नेपाली रिट्विट

146K posts

नेपाली रिट्विट banner
नेपाली रिट्विट

नेपाली रिट्विट

@retwit_again

हामी राजनीतिक, सामाजिक तथा सामयिक विषय Retwit गर्छौं । वौध्दिक वहसलाई प्रोत्साहित गर्छौं । सबै पक्ष तथा पार्टी पक्षधरलाई समान प्राथमिकता दिन्छौं ।

Katılım Nisan 2014
30K Takip Edilen64.4K Takipçiler
नेपाली रिट्विट retweetledi
मोहन बन्जाडे (Mohan Banjade)
संविधानको धारा १७.२.घ को संघ संस्था खोल्न पाउने नागरिक स्वतन्त्रताको हक र पारिश्रमिक लिई रोजगारदाताकोलागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा मजदूर श्रमिकले ट्रेड युनियन खोल्न, सहभागी हुन र सामूहिक सौदाबाजी गर्न पाउने हक बीचका समानता र भिन्नतामाथि प्रकाश पार्नुहोस्|... २५
NE
1
1
1
449
नेपाली रिट्विट retweetledi
लीबाङ्गी 王龙
उहिल्यै कान्तिपुरमा 'चन्द्रागिरी केबलकार र त्यसले गर्ने बन अनि प्रकृतिक बिनाश" बारे एउटा फिचर आएको थियो पछि हट्यो अनि, कान्तिपुर ले त्यो बिषय उठाएन त्यहा के भएको थियो
NE
2
15
54
4K
नेपाली रिट्विट retweetledi
Bhim Karki
Bhim Karki@bhimkark·
च्यारिटि वा अन्य कुनै सामाजीक, साहित्यीक कार्यमा संलग्न हुनु हुने मित्रहरूलाइ सल्लाह - आर्थिक सहयोग लिंदा कहिल्यै पनि आफ्नो ब्यक्तिगत खातामा नलिनोस। जतिसुकै राम्रो नीयत भए पनि कतै न कतै केहि सॅशय चाहि अवश्य उब्जीन्छ।
NE
1
2
8
636
नेपाली रिट्विट retweetledi
Nabin
Nabin@Fewacity·
सुदन गुरुङ अबोध बालक : रवि लामिछाने । अनि हाम्रो शान्ति सुरक्षाको जिम्मा अबोध बालक लाई? गर्लान ऐन, नियम लागु र सुशासन कायम!🤔
NE
10
10
41
6.7K
नेपाली रिट्विट retweetledi
Bishodip
Bishodip@bishodip·
काल्सबर्गका नेपाल साझेदार राजबहादुर शाह एक अर्बको घोटालामा, दुई वर्षसम्म जेल सजाय सिफारिस laganinews.com/2026/04/21/car…
NE
7
12
19
3.8K
नेपाली रिट्विट retweetledi
Hemant Malla
Hemant Malla@Hemantmalla·
