स्वाभिमानी
111K posts

स्वाभिमानी
@swavimani
SLC 3rd year, मानार्थ PHD, नजानेकाे केही छैन, जानेकाे कुरा सबैलाई भन्नुपर्छ भन्ने छैन । जे गर्छु मेराे इच्छा तर अरुलाई डिस्टर्व गर्दिन ।


आएको सुइको पाउनासाथ घण्टी बजाउँदै जानुपर्थ्यो। हतार भएर घण्टी भिर्न नसके मौखिक रूपमा 'जय घण्टी' भन्दै माला लिएर अगाडि शिर निहुर्याउनुपर्थ्यो। र, मौसुफले बोल्ने पालो बक्स गरेपछि भन्नुपर्थ्यो– 'ओखलढुङ्गामा हजुरले ५ मतले मात्र जितेर केही छैन। आखिर सदनमा दुईतिहाइ छ। जय घण्टी ।'










त्यो बेला यस्तो भन्नु भा रैछ आज कस्तो रैछ मन्त्रिमण्डल हिरा मण्डल 🤠😊

चिप्रा वाला त्यसै साखुल्ले भएको रहेनछ उ बेला देखि नै। झाक्रीले दनक दिएको चिप्रे पो परेछन 🤣

रास्वपा भन्दा ठूलो भाग अन्त कतै पाईन्छ भनेर लोभले रास्वपालाई लात हानेर गएका यी पात्रहरु आजकल कता छन होला? बिचरा भएका होलान।गुमनाम छन।पछुताउँदै होलान,रास्वपामा हुँदा नेम फेम सवै थियो तर आजकल सबै सकियो भन्दै होलान।कसको ईशारामा छोडे बिल्लिबाठ भएका छन। समय ठूलो रहेछ क्यार्नु र?






