्कुल देखिन झण्डै ८ दशक गाँजेको बिकृत बाम सोचाई बाट मुक्ति मिल्छ कि भन्ने जतिसुकै झिनो भए पनि आसमा।
Nepal 🇳🇵 NE
1
0
1
77
Birat Aanupam
Birat Aanupam@birat_anupam·
यो चुनावमा घण्टीले पाएको मत ४८% मात्र हो । ५२% मत गैर घण्टीको हो । अर्थात् जत्तिकै घण्टीको कर्कस आवाज आएपनि नेपाली जनतामा हरेक १०० मतदातामा ४८ जना मात्र हिस्सा हो । तर ५२ जनालाई नि अल्पमत फिल गराएर ह्यारेस हुने माहोल चै घन्टेन्ट कृएटरले गरेका हुन्।
NE
45
16
136
8.6K
PRAMOD
PRAMOD@pramod2045·
@dipak_gyawali ईश्वरले सवैलाई एक असल र सामान्य मान्छे भएस भनेर पृथ्वीलोकमा पठाउँछन रे अनी त्यसमा कोही कोही जति गर्दा नि मान्छे हुन नसक्नेलाई ल ठिकै छ मान्छे बन्न अल्छी लागे एक अनुपम नमूना पत्रुकार भएर पृथ्वीमा जाउँ भन्छन् रे!अब आफैं भन्नुहोस् दीपक सर हजुर कस्तो सँग सवाल जवाफ गर्दै हुनुहुन्छ? 😅
NE
1
0
0
88
Dipak Gyawali
Dipak Gyawali@dipak_gyawali·
@birat_anupam हो! जेन्जीले अपदस्त गरेको २/३ काङ्गे-बाङ्गे सरकारको पनि त्यहि स्थिति थियो। अब तपाँई पनि बेलायती imported first-past-the-post Westminster model त्यागौँ र नेपाली माटो र पृथ्वी पथ सुहाँदो प्रणाली बनाउन पट्टी अभियानमा लागौँ भन्नुस। हामी सबैको कल्याण हुन्छ।
Nepal 🇳🇵 NE
2
0
60
1.6K
PRAMOD
PRAMOD@pramod2045·
@anilkathmandu नेपालीमा लेखेसी त गाली नि अर्गानिक नेपालीमा खाने डरले होला नि 🤣
NE
0
0
0
227
PRAMOD
PRAMOD@pramod2045·
@dipak_gyawali दीपक भट्टका बारेमा एक पेज लेख्न नसक्ने कठपुतली सम्पादकका कुरामा तपाइँ जवाफ खोज्नुहुन्छ भने तपाइँ र तपाइँको जवाफ खोजाईमा गम्भीर समस्या छ दिपक सर!
NE
1
0
6
174
Dipak Gyawali
Dipak Gyawali@dipak_gyawali·
हेराई अपना अपना, बसन्तजी! काङ्गे-बाङ्गे नवसामन्त मठाधिश र तिनका बिर्ता सित लभ परेको भए कुरो त्यसरी देखिएला तर लभ त परै जावस तिनका लुटतन्त्रले घृणा जगाएकाहरूको आँखाले हेर्दा काङ्गे-बाङ्गेका आर्को राणाकाल सम्झाउने दीर्घकालिन रोलक्रम सेटिङ्ग बालेघण्टीले घ्याचाप्याचा भए पनि तोडेकै हो
Basanta Basnet@basantabasnet

राणाकालपछिको पहिलो नजिर, जसले विधि मिचेर प्रधानन्यायाधीश सिफारिस गर्‍यो onlinekhabar.com/2026/05/192689…

NE
8
11
101
3.9K
PRAMOD
PRAMOD@pramod2045·
@Online_khabar तिम्रा वडा मालिक दीपक भट्टको बारेमा तीन करोड जनता बोल्दा तिमी कहाँ कुन रंगमञ्चमा नाटक मञ्चन गर्दै थियौं बसन्ती @basantabasnet
NE
0
0
7
186
PRAMOD
PRAMOD@pramod2045·
@Online_khabar @basantabasnet वडा मालिक दीपक भट्टको बारेमा खोइ त ???यस्तो तै चुप मै चुप किन हो चुपचाप सम्पादक ज्यू??