केही वर्ष अधि गृहमन्त्री अभिषप्त पद हो भनेर उकेरामा लेखेको थिएं।नेपालको सम्पुर्ण आंतरिक सुरक्षा र आंतरिक प्रशासनको जिम्मा बोकेको गृहमंत्री संवेदनशील पद हो।कमि कमजोरीका बावजुद पनि केहीले मात्रै यो भुमिका निभाउन सफल भएका छ्न।चटक गर्ने, हल्ला गर्ने, तमाशा देखाउने ठाउं होईन यो।
NE
2
4
27
1.7K
नेपाली रिट्विट retweetledi
नेपालको काजी
गिर्हे मन्त्री बनिदिन मलाई नि अफर आथ्यो रास्वपाबाट ! १० बर्ष अगाडि एक चोटि एनसेलबाट २० रुपैया सापटि लिएर नतिरेकाले २/४ दिन मै राजिनामा माग्लान भनेर हुन्न भन्दिए !!
NE
1
1
4
215
नेपाली रिट्विट retweetledi
ʎɥdɹnɯ🌠
ʎɥdɹnɯ🌠@Jaw_Knock·
पत्रकार ब्रोहरूको 'शेयरनामा' रमाइलो लाग्यो। आर्थिक पत्रकारिता बहुत मलिलो भएछ, फलेर फुलेर गएछ। झ्याप्पै इन्भेस्ट गरेसी न प्रश्न सोध्ने लेठो, न जवाफदेहिताको पिरलो। 😃
NE
3
8
28
3K
नेपाली रिट्विट retweetledi
Girish Pokhrel
Girish Pokhrel@jaya_hos·
प्रधानमन्त्री #बालेन शाहको आवाजको बदलामा म्युजिक हालेर जसरी भिडियो प्रचार गरिदैछ त्यसले सकारात्मक सन्देस जाँदैन । बरू यस्तो सामग्री बाहिर नल्याउनु ल्याउने नै हो भने प्रमले बोलेकै ल्याउनु । #नमागेकोसल्लाहा #बालेनसरकार #नेपाल
NE
2
1
6
770
नेपाली रिट्विट retweetledi
$@iLE$H K@NT : @IQ Level
१२ भाई मिडिया मालिक र तिनका सम्पादक हरुको सम्पति छानबिन गर सरकार ! देशको पिलो छिटो निचार, नत्र धेरै दुःख हुन्छ। ९९ % चोखा छैनन्! 🤔
NE
5
21
86
3.8K
नेपाली रिट्विट retweetledi
भावुक~~The Emotional🕉️
धन्न बालेन सरकार आयो र पेट्रोलियम पदार्थको मूल्यवृद्धि अन्तर्राष्ट्रिय कारणले हुन्छ भन्ने थाहा पाइयो ! पहिला त ओली देउवा र प्रचण्डले गर्दा हुन्छ भन्ने बुझियो थियो😂
NE
1
4
22
1.2K
नेपाली रिट्विट retweetledi
Ramesh Kandel
Ramesh Kandel@kandeldai·
यिनलाई मिल्ने भए अहिले जेल हाल्थे होला सुडन भाइले। एउटा कौतुहलता - भदौ २४ गते बेलुकी नै उसको डाटा इण्डियाका भाइ साहेबलाई कसरी थाहा भो? यो आन्दोलन नभएर कसैद्वारा सत्ता कब्जाको फरक तरिका थियो। माओवादीले दस वर्ष लडेर प्राप्त गर्न नसकेको सत्ता एकै दिनमा हात पारेका थिए सुडन भाइले।
Vijay Patel@vijaygajera

