अनाम भारद्वाज

33K posts

अनाम भारद्वाज

अनाम भारद्वाज

@cmkadel

।।।महत्वपूर्ण शून्य।।। ।।ॐ नमः शिवाय ।।

Nepal Katılım Mayıs 2015
10.7K Takip Edilen17K Takipçiler
अनाम भारद्वाज retweetledi
अजातशत्रु
अजातशत्रु@mahatsujit·
उत्कृष्ट भनेकै डाक्टर-इन्जिनियर बुझेको समाज पर्‍यो देशको अघिल्तिर DR देखेपछि त्यसकै समर्थनमा उत्रितहाले 😀 धन्न फिरङ्गीले जितिछाड्यो ।
NE
3
3
34
4.1K
बाबाजी
बाबाजी@baabajee·
कहाँकहाँबाट आउँछन् अटेन्सन सिकिङका बिमारी कुन्ठितहरु ! न बहस गर्ने बिषयबस्तु छ, न कुन ट्विट कसले पहिला गरेको हो, को कसकोमा ठोक्किन पुगेको भन्ने नै थाहा छ ! आयो आमा चकारेर अश्लील गाली गर्‍यो, हातखुट्टा भाँच्छु र नाङ्गै पारेर लखेट्छु भनेर धम्की दियो ! खातेहरुलाई ५ दिन खोरमा नकोची सुध्रिँदैनन्!
Nepal 🇳🇵 NE
1
0
10
2.4K
अनाम भारद्वाज retweetledi
Govind Raj Pokharel🇳🇵
Govind Raj Pokharel🇳🇵@grpokharel·
भारतवाट २४ जना आफ्ना टिमका पर्यटकको टोली ल्याएर आएको टोली लिडरसंग २४ जनावाट उठाएर सामुहिक खर्चलागि नगद ८ लाख जॅाचबॅुझमा भन्सारमा भेटियो। रकम जफत गरियो। पर्यटकलाई कम खर्चले चलाउ भनेर घुम्ने टाम तिर पठाईयो। गर्मीसे बेहला चलो नेपाल तर तनिक तनिक ढेवा ?
NE
1
7
63
6.2K
अनाम भारद्वाज retweetledi
टुईटर मन्त्री™
प्रधानमन्त्री मधेसी।गृहमन्त्री गुरुङ ।बिज्ञान तथा प्रबिधि मन्त्री मगर।अब चाहिँ बाहुन क्षेत्री लाई गाली गरे भने आन्द्रा निस्किने गरि हान्नु।
NE
15
17
106
8K
अनाम भारद्वाज retweetledi
Dr Achyut Wagle
Dr Achyut Wagle@DrAchyutWagle·
एउटा उखान- धेरैवटा बिहे गरेपछि सबभन्दा असल जोडी कुन थियो र आफ्नो वास्तविक गोत्र के हो भन्ने आफैंलाई थहा हुन्न ।
NE
0
3
11
1.3K
अनाम भारद्वाज retweetledi
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
यो देशको अर्थराजनीति शासकीय प्रणाली नै पूरै परिवर्तन गर्ने यो घटना र त्यस दिनको समाचार डेस्कको साक्षी म..
Gajendra Budhathoki ♿ tweet media
NE
5
12
64
3.6K
अनाम भारद्वाज retweetledi
Bhimarjun Acharya
Bhimarjun Acharya@BhimarjunPhD·
प्रधानमन्त्रीको अभिव्यक्ति अति नै असमान्य र गम्भीर छ : भीमार्जुन आचार्य onlinekhabar.com/2026/05/194370…
NE
23
70
298
11.6K
अनाम भारद्वाज retweetledi
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
सिक्किममाथि भारतीय नियन्त्रणका कथा - द सिक्किम फाइल्स पढ्नुस । कफी खुवाउन चाहनेलाई स्वागत छ । gajendra.info/post/Sikkim_Fi…
NE
8
26
124
7.5K
अनाम भारद्वाज retweetledi
अज्ञानी मन्त्री
Social मिडियामा गाली , गलैंज वा conspiracy मा किन धेरै लाईक भिउज हुन्छ होला ? यो समाजको बिक्रीत मानसिकता हो वा social मिडियाले नै यस्तो कुराहरुलाई पुस गर्छ ?
NE
0
1
1
50
अनाम भारद्वाज retweetledi
SleepWalker...
SleepWalker...@MullaNasaruddin·
