StoryCycle

4.7K posts

StoryCycle banner
StoryCycle

StoryCycle

@Storycycle

Story Cycle offers a powerful tool for raising awareness and engaging people on the issue of environment and climate action. https://t.co/XJM8XUMksX

Kathmandu, Nepal Katılım Ağustos 2011
399 Takip Edilen930 Takipçiler
StoryCycle retweetledi
StoryCycle retweetledi
StoryCycle retweetledi
StoryCycle
StoryCycle@Storycycle·
@sankuchy @DhakalSaurav @npBritish @Ashoka @nepaltourismb @tweetsudhan @kanchan_jha @MeenaKaini @SomeshVerma @UNESCO @EUinNepal @LauraOliver @NepaliTimes @globalvoices @nepaliheadline @MahabirPun @ukaalonews @EdinburghNapier @nagarik_news @pnkoirala @SushilMainali @nepalcyclecity @kathmandupost @NPR @tankadhakal @Bhajumahesh @MartinChautari @AppliedArtsScot @OnlineKhabar_En @RobFennFCDO @prajdhan @theHRMNepal @SoniaAwale @CraftTriennial @DWSifalSchool @lri_school @MalpiIntlSchool हामी बुधबार, मार्च २५ , २०२६ मा ललितपुरमा आधा-दिने कार्यशाला आयोजना गर्दैछौं। परम्परागत सम्पदा र आधुनिक जलवायु विज्ञानबीचको अन्तर कम गर्नु हो। उद्योगी, हस्तकर्मी तथा पर्यटन क्षेत्रका सरोकारवालाहरूका लागि सिट सीमित छन्। यहाँ दर्ता गर्नुहोस् : forms.gle/uvfqo5Ra2R76qz…
StoryCycle tweet media
NE
0
2
3
138
StoryCycle
StoryCycle@Storycycle·
StoryCycle tweet mediaStoryCycle tweet mediaStoryCycle tweet mediaStoryCycle tweet media
English
2
3
4
183
StoryCycle retweetledi
StoryCycle
StoryCycle@Storycycle·
CC : @basnyatdev ले ७.७२ अर्बको वैदेशिक ऋण लिएर हावा सफा गर्नुभन्दा, कम खर्चेर साइकल र सार्वजनिक यातायात सुधार्नु दीर्घकालीन र सस्तो उपाय हो भन्ने तथ्य प्रस्तुत गर्नु भएकाे थियाे ।
Saurav Dhakal@DhakalSaurav

मन्त्री @madhavjee ज्यूले भौतिक पूर्वाधार र वातावरण दुवै मन्त्रालयको नेतृत्व गरिरहनुभएको यो अवस्था, विकास र संरक्षणलाई एकाकार गर्ने एउटा दुर्लभ अवसर हो । छलफल को मौका लागि धन्यवाद । @karkat46 #CreativeGreenEconomy

NE
0
2
2
203
StoryCycle retweetledi
Saurav Dhakal
Saurav Dhakal@DhakalSaurav·
विगत ४० वर्षदेखि सिन्धुली बजारमा केरा व्यापार गर्दै आउनुभएकी ७४ वर्षीया खत्रीनी आमालाई आजकाल ८० वर्षीय श्रीमानले पनि साथ दिनुहुन्छ। उमेरले डाँडा काटे पनि आफ्नै पौरखमा विश्वास गर्ने यो जोडी अहिले लठ्ठी टेक्दै बजारमा केरा बेचिरहेको भेटिन्छ। आमा/बा को यो ऊर्जालाई सलाम ! #Nepal
Saurav Dhakal tweet mediaSaurav Dhakal tweet mediaSaurav Dhakal tweet media
Saurav Dhakal@DhakalSaurav

@dadyuncleOops @bhnadarisudeep @AmritaLamsal @KARESAorg @Storycycle @narayanwagle हाटले गर्छ चमत्कार तर हाटे लखटने सरकार ले के गर्छ नितीगत सुधार ? चमेली ।। #LocalMarketSystem सिन्धुलीमाढीको शनिबारे हाटबजार !! #Nepal

NE
2
14
74
3.2K
StoryCycle retweetledi
Saurav Dhakal
Saurav Dhakal@DhakalSaurav·
मन्त्री @madhavjee ज्यूले भौतिक पूर्वाधार र वातावरण दुवै मन्त्रालयको नेतृत्व गरिरहनुभएको यो अवस्था, विकास र संरक्षणलाई एकाकार गर्ने एउटा दुर्लभ अवसर हो । छलफल को मौका लागि धन्यवाद । @karkat46 #CreativeGreenEconomy
Saurav Dhakal tweet mediaSaurav Dhakal tweet mediaSaurav Dhakal tweet mediaSaurav Dhakal tweet media
NE
1
3
16
1.1K
StoryCycle retweetledi
Saurav Dhakal
Saurav Dhakal@DhakalSaurav·
श्री अन्तु । इलाम । #EastofKathmandu Pic: Bhupesh Pandey
Saurav Dhakal tweet media
7
16
91
3.1K
StoryCycle retweetledi
Saurav Dhakal
Saurav Dhakal@DhakalSaurav·
@bhnadarisudeep @dadyuncleOops @AmritaLamsal @KARESAorg @Storycycle @narayanwagle चुनाव लगतै काे हाट #LocalMarketSystem चिया कहाँकाे पिउनु भाे ? तरकारी कता काे खादैहुनुहुन्छ ? सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको अकाहाको हाटबजार #Nepal
Saurav Dhakal tweet media
NE
2
3
3
343
StoryCycle retweetledi
Saurav Dhakal
Saurav Dhakal@DhakalSaurav·
निर्वाचन पछि देशले एउटा नयाँ मोड लिने छ। यो ऐतिहासिक क्षणलाई केवल उत्सवमा मात्र सीमित नराखी, फलफूलका २० फरक-फरक प्रजाति रोपेर "मत र मन" जितेका उमेदबारलाइ बधाइ र स्वागत गर्दैछौँ। @MahabirPun @ashish_gajurel @nishaadhikari4u #Nepal #Nepal @healingktm @thektmduke स्टार फ्रुट सहित ।
Saurav Dhakal tweet mediaSaurav Dhakal tweet mediaSaurav Dhakal tweet mediaSaurav Dhakal tweet media
NE
2
4
19
978
StoryCycle retweetledi