Sanjaya Dhakal
120 posts


I have left @BBC where I have worked since January 1, 2019 as Senior Journalist leading #socialmedia management & digital video for @BBCNepali. Some proud achievements, some good lessons - it was wonderful 4 years. Thank you everyone who supported me there.
English
Sanjaya Dhakal retweetledi

बीबीसी नेपाली @bbcnepali का पत्रकारलाई आज शुक्रवार फलो गरे शुक्र ग्रहको कृपाले फाइदै होला :-) @jitendraraut @keshuvko @ashokpillar @sanjeev1974ad @phanindraktm @bijaygajmer @kpariyar12 @binitadahal @rSwechchha @GaniAnsarii @Pokharelbp @pdpbasyal @ramaparajuli @sandhakal @kcsharad
NE

On the eve of COP 26, interview with UK Ambassador in Nepal @NicolaPollittUK on what countries like Nepal can expect from Glasgow summit: @UKinNepal @utsavshakya
twitter.com/bbcnepali/stat…
BBC News Nepali@bbcnepali
#COP26 सम्मेलनको महत्त्व के हो? नेपालले त्यसबाट के आशा गर्न सक्छ? नेपालस्थित यूकेकी राजदूत निकोला पोलिटसँग बीबीसीको कुराकानी 📹 bbc.in/3mpRawT
English
Sanjaya Dhakal retweetledi

MCC को बारेमा अमेरिकी राजदूत @USAmbNepal सँग @bbcnepali का @sandhakal ले गरेको कुराकानी, लामो छ तर पढ्दा धेरै कुरो क्लियर हुन्छ।
bbc.com/nepali/news-51…

NE

Can there be any amendment in the MCC? What will be the implications of its delay? Tune in to hear what the American Ambassador Randy Berry has to say: @USAmbNepal
English
Sanjaya Dhakal retweetledi
Sanjaya Dhakal retweetledi

Sanjaya Dhakal retweetledi

जीएल कौलले सन् १९६० जुलाई ८ मा राजा महेन्द्र रानीसहित कश्मीरको राजधानी श्रीनगर पुगेको लेखेका छन् तर उनको उद्देश्य के थियो लेखेका छैनन्। त्यसबेला श्रीनगरमा महेन्द्रलाई भेटेका पीतम सिंह भन्छन्- 'महेन्द्र अमरनाथ यात्रामा गएका थिए।' मेरो रिपोर्ट। bbc.in/2ZdvmuI
NE
Sanjaya Dhakal retweetledi

नेपाल-भारत कोशी उच्चबाँध विवाद: जटिल पूर्वाधार, रोचक पृष्ठभूमि @phanindraktm bbc.com/nepali/news-49…
NE
Sanjaya Dhakal retweetledi

The new generation is smarter than us :-) but on a seriou note, the profession truly in a crisis. A lack of mentors, quality professionals across the board, most poorly paid and now even losing respect in the eyes of the people . Many just doing a job!!! #Journalism
Raghavendra Verma@r_verma
Few takers for journalism course in Delhi university. It is now well known that there is a very limited scope in the profession. #media
English
Sanjaya Dhakal retweetledi

Axiata र Ncell ले कर सम्बन्धि विवाद मा ICSID अन्तर्गतको मध्यस्थता प्रारम्भ गर्न ICSID समक्ष निवेदन पेश गरिसकेपछी थप प्रक्रिया बारे केहि प्रारम्भिक टिप्पणी BBC Nepali (@bbcnepali) मा
@AdhikariMaha @PradeepgyawaliK @PM_Nepal @Hello_Sarkar @IBNOffice
BBC News Nepali@bbcnepali
एनसेल कर प्रकरण: के हो इक्सीड? के यसको निर्णय नेपाललाई बाध्यकारी हुन्छ? bbc.in/2HcBh7t
NE

BBC News नेपाली - एनसेल कर प्रकरण: ठूला करदाता कार्यालयको बक्यौता कर तिर्न एनसेललाई आदेश bbc.com/nepali/news-47…
NE
Sanjaya Dhakal retweetledi

आर्जेन्टिनाका लिओनेल मेस्सीले राम्रो प्रदर्शन गर्न नसक्नुका कारण के हुन् त?
bbc.in/2K3UVa0
#WorldCup
NE
Sanjaya Dhakal retweetledi

किम जङ-अन को हुन् र उनी कसरी काम गर्छन्? किन उत्तर कोरियाले पारमाणविक अस्त्र बनायो?
अनि आखिर किमले चाहेको के हो?
पत्रकार रुपर्ट विङ्फिल्ड-हायसले गरेको चिरफार, यो लिङ्कमा: bbc.in/2LLdFHl
NE
Sanjaya Dhakal retweetledi

के जर्मनी पेनाल्टीमा साँच्चै बलियो छ? घरेलु मैदानको फाइदा कति हुन्छ? अनि विश्वकपमा कुन खेलाडीले धेरै गोल गरे? यी र यस्तै विवरणको सचित्र व्याख्या यो लिङ्कमा:
bbc.in/2xWHZNf
NE
Sanjaya Dhakal retweetledi

बीबीसी नेपाली सेवाको युट्युब च्यानल छिट्टै आउँदैछ।
bbc.in/2qB7Nrp
NE