NE
0
0
0
114
Onlinekhabar
Onlinekhabar@Online_khabar·
एस्प्रेसो : हामी चौथो अंग होइनौं –मनोहरा सुकुमवासी बस्तीमा कुटाई खाएका साथी कमल प्रसाईको छोटो फेसबुक स्टाटसले नेपाली प्रेस, नेपाली सत्ता र नेपाली समाजको बारेमा धेरै कुरा भन्छ । हाम्रो समाज किन यसरी अरूको दुःखमा रमाउने, खिल्ली उडाउने बन्यो ? यो कमलको मात्रै होइन, हामी सबै नागरिक क्षेत्रमा काम गर्नेहरूको प्रश्न हो। #Onlinekhabar Espresso– @basantabasnet onlinekhabar.com/2026/04/192119…
NE
3
9
22
4.4K
PRAMOD
PRAMOD@pramod2045·
@Mahendr82132602 @dahalkeshab @TankaChaulagain यिनीहरु आफुलाई सो कल्ड नागरिक अगुवा भन्छन तर लेखाई र बेहोरा हेर्ने भने जो अगुवा उही हगुवा जस्तो छ फेरी 😂😂
NE
0
0
0
27
राताखोल्से _माईलो
@pramod2045 @dahalkeshab @TankaChaulagain अ के । चूनावको करिव बिस दिन अघि हामी पूर्वतिर थियौँ। माहोल अर्केतिर देखाउँथ्यो जनतामा। तर उहाँ सडकमा दगुरेर भन्नुहुन्थ्यो मत परिवर्तन हुँदैन ।अब विश्लेषण गर्न पनि पाँच वर्ष पर्खेको भय हुनी । कति हतारो । सरम कुछ नही
NE
1
0
0
25
Keshab DAHAL
Keshab DAHAL@dahalkeshab·
मलाई गाली गर्नुहोस्, सकेजति आरोप लगाउनुहोस्, ठूलै अपराध गरेजस्तो लाग्छ भने जेल हाल्नुहोस्, तर तपाईं मान्छेलाई यसरी नै लखेट्नुपर्छ भन्ने ठान्नुहुन्छ भने, माफ गर्नुहोस्, म तपाईंसँग सहमत हुन सक्दिनँ। तपाईं मान्छेलाई यसरी नै अपमान गर्न हुन्छ भन्ने ठान्नुहुन्छ भने, माफ गर्नुहोस्, म तपाईंसँग सहमत हुन सक्दिनँ। तपाईंलाई सबै कुरा यसरी नै माथिको आदेशमा चल्नुपर्छ भन्ने लाग्छ भने, माफ गर्नुहोस्, म तपाईंसँग सहमत हुन सक्दिनँ। र म मेरो असहमतिको रक्षाका लागि जीवनभर लडिरहने छु। @setopati मलाई सरकारसँग डर लाग्यो! setopati.com/opinion/387697
NE
44
35
124
10.5K
PRAMOD
PRAMOD@pramod2045·
@hello_sarkar @PM_nepal_ @ShahBalen वीर अस्पतालमा(११:३०)बिरामीको अत्याधिक चाप छ ओपिडी म्यानेज गर्न गाह्रो भयो रे ल मानियो तर त्यही भएको बैंक को काउन्टरमा पैसा तिर्न किन यस्तो लाइन!नबिल बैंक लाई भनेर काउन्टर थपेर म्यानेज गर्न सकिन्छ होइन र? सरकारले भन्ने गरेको अनलाईन यही हो?
PRAMOD tweet media
NE
0
0
0
22
PRAMOD
PRAMOD@pramod2045·
@Pradippokhrel67 हर्केको इजलासमा परेर नि फैसला आइसक्यो हर्के इजलासको !!