So, many people are claiming that Gen Z protests in Nepal were against corruption. Sudan Gurung, founder of the Hami Nepal NGO, is the mastermind of this protest. But who funds Hami Nepal? Shocking details are here👇

NE
1
1
1
253
नेपाली रिट्विट retweetledi
बिष्णु
बिष्णु@BishnuBastola17·
''जस्तो सुकै अभियोग लागेको भए पनि'' थुना बाहिर रहेको सांसद निलम्बित नहुने। मूला घण्टे हो,यसैको लागि मुलुकलाई आगोमा झोसेको हो?😡
Nepal 🇳🇵 NE
1
2
5
111
नेपाली रिट्विट retweetledi
PRAKASH KUNWAR
PRAKASH KUNWAR@Kunwarprakash20·
अनेरास्ववियु,नेबिसंघ,अखिल क्रान्तिकारी लगायत अहिले अस्तित्वमा रहेका विद्यार्थी संगठनहरुको मजुदा कमिटीका सम्पूर्ण सदस्यहरु मात्रै पनि सडकमा निस्किने हो भने बालेन सरकारले थाम्दैन। विद्यार्थीहरुको आवाज अझ बुलन्द बनाउनेतर्फ लाग्न अनुरोध छ।
NE
1
2
8
311
नेपाली रिट्विट retweetledi
Saral Suman🇳🇵
Saral Suman🇳🇵@Saralsuman1·
यस्तो मन्दी छ... भूकम्प ,कोरोना, घरजग्गाको कारोबारमा आएको मन्दी, अहिले युद्धको चपेटामा संसार फसेको छ ... यस्ता अनेकन कारणले ऋणमा फसेका उद्यमी, व्यापारी, किसान, घरजग्गामा लगानी गरेका लगानीकर्ताहरूलाई कसरी पुनर्स्थापित गर्ने, टिकाउने भन्ने सोचेर वातावरण बनाउनु त कता हो - ऋण तिर्ने १५ दिने सूचना अरे ! घरजग्गा लिलामी गरेर समस्या समाधान हुन्छ? बचत फिर्ता हुन्छ? कि कारोवारको वातावरण बनाएर बचत फिर्ता हुन्छ? ➡️ लिलामी समाधान हो कि समस्या? - घरजग्गा लिलामी गरेर तमसुक त च्यातिएला, तर त्यसले बजारमा पैसा पठाउँदैन। जब किन्ने मान्छेसँग पैसा छैन र बजारमा 'डिमान्ड' छैन भने लिलामीले सम्पत्तिको मूल्य मात्र गिराउँछ। यसले अर्थतन्त्रमा एउटा 'डेथ स्पाइरल' (नकारात्मक चक्र) सुरु गर्छ, जहाँ कसैको पनि सम्पत्तिको वास्तविक मूल्य रहँदैन। सबै सरकारी तलब भत्ता खाने, विदेशीकोे दाममा बाँच्ने हुँदैनन्। फेरि भन्छु एक आयोग बनाउनु पर्छ। ऋण स्वघोषणा गर्न दिने , उपाय नहुनेलाई ऋण तिर्ने उपयुक्त समय दिएर, कालोसूची हटाएर व्यवशाय - कारोबार गर्नदिने वातावरण बनाउनु पर्दछ। सरकारले ब्याजमा सहुलियत दिनु पर्दछ। "सरकारी लगायत तलब ,कमिसन,घुस, INGO कोे तलब भत्ता" र "जमिनमा पसिना बगाउने" बिचको खाडल नपुरिएसम्म नीतिहरू व्यवहारिक हुँदैनन्। ऋण असुलीका लागि १५ दिनको सूचना निकाल्नु भन्दा " व्यवसाय र व्यवसायी कसरी बचाउन सकिन्छ?" भनेर सोच्नु आजको आवश्यकता हो। यदि यस्तै कठोर र अव्यवहारिक काँचो नीति मात्रै अवलम्बन गरिरहने हो भने, सामाजिक र आर्थिक विद्रोहको स्थिति आउन सक्छ। यसमा नीति निर्माताहरूको ध्यान जानु राम्रो ... नत्र अर्को आँधीको सामना गर्न तयार भए हुन्छ।
NE
0
1
3
483
नेपाली रिट्विट retweetledi
Dil Nisani Magar
Dil Nisani Magar@dil_nisani·
इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा अझै जेलमै रहेको खुलासा भएको छ । केही दिन अगाडी खरानी दस्ताले रिहा भएको झुटो प्रचार गरेको थियो।
Dil Nisani Magar tweet media
NE
8
18
108
5.5K
नेपाली रिट्विट retweetledi
Gita Di
Gita Di@1woman_army·
सु-धनको, साइनो कु-धन सँग अचम्म छ 😀
NE
2
3
15
1.1K
नेपाली रिट्विट retweetledi
Bhim Adhikari
Bhim Adhikari@bhimabish·
पुर्व श्रममन्त्रीलाई भन्दा कडा आरोप गृहमन्त्री सुदनलाई लागेको छ,जसको प्रारम्भिक प्रमाण प्रशस्त छ। साहलाई बिना स्पष्टीकरण बर्खास्त गरियो अर्कोतर्फ पावरफुल गुरुङलाई चोख्याउने बाटो कतै भेटिन्छ कि भनेर पूरा "घण्टी समुदाय" र्याल काडेर लागी परेकोछ। हेरि नसक्नु छ, चर्तीकला! कठै रास्वपा!
Bhim Adhikari tweet media
NE
5
3
26
914
नेपाली रिट्विट retweetledi