धुर्कोटे
37.3K posts

धुर्कोटे
@DaakTor
We don't save life, We just heal 😊😊



स्वास्थ्यकर्मीको दबाबपछि सरकार दियो दुई दिन बिदा #Onlinekhabar #NepalHealth #nishamehta onlinekhabar.com/2026/04/191257…


मन्त्रीको परिचय 😆😆😆 । अनि यिनै चुत्याहरु जयवीर देउवा, शृङ्खला खतिवडाहरु नेपो वेवी भन्दै चिच्याउंछन । हे घण्टे हो, बरु फर्सी कुहिन समय लाग्ला तर तिमारु कुहिन समय नै नलाग्ने भयो ।









खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ,सहने शक्त्ति मिलोस्।धेरै शुभकामना।






प्रधानमन्त्रीलाई नै गाली गरेको भएतापनि नागरीकलाई यसरी पक्राउ गर्नु राज्यको ज्यादती नै हो । प्रधानमन्त्रीकै पार्टीका सर्टिफाईड कार्यकर्ताले आफ्ना विचारईतरका लागी तुच्छ बोलिरहेबेला तिनलाई कारवाही नगरी सरकार आफ्नो आलोचकलाई पक्राउ गर्नु सरकारको ज्यादती हो । nepalkhabar.com/koshi/271425-2…



More footpath redevelopment in Kathmandu, Nepal 🇳🇵



