Rabin Giri รีทวีตแล้ว
Rabin Giri
5K posts

Rabin Giri
@rabingiri
Former Editor, Himal Khabarpatrika, Nagarik Daily, https://t.co/PRN7ADoFPD
Nepal เข้าร่วม Mart 2011
990 กำลังติดตาม2.2K ผู้ติดตาม
Rabin Giri รีทวีตแล้ว

चार दशक कविता लेखनमा समर्पित लेखक श्रवण मुकारुङसँग अलि लामै गफ्फिएको छु है 😍🙏
@ShrawanMukarung
nepalnews.com/2026/04/04/%E0…
NE
Rabin Giri รีทวีตแล้ว

सन्धिकालः सामाजिक परिवर्तनका आधारभूमि पुस्तक लोकार्पण समारोहमा पुस्तकका लेखक लोकरञ्जन पराजुलीले दिएको मन्तव्य।
nepalnews.com/2026/04/04/%E0…
हामी बुद्धु हौँ कि बनाइएका हौँ?
nepalnews.com/2026/04/04/%E0…
NE
Rabin Giri รีทวีตแล้ว

मुहान संरक्षणलाई अब स्थानीय प्रयासमा मात्र सीमित नराखी राष्ट्रिय मुद्दा नै बनाएर लैजानुपर्ने आवश्यकता बनेको छ।
~~~
✍️ खानेपानीको मुहान व्यवस्थापनविज्ञ अञ्जु पण्डितसँग विद्या राईले गरेको बातचित- @BidhyaWrites
#nepalnews #nepalinews #NNPlus #नेपालन्युज
nepalnews.com/2026/03/22/sou…
NE
Rabin Giri รีทวีตแล้ว

नेपालका लागि सबैभन्दा संवेदनशील पक्ष इन्धनमा पूर्णत: आयातमा निर्भर हुनु हो। पटक पटक इन्धन आपूर्तिमा संकट देखिए पनि हामीले दीर्घकालीन ऊर्जा सुरक्षा सुनिश्चित गर्न सकेनौँ।
~~~
✍️ अर्थशास्त्री पारस खरेलसँग उद्धव थापाले गरेको बातचित-
#nepalnews @Uddab_Aatraya
nepalnews.com/2026/03/20/nep…
NE
Rabin Giri รีทวีตแล้ว

I’m happy to share my recent piece, “Labour of Uncertainty: Indigenous Struggles Against a State-led Hydropower Project,” published on The Commons-Nepal. I would be grateful for any feedback.
commons-nepal.com/labour-of-unce…
English
Rabin Giri รีทวีตแล้ว

हातैले लुगा धुनुपर्ने बाध्यताले महिलाको समयसँगै स्वास्थ्यमा पनि प्रतिकूल असर, छैन कुनै कदर
nepalnews.com/2026/03/08/the…
✍️विद्या राई (@BidhyaWrites) को रिपोर्ट
#nepalnews #nepalinews #NepaliNewsToday #NNplus #नेपालन्युज
NE
Rabin Giri รีทวีตแล้ว

रास्वपाले बुझ्नुपर्छ, उसले जति बढी जनमत पाएको छ, जनअपेक्षा पनि उति नै चुलिएको छ। अब पहिलेजस्तो कोरा गफ र आश्वासनले जनता मान्दैनन्।
nepalnews.com/2026/03/08/sta…
✍️नारायण ढकालसँगको बातचित
#nepalnews #nepalinews #NepaliNewsToday #NNplus #नेपालन्युज
NE
Rabin Giri รีทวีตแล้ว

जेन–जी विद्रोहपछिको सुशासन र सेवाप्रवाहप्रधान नयाँ राजनीतिक चरणमा बालेन नायक बनेका छन्।
nepalnews.com/2026/03/06/the…
✍️तुलानारायण साह
#nepalnews #nepalinews #NepaliNewsToday #NNplus #नेपालन्युज
NE
Rabin Giri รีทวีตแล้ว
Rabin Giri รีทวีตแล้ว

हिउँ पर्दापर्दैको मुस्ताङका मनमोहक तस्बिरसहित ल्याण्डस्केप फोटोग्राफर @Gorakhbista को लेखनी- नेपाल चिनौँ nepalnews.com/2026/02/28/win…
NE
Rabin Giri รีทวีตแล้ว

२००४ सालमा भएको यो निर्वाचनमा पूरै काठमाडौँ सहरलाई २१ वडामा बाँडिएको थियो। उम्मेदवार उमेर कम्तीमा २५ वर्ष र मतदाताको २१ वर्ष हुनुपर्ने प्रावधान थियो।
nepalnews.com/2026/02/27/the…
✍️लोकरञ्जन पराजुली @parajulilr
#nepalnews #nepalinews #NepaliNewsToday #NNplus
NE
Rabin Giri รีทวีตแล้ว

‘पहिले थुन्ने अनि सुन्ने’ न्याय प्रणालीका कारण निर्दोष ठहरिनेलाई अन्यायसँगै थपिँदो छ राज्यको व्ययभार
nepalnews.com/2026/02/18/the…
✍️भाषा शर्मा(@sb_language)को रिपोर्ट
#nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज #tortureofpretrail #detention
NE

प्रेमचन्दको सोही कथाको लोकरञ्जन पराजुलीले गरेको अनुवाद ‘जुनकिरीको उज्यालो’ यहाँ प्रस्तुत गरिएको छ। nepalnews.com/2026/02/14/the… @parajulilr
Nepal News@nepalnewsdotcom
बन्दीगृहबाट निस्केपछि आफू अझ कडा कारागारमा परेको रानीले थाहा पाइन्। किल्लामा हुँदा उनको आज्ञा सबैले मान्थे। किल्लाका मालिकले पनि उनलाई सम्मानको दृष्टिले हेर्थे। तर, आज स्वतन्त्र भएर पनि उनका ओठहरू बन्द थिए। nepalnews.com/2026/02/14/the… #nepalnews #nepalinews #NepaliNewsToday #NNplus
NE
Rabin Giri รีทวีตแล้ว

२०४६ सालअघि नै नेपाली साहित्य अंग्रेजीमा अनुवाद थालेका हटको मूल्यांकनमा सुरुआती चरणका अनुवादहरू बाहिरी संसारका लागि प्रवेशिकाजस्तै थिए।
~~~
✍️ प्रभाकर गौतमको रिपोर्ट-
#nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज
nepalnews.com/2026/02/14/boo…
NE
Rabin Giri รีทวีตแล้ว

सरकारी लगानी नगन्य तर आँखाको उपचार उम्दा
By @gopaldahaldrn nepalnews.com/2026/02/05/nep…
NE

'हामीकहाँ अहिले नेतृत्व तलबाट होइन, माथिबाट भइरहेको छ, सोझो प्रवेश भइरहेको छ। फुत्त फुत्त किनारबाट आइरहेका छन्। पैसा, प्रसिद्धि र पावरको भरमा बलात् निर्वाचन क्षेत्र छिर्ने खेल खतरनाक हो।' nepalnews.com/2026/01/25/it-…
Nepal News@nepalnewsdotcom
प्रादेशिक वा स्थानीय राजनीतिक विषयवस्तुमा पनि संघीय पार्टीको हाइकमान्डले निर्णय गरिदिने सामन्ती प्रवृत्तिले गर्दा तलका सरकारहरू जनइच्छाअनुसार चल्न सकेका छैनन्। @BipinLAW सँग @rabingiri को बातचित nepalnews.com/2026/01/25/it-… #nepalnews #nepalinews #NepaliNewsToday #NNPlus
NE
