साहिबा🌹

209.9K posts

साहिबा🌹 banner
साहिबा🌹

साहिबा🌹

@themoon128

म नदि हुँ मलाई नक्सा अनुसार बगाउँन नखोज , म बग्छु तिमि नक्सा कोर....

เข้าร่วม Mayıs 2020
2.7K กำลังติดตาม15.2K ผู้ติดตาม
ทวีตที่ปักหมุด
साहिबा🌹
साहिबा🌹@themoon128·
युगौं-युगान्तरसम्म सिम्रीक रङ्गले नेपाली पहिचानको बयान गरोस् ,अमर ख्यातिप्राप्त गर्न सकोस्।मन अनि वन दुबै तर्फ डाँफे उडोस्,नेपाली टोपि र सगरमाथा उच्च रहुन,देशले राजनीतिक,सामाजिक,आर्थिक स्थिरता प्राप्त गर्न सकोस् ।हिमाल,पहाड,तराई सबैतिर राष्ट्रिय एकताका लहर एकैस्वर भइ फैलिउन्🤞
साहिबा🌹 tweet media
NE
152
943
1.5K
0
साहिबा🌹
साहिबा🌹@themoon128·
!! जय जय सङ्कट मोचन महाबली जय जय !! ♥️🍀🙏
साहिबा🌹 tweet media
NE
4
4
28
289
म अनि तिम्रो शब्द
@themoon128 🌿 छल्किन नसकेको आँसु बिर्सिन नसकेको याद #म_अनि_तिम्रो_शब्द शुभबिहानी शुभपल
NE
1
0
3
49
साहिबा🌹
साहिबा🌹@themoon128·
त्यो कविता जुन मनको भित्र कैद छ मनकै आँखीझ्याँलबाट चियाउँछ, ऊ आफ्नो हिस्साको न्याय आफ्नो उन्मुक्ता चाहन्छ... त्यो कविता कलमको निबबाट बगेर भावनाको पहाड फोड्न चाहन्छ, शब्दको सागर भेटि सादा पानामा फैलिन चाहन्छ... त्यो कविता अमरत्व चाहन्छ, हो; कविता पनि मोक्ष चाहन्छ...🤞
NE
4
8
34
586
साहिबा🌹
साहिबा🌹@themoon128·
हौसलाको तरकसमा कोसिसको तीर बचाइ राख्नुहोस् ... हार्नुस् चाहे जिन्दगीमा सबथोक, तर फेरि जीत्ने आशा थोरै बचाइ राख्नुहोस्... दिन शुभ रहोस्🍀🤞
NE
6
2
22
593
साहिबा🌹
साहिबा🌹@themoon128·
@vasant_2158 चाहेका सबै कुरा मिलिहाले त के सपना के जीवन । 🍀🙏
NE
1
0
0
30
साहिबा🌹
साहिबा🌹@themoon128·
एउटा मन थियो सपनाको प्रेङ्खामा सवार आकाश छुन थाल्यो, मैले रोकिन रोक्न चाहेको भएपनि कसरी रोक्थे ? र मैले मनलाई सपना देख्न दिएँ। नियतिको विरुध्द तर आशाहरुको अनुरूप। त्यसमा केहीँ सपना टुटे अनि टुटिरहे तर मैल सपनाको प्रेङ्खाको डोरी छोडिन। किनकि सपना टुट्नुभन्दा धेरै पीडा सपना...🤏👇
NE
4
9
36
1K
𝖫𝗂𝗅 𝗉𝗋𝖺𝗄𝖺𝗌𝗁 𝖢𝗁𝖺𝗇𝖽
@themoon128 मैले पहिल्यै भनेको थिएँ नि ! हार्नुस् चाहे जिन्दगीमा सबथोक, तर फेरि जीत्ने आशा थोरै बचाइ राख्नुहोस्...
NE
1
0
1
23
साहिबा🌹
साहिबा🌹@themoon128·
अनुहार देखेसि दया जागिहाल्ने फेरि, सरकार कैदिहरुको अनुहार मलाई नदेखाउ 🤭
NE
4
4
26
1.1K
साहिबा🌹
साहिबा🌹@themoon128·
अलि पहिले भाषणमा नाच्थे मान्छे अचेल समाचारमा नाच्न थालेछन् | 😂
NE
2
1
31
1.4K
साहिबा🌹 รีทวีตแล้ว
Raj Bhai
Raj Bhai@rajbhai_artist·
Pencil✏️ Sketch🎨✍️ Balen Shah😍🙏 Rapper , Engineer , Kathmandu Mayor💞 ¹💬 ¹🔃 ¹❤️ 🙏
Raj Bhai tweet media
Indonesia
37
21
177
0
साहिबा🌹 รีทวีตแล้ว
विस्मय !
विस्मय !@vissmaya_poetry·
कोही आउनुले बदलिँदैन मौसमको चाल। न कोही जानुले फेरिन्छ ऋतुचक्र। उही रफ्तारमा घुमिरहन्छ पृथ्वी आफ्नो परिधीमा। उही वेगले चलिरहन्छ हावाको गति। तिमी जुन अचानकतामा झस्किँदैछौ जसको पूर्वतयारी लामो थियो। एक जीवन एक युग कयौँ वर्ष जसरी कोही आयो र गयो अचानक। संयोग- फगत प्रारब्ध हो। 😊
NE
2
16
61
1.2K