क्राउफ

43.7K posts

क्राउफ banner
क्राउफ

क्राउफ

@sandesh__

"Goals are Overrated. The Beauty is in the Struggle." #Football #Oranje #Arsenal

MEL KTM Katılım Mayıs 2011
859 Takip Edilen693 Takipçiler
Sabitlenmiş Tweet
क्राउफ
क्राउफ@sandesh__·
नमस्कार है ! सन्चै हुनुन्छ ? चिया खानुभो त ?
NE
3
5
24
0
क्राउफ retweetledi
B-Company
B-Company@brnpkrl·
काम अर्दाखेरी बिचार पुराउनोला।
B-Company tweet media
NE
4
7
23
0
क्राउफ retweetledi
Cactusary
Cactusary@baa_jhingaa·
Butterfly effect is wild, some guy decided to give Nepal Banda updates on fb, and now we'll get a rapper PM
English
14
70
741
20.6K
क्राउफ
क्राउफ@sandesh__·
रास्वपाका हारेका उम्मेदवारहरुको मनमा के चलिराको होला ? अधिकांशले जितेको चुनावमा हारेका केहीले पार्टीको बैठकमा कसरी मुख देखाउलान् ?
NE
0
0
0
363
क्राउफ
क्राउफ@sandesh__·
रास्वपाले दु तिहाई ल्याउन सक्छ भने आर्सनलले पनि त चेम्पेन्स लिग जित्न पर्छ नि ।
NE
2
0
2
113
Hari Neupane
Hari Neupane@KakaBaa·
@rabndra @iShzz पाँगेली जोतिस पनि निकै उत्साहित देख्चु त 😂
NE
2
0
0
62
ish
ish@iShzz·
अब राश्ट्रपती प्रधानमन्त्री को सवारी हुँदा जाम साम नहोस, सर्वसाधारण लाई जस्तै होस 🙏
NE
1
5
14
1.2K
क्राउफ retweetledi
PHALANO
PHALANO@phalano·
'जेनजी' खासमा zero tolerance policy for corruption चाहन्छ। उ System परिवर्तनको पक्षमा छैन, situation परिवर्तन चाहन्छ। कसै कसैले कोसिसमा बर्षाै खर्चे, तर 'जेनजी'को unity र sacrifice ले दुई दिनमा वातावरण बन्यो 🙏🙏🙏 Dear GenZs, अवस्था परिवर्तनको लागि संसद विघटन र संविधान खारेज गर्न पर्दैन। किनभने वर्तमान संविधान is like an app. You can redesign it with strategic goal-setting identifying pain points and peoples expectations. Once done, launch it though parliamentary process. Also you can make any necessary code updates for minor glitches anytime. कडा कानुन बनाएर ४६ सालपछिका भ्रष्टाचार केलाउ र सम्पत्ति राष्ट्रियकरण गर, दोषिलाई दण्डित गर। यसो गरे जनताको सर्वोच्चता संकटमा पर्ने कुरै आउँदैन। वर्तमान संविधानको सुन्दर पक्ष यही हो ❤️ Before making any big decision, keep in mind that you are answerable to 'Gen Alpha' always. "With great power comes great responsibility" Thanks and all the best 🙏
NE
9
61
136
12K
क्राउफ retweetledi
A. 𓂀
A. 𓂀@iamarunshrestha·
a message from Indonesian protestors:
A. 𓂀 tweet media
English
146
14.2K
45.1K
944.5K
क्राउफ retweetledi
Bipin Thapa
Bipin Thapa@bipin977·
This outpouring of frustrations is not only against Sagar Thapas, Jaybirs, Shrinkhalas. This is against Bibeks, Sachins, Swaris. We have seen Jholeys bagging lucrative government contracts and sponsored education just by licking ass leaving this country only fit for Jholeys.
English
1
134
450
21.7K
क्राउफ retweetledi
Pop Base
Pop Base@PopBase·
People in Nepal, including children, have been killed by police and security forces in Gen Z-led protests against government corruption. Despite the purpose of the demonstrations, international media headlines have reduced them to merely protests over the country’s ongoing social media ban.
Pop Base tweet mediaPop Base tweet media
English
845
43.3K
162.7K
9.9M
क्राउफ retweetledi
Sama Thapa
Sama Thapa@samathapa·
आजको घटना राजिनामा र सत्तोसराप गर्ने तहभन्दा माथि पुगिसकेको छ। हतियारबिहिन समुहलाई यति बर्बरतापुर्वक ग‍ोली हान्न किन पर्छ?मान्छेको ज्यानभन्दा भौतिक सम्पत्ति ठूलो हो ? हुलको नियम हुदैन तर राज्यको त नियम हुन्छ नि होइन ? निशब्द!
NE
34
134
465
24.8K
गौरव
गौरव@gpokhrel·
दक्षिण अफ्रिकाले ‘फाईनल’ जितेको नि हेरियो यो जुनीमा, बधाई @ProteasMenCSA
NE
3
2
11
915
क्राउफ
क्राउफ@sandesh__·
रेडियो सगरमाथामा बिहान ८:४५ बजे आउने खेल समाचारमा बार्साले मड्रिडलाई हरायो भन्दा खुसी लागेको खेलको हाईलाइट्स youtu.be/w5W4r-HX1fs?si…
YouTube video
YouTube
NE
0
0
0
154
क्राउफ retweetledi
B-Company
B-Company@brnpkrl·
एमाले र कांग्रेसको तुलना गर्दा एमाले धेरै देशभक्त देखियो। एमालेले देशमै लुट्नसक्ने ठाउँ पहिल्यायो।सुरक्षा छपाइ,विमानस्थल तथा अन्य धेरैठाउँमा देशभित्रै लुट्न सकिने ठाउँ देखायो। काङ्रेसले देशमा देखेन।कैले शरणार्थी बेचेर,कैले 'पर्यटक' बेचेर पैसाकमाउने सोँच्यो। ८४मा मेरो भोट एमालेलाइ
NE
9
20
65
6.2K
क्राउफ retweetledi
B-Company
B-Company@brnpkrl·
शौचकृयाले एकदमै अत्यायो ~~ लौ त नि नगै भएन भनेर पाइखाना गयो, जाँदा त पाइखानाको ढोका भन्दा दुइ मिटर अगाडि सम्म मलमुत्र छरपस्ट~~~ भित्र छिर्ने त के, नजिक् गएर आफुले थप योगदान गर्ने वातावरण नै छैन। अब क्यार्नी! सपनामा ऐठन परेजस्तो। अचाल टुइटर छिर्दा त्यस्तै लाग्छ।
NE
2
5
22
2.2K
क्राउफ
क्राउफ@sandesh__·
राजतन्त्र आएन र लिग पनि जितिएन ।
NE
0
0
0
41
क्राउफ
क्राउफ@sandesh__·
बरु राजतन्त्र आयो भने आर्सनलले प्रिमियर लिग जित्थ्यो कि त ?
NE
1
0
0
132