Sabitlenmiş Tweet
जीबनाथ बराल
35.7K posts

जीबनाथ बराल
@thickglasses_07
Trying to learn account ,finance and investments !
Nepal Katılım Şubat 2011
4.8K Takip Edilen14.2K Takipçiler

@RaameshKoirala सकियो के सर काग्रेस ! तपाइ हामि पिर अर्न छोडम ! हाम्रो टोलबाट काग्रेसमा जाने भोट काटिनुको ७0% कारण कग्रेसका टोले नेता हुन ! पारा उस्तै छ ! उनै अझै को को ले धोका दिए हेरमला भन्दै स्टाट्स हालेर बसेका छ्न !
NE

अमरेसले सर्कारमा पनि यसरीनै हिस्सेदारी खोजिराख्या भएर नै रास्वपाको कोरग्रुपलेनै रोक्नको लागि नियोजित रुपमै यो भिडियो बाइर ल्याएको हो भन्नेमा ढुक्क हुनेले एक एक गर्दै हात उठाउनुस त । 😂😂
Gautam@gautu01
रास्वपा मधेसको टिकट वितरण लफडा , गिरिजा, प्रचण्ड र ओलीलाई खेलाएको मान्छेलाई हेप्ने ?
NE
जीबनाथ बराल retweetledi
जीबनाथ बराल retweetledi

मित्रहरुको शुभेच्छाले यो भिडियो छिट्टै १००० क्लबमा पुग्छजस्तो छ। मजस्तो शुरुवाती पडकास्टरको लागि यो ठुलै कुरा हो । हेर्ने, प्रतिक्रिया दिने र Subscribe पनि गर्ने सबैप्रति हृदयदेखि नै कृतज्ञ छु।
Bhanu Bokhim@Bhanubokhim
मित्र @indradhoj क्षेत्रीको यो पडकास्ट हेरेको/ सुनेको जानकारी गराउन चाहन्छु । 😀😀साथै वहाँले पडकास्टको अन्त्यमा गरेको अनुरोध अनुरुप च्यानल पनि सस्क्राइब गरिएको छ। धन्यवाद 😀😀 CC @laxmanKarki1 @skcsaroj youtube.com/watch?v=-2zsHB…
NE

@iPagalbasti @indradhoj लौ त्यहि कुरालाइ काट्न पो रैच बनाको ! मेरो रुचिको कुरो पो हैच टाइटल म्याटर्स भनेको यहि हैच !
NE

@thickglasses_07 @indradhoj लेख त पूरै सकारात्मक छ है।
NE

@RaameshKoirala @sarojpkr यस्तै भो भने जिवन मा पहिलो पल्ट म नागरिक हुनुको कर्वब्य पुरा नगर्नेछु ! चुनावको दिन दिनभर घर सुत्नेछु !
NE


@s_dlk काग्रेस सक्यो हेनोस अब ! काग्रेसि नि सकिए ! त्यहि पिरमा आज दुइ पेग लगाउदै छु म !
NE

@indradhoj यहा सुन्ने वा सुनाउने साथि पाउन त मुस्किल भै सक्यो ! हजुर का अप्ठ्यारा कुरा !
NE