NE
0
0
0
166
My Name IS TUNTUN YaDav
My Name IS TUNTUN YaDav@Pradippokhrel67·
वरिष्ठ अधिवक्ता साहेबहरू बेहोस हो कि के हो? सुकुम्बासी बस्ती नभत्काउन अदालतमा पेश गरेको रिट कुन इजलासमा पर्यो भन्ने पनि जानकारी पाइएन त गाँठे 😂😂
NE
1
1
25
2.4K
PRAMOD
PRAMOD@pramod2045·
@basantabasnet मानौं दीपक भट्ट नेपालीका साझा राष्ट्रिय भ्रष्ट हुन्, तर छ नी वडा मालिक त अनलाइनखबर र वसन्तीका मात्रै हुन् ।🤣
NE
0
0
0
80
PRAMOD
PRAMOD@pramod2045·
काठमान्डौकाे मौसमले आज बिहानै बाट @BinodClimate सर को दिनभरिकोअपडेट खोजिराछ है!! बिर्सेको जस्तो लागेर सम्झाएको मात्र 😅
NE
0
0
1
34
Manish Jha (सचिवालय)
Manish Jha (सचिवालय)@ManishJhaOffice·
सेतोपाटीमा आएको मेरो अभिमत फरक र भ्रामक तरिकाले प्रकाशित गरेको छ। मेरो यसमा आपत्ति छ।
Manish Jha (सचिवालय)@ManishJhaOffice

सन्दर्भ र आसय फरक हुन्छ तर Click & Views को लागि फरक र भ्रामक शीर्षक बनाउने गलत अभ्यास गरिन्छ।

NE
45
46
255
49.8K
PRAMOD
PRAMOD@pramod2045·
@anantabrt अनि रिप्लाई कता हेर्ने त हामीले 😅
NE
0
0
0
389
Ananta Koirala
Ananta Koirala@anantabrt·
ग्रुप सम्पादक दाजुले कोट रिप्लाई गर्नुभएको छ, तर आफूले रिप्लाई गर्न नमिल्ने रहेछ। दुःख पनि अनेक छन् यार 😀
NE
4
1
29
5K
PRAMOD
PRAMOD@pramod2045·
@mediakurakani @AnupKaphle #Washingtonpost मा नी यस्तै हुन्थ्यो अनुप सर👇 कान्तिपुरका सञ्चालकहरूको पनि सोही कम्पनीमा सेयर छ।यदि रकमको स्रोत अवैध छ वा राजनीतिक प्रभाव छ भने त्यसलाई प्रमाणसहित अनुसन्धान गरेर प्रकाशित गर्नुहोस्, तर पत्रकारिताको भेषमा आरोप मात्र नलगाउनुहोस्'उनले पत्रमा लेखेका छन्😅
NE
0
0
0
16
Media Kurakani
Media Kurakani@mediakurakani·
आफ्नै न्युज रुममाथि गम्भीर आरोप लगाउँदै सम्भव सिरोहियाले दिए कान्तिपुरको प्रबन्ध निर्देशकबाट राजीनामा #News #Kantipur #Nepal #Media mediakurakani.com/news/759
NE
1
1
2
386
PRAMOD
PRAMOD@pramod2045·
@basantabasnet दीपक भट्टको बारेमा एक शब्द समाचार लेख्न नसक्ने डर-छेरुवा इन्भेष्टमेन्ट सम्पादकले येता हुकुमबासिको समाचार फेरि लेखेको लेखै छ!! एस्प्रेसो नी आउने होला अब😅😅
NE
0
0
10
513
Basanta Basnet
Basanta Basnet@basantabasnet·
सर्वोच्चले दुई वर्षअघि आदेश दिएको थियो– ‘विकल्प नदिई सुकुमवासी नहटाउनू’ onlinekhabar.com/2026/04/191701…
NE
40
19
68
9.5K
PRAMOD
PRAMOD@pramod2045·
@basantabasnet इन्भेष्टमेन्ट सम्पादकले बडा मालिक दीपक भट्टको बारेमा फुल स्टोरी समाचार नलेखे सम्म संसद स्तगित गर्ने रे बालन सरकारले!! लु छिटो फुल स्टोरी समाचार लेख्न पार्यो अब 😅
NE
0
0
0
392
PRAMOD
PRAMOD@pramod2045·
@basantabasnet @ShrawanMukarung बडा मालिक दीपक भट्टको बारेमा फुल स्टोरी कहिले आउँछ त इन्भेष्टमेन्ट सम्पादक ज्यू!! नत्र एस्प्रेसो आए नि हुने ७ मिनटको!!! दीपक भट्ट सलह ले सर्लकै खाला है अलि बिचार गर्नु!!!
NE
0
2
46
2K
Basanta Basnet
Basanta Basnet@basantabasnet·
सलहको समय ...
Basanta Basnet tweet media
NE
45
3
140
23.8K
PRAMOD
PRAMOD@pramod2045·
@basantabasnet वडा मालिक दीपक भट्टको बारेमा फुल स्टोरी लेख्ने प्रक्रिया अघि बढ्ने भो की नै?? की जय मालिक जय सम्पादक!! ईससस् ला फुल स्टोरी हो ?? कुरो के एउटा एक्सप्रेसो आयोस् न त😅
NE
0
0
0
25
PRAMOD
PRAMOD@pramod2045·
@shankarpokhrel8 तिमीहरू मान्छे हुन अल्छी गरेर बामाले भएको हो कि बामाले भएसी मान्छे हुन नखोजेको हो हामीलाई नि पत्याउन मुश्किल छ!!
NE
0
0
0
27
Shankar Pokhrel
Shankar Pokhrel@shankarpokhrel8·
सभामुखको सम्पत्ति विवरण पत्याउन गाह्रो छ, मन्त्रीहरूको पनि तत्काल सार्वजनिक गरियोस् : शंकर पोखरेल nepalpress.com/2026/04/11/713…
NE
4
4
14
810