राज आचार्य
80K posts

राज आचार्य
@yatri1989
कुनै आदर दिन सक्दिन म झुटा मान्छे हरुलाई माया दिन सक्दिन धोकेबाज हरुलाई,अनि कुनै समय दिन सक्दिन फेक हरुलाई ✌
Nepal Katılım Haziran 2014
12.2K Takip Edilen28.8K Takipçiler
राज आचार्य retweetledi
राज आचार्य retweetledi
राज आचार्य retweetledi
राज आचार्य retweetledi
राज आचार्य retweetledi
राज आचार्य retweetledi

याद राख दुनियाँले नजाती भन्ने छन् तिमीलाई,,
निश्छल माया नपचेर माती भन्ने छन् तिमीलाई,,
मैलें त ठूलो बाध्यताले मसँग छुट्टियौ भन्छु तर,,
अरुसँग नि यस्तै भए घाती भन्ने छन् तिमीलाई,,
राज आचार्य@yatri1989
याद राख दुनियाँले नजाती भन्ने छन् तिमीलाई,, निश्छल माया नपचेर माती भन्ने छन् तिमीलाई,, मैलें त ठूलो बाध्यताले मसँग छुट्टियौ भन्छु तर,, अरुसँग नि यस्तै भए घाती भन्ने छन् तिमीलाई,,
NE
राज आचार्य retweetledi

ढुङ्गा बोकेर बाँदर हनुमान भयो
मन्दिर पसेर पत्थर भगवान भयो
तिमी अड्कियौ रोकियौ पाईला पाइलामा
त्यसैले न नाम रह्यो न पहिचान भयो।
#शुभबिहानी #SocialMedia
~bg T- 3610🇳🇵
NE



