
नेपालसँग सम्भावनाहरु प्रचुर छन् । तर अब हामीले आफ्नो न्यारेटिभ बदल्नु पर्छ । भारत र चीनसँग गर्दै आएको नेगोसिएसनको तौर-तरीका र क्षमता दुवै बढाउनु पर्छ । यसै भन्छन् उर्जा विश्लेषक विवेकराज कँडेल : youtu.be/Ip7K6bWAn4w?si… हाम्रो यो कुराकानी जलविद्युत, ट्रान्समिसन लाइन, नेपाल-भारत-बंगलादेश उर्जा व्यापारदेखि हालको जल्दोबल्दो भूराजनीतिसम्म तन्केको छ । हेर्नुहोला है 😊