खराब मौषमको पुर्वानुमान बाबजुद 'माथिल्लो मनास्लु लार्के-ला' एउटा अविस्मरणीय यात्रा सकेर सकुसल घर आइयो । जिन्दगी कै सबैभन्दा अदभूत र काव्यिक यात्रा भयो । हाम्रो गोरखा सांच्चै अनुपम रहेछ । हरेकले जिन्दगीको भागदौडबाट फुर्सद निकालेर पुग्नैपर्ने ठाउँ भन्छु म ।
NE
7
3
46
1.7K
अनाम भारद्वाज retweetledi
Birat Aanupam
Birat Aanupam@birat_anupam·
काफल काण्डः मेयर मोहनमायाले आर्थिक क्षतिपूर्ती दिइन् र भनिन् गल्ती भएकै हो । प्रमुख प्रसाशकिय अधिकृत लक्ष्मी प्रसाद बास्कोटाले पनि सूचना निकालेर कारबाही हुने बताए । यस्तो मानवीयता बालेन्द्रले कहिल्यै देखाएनन् । न त तिनका कार्यकर्ताले...
Birat Aanupam tweet media
NE
11
44
180
9.1K
अनाम भारद्वाज retweetledi
Binu Subedi
Binu Subedi@subedibinu·
एउटै सत्तालाई फ्रान्सको क्याफेबाट हेर्दा र बागमती किनारको चिया पसलबाट हेर्दा फरक देखिन्छ । सत्य फ्रान्सबाट देखिएको दृष्य पनि हुन सक्छ, बागमती किनारबाट देखेको दृष्य पनि हुन सक्छ । तर एउटै मान्छेले एकै समयमा दुबैतिरबाट हेर्न सक्दैन । त्यसैले समाजमा विविधता छ, समाजमा वर्ग छ ।
NE
19
64
286
13.5K
पवनबर्षा शाह
पवनबर्षा शाह@PawanBarshaShah·
चीनले एक मिनेटभन्दा कम समयमै बीवाईडी ईभी कार तयार गर्न थालिसक्यो !#वात कर्ते हो!😂😁
NE
3
0
16
1.6K
अनाम भारद्वाज
@ShahBalen अब डिडिसि को चिज बजारमा सर्टेज हुने होला एक हप्ता जती यो पनि राम्रै कुरा हो बजारले चिज को महत्व थाह त पाउँछ ।।
NE
0
0
0
53
Balen Shah
Balen Shah@ShahBalen·
Say Cheese DDC ko Cheese
Balen Shah tweet media
Filipino
413
513
5.9K
358.1K
अनाम भारद्वाज retweetledi
अजातशत्रु
अजातशत्रु@mahatsujit·
राष्ट्रिय अनुसन्धान पिएओमा न केपी ओलीले तान्दा आलोचना गरियो, न बालेन्द्र शाहकै गरिन्छ। बलियो प्रधानमन्त्रीको अभ्यास भका देशमा पिएमओमै राख्छन्, जस्तै भारत।
NE
1
2
38
2.8K
🇳🇵माइलो 🇳🇵khadga Acharya
आजबाट राहात शिक्षकको कोटा स्वहा गरिदिएछ । डोजर आतंक भन्दा खतरनाक निर्णय हो यो।रबि बालेको लगातार उल्टो बाटो!!
NE
3
0
5
1.4K
अनाम भारद्वाज retweetledi
Madhu Raman Acharya
Madhu Raman Acharya@MadhuRamanACH·
“Wrong Number”! एक चलेको टक शोका होस्टले अन्तर्वार्ताको लागि अनुरोध गर्दा आफूले फर्काएको जवाफ! “कति थोत्र्याउने यार आफूलाई?” भनेपछि हाँसेर फोन राखे! पारा!!
NE
6
4
109
10.5K
अनाम भारद्वाज retweetledi
Rudra Pandey
Rudra Pandey@rudrarajpandey·
सर्वोच्चका न्याधीशको पूर्ण बेन्च नै लोक सेवाको न्याय सेवाबाट प्रतिस्पर्धात्मक रूपमा छानिनु पर्छ। पार्टीका झोलेलाई टिपेर सर्वोच्चमा लगेर राख्ने अनि के “सीनियारिटी” — सपना मल्ल लगायतका सबै पार्टी झोले हून्। बालेनको निर्णय ठिक छ।
NE
18
24
198
13.4K
अनाम भारद्वाज retweetledi
Birat Aanupam
Birat Aanupam@birat_anupam·
सेन्सर बोर्डमा आगन्तुक सदस्यको पनि प्रावधान राख्नुपरो । कुनै समुदायबारेमा बनेको फिल्मलाई कर्मचारीले मात्र होइन सम्बन्धित समुदायका अगुवाले पनि सेन्सर पास गर्ने नियम ल्याउनुपरो।
NE
0
3
24
1.2K