Je suis Suresh

3.4K posts

Je suis Suresh banner
Je suis Suresh

Je suis Suresh

@sranabhat

आफै ट्विट लेख्न जान्दिन,तेही भएर आफु ले पढेको लेख मा भयको कुनै पनि राम्रो कुरा लै येतिकै कपि पेस्ट गर्दिन्छु.

Kathmandu شامل ہوئے Haziran 2009
2.2K فالونگ462 فالوورز
Je suis Suresh
Je suis Suresh@sranabhat·
@aviscaar Indian airlines plane hijack ko jimma taile linchas bhaate
English
3
1
11
2.1K
Blue Marble™
Blue Marble™@aviscaar·
Feb 17, 2026 — Kathmandu Airport नेपाल पुलिसले check गरेपछि पनि gate मा फेरि जुत्ता, बेल्ट, मोबाइल खोलेर , Hindi बोल्ने guards द्वारा, boarding अघि। भारत पुगेपछि यस्तो केही छैन, even Air India flight मै पनि।किन नेपालमै doublesecurity? प्रक्रिया कि अविश्वास?
NE
55
42
167
36.1K
Je suis Suresh
Je suis Suresh@sranabhat·
@me_pragyan लास्टै हावा भयो,भोलि कसै ले f १६ नै बनाए पनि त्यो पहिलै अमेरिकाले बनाई सक्याथ्यो भन्दिन्छन
NE
0
0
0
138
Je suis Suresh
Je suis Suresh@sranabhat·
@sujnpandey हल्का चान्स पायो भने दि हाल्नु पर्छ भन्ने तपाई को भनाइ रह्यो
NE
0
0
1
133
सुजन
सुजन@sujnpandey·
यसरी केश हाल्ने हो भनि सबै नेपाली दाजु भाई बलत्कारको शिकार बन्छन् । तसर्थ love नपरी बसेको कोहि छ ?अनि मन मिल्दा धर्म हुन्छ भन्दै लसपस नगरी कोहि बस्न सक्दैन,अब भन्नुस यदि तपाई संग लसपस भाको दिदी बहिनिहरु सबैले मुदा हाल्ने हो भनि,कुन चाहिँ केटाले बलात्कारिको लाइसेन्स लिन्न होला ?+१
सुजन tweet media
NE
17
3
26
5.3K
Je suis Suresh
Je suis Suresh@sranabhat·
@ShahBalen @RONBupdates @PM_nepal_ सर हरु त्यो नर्सिङ काउन्सिल को प्रमाणपत्र रिनु गर्दा ट्याक्स क्लियर को प्रमाणपत्र बुझाउन त्यो आन्तरिक राजश्व तिर धाएर ल्याउनु पर्ने झन्झट हटाउनु पर्यो बरु प्यान नम्बर दिए पछि काउन्सिल बाट नै हेर्ने व्यवस्था बनाए सजिलो हुन्थ्यो नि
NE
0
0
0
13
Je suis Suresh
Je suis Suresh@sranabhat·
@ALOKOMJI @Itsmerimaa हम भारत को शामिल कर देंगे और बालेन को प्रधानमन्त्री बनादेंगे
हिन्दी
0
0
0
14
Alok Mohan Kalra
Alok Mohan Kalra@ALOKOMJI·
@Itsmerimaa क्यों भारत में क्यों शामिल नहीं होगा
हिन्दी
1
0
0
185
REma💅
REma💅@Itsmerimaa·
नेपाल के नए प्रधानमंत्री बालेंद्र शाह एक्शन मोड में नज़र आ रहे हैं 🔥 नेपाल सरकार कई अहम फैसले लिए है — • मदरसों को बंद करने पर विचार • विदेशी नामों से चल रहे स्कूलों के नाम बदलने की योजना • इस्लामिक शिक्षा के लिए मिलने वाले सभी अनुदानों को समाप्त करना • हज यात्रा के लिए सरकारी फंडिंग बंद करना • खुले में नमाज़ पढ़ने पर प्रतिबंध
REma💅 tweet media
हिन्दी
38
143
516
26.6K
Je suis Suresh
Je suis Suresh@sranabhat·
@ShahBalen @PM_nepal_ प्यान नम्बर बाट ट्याक्स क्लियरेन्स हेर्न मिल्छ होला कि नाइँ?येदि मिल्छभने नर्सिङ्ग काउन्सिलको सर्टिफिकेट लिनको लागि आबेदन/सुल्क लिए हुने ,बाकि ट्याक्सको क्लियरेन्स काउन्सिल बाटनै हेर्ने व्यवस्था भयो भने सर्टिफिकेट रिनियु गर्न दस तिर धाउने झन्झट हुन्थेन कि?
NE
0
0
0
17
Je suis Suresh
Je suis Suresh@sranabhat·
@ptkums त्यत्रा ७०/७५ मर्नु मा कोही न कोही त दोषी त पक्कै होला नि, त्यही हो कि त्यो बेला सरकार ले चाहेको भए नमर्न सक्थे
NE
0
0
1
134
स्वारी २.० ;))
कांग्रेस-एमाले सकिन सक्थे, अब नसकिने भए !
NE
35
18
201
16.2K
Je suis Suresh ری ٹویٹ کیا
Radhika Podcast 2.0🎙️
Radhika Podcast 2.0🎙️@RADHIKA_INF·
राघव चड्ढा की बड़ी जीत अब खत्म होगा 13 रिचार्ज वाला खेल सालों से चल रहा 28 दिन वाला गेम खत्म Raghav Chadha ने संसद में ये मुद्दा उठाया, जिसके बाद सरकार और TRAI हरकत में आ गए अब कंपनियों पर दबाव बढ़ रहा है कि 28 दिन की जगह पूरे 30 दिन वाले प्लान लाए जाएं ....See more
Radhika Podcast 2.0🎙️ tweet mediaRadhika Podcast 2.0🎙️ tweet media
हिन्दी
65
207
1.2K
170.7K
Je suis Suresh
Je suis Suresh@sranabhat·
@bishnurijal1 भाग धतुरे, समीक्षा अधिकारी अनी एलिना चौहान को फेसबुक मा गलत कमेन्ट गर्ने कति जना लाई कारबाही गरेउ बा को शासनकालमा? अहिले गोही का आँसु झरेर हुन्छ?
NE
0
0
0
18
Bishnu Rijal
Bishnu Rijal@bishnurijal1·
१९ दिनदेखि एउटा अपराधको यकिन गर्न नसक्ने कस्तो राज्य प्रणाली बनाएछौं हामीले ? सुर्खेतमा इनिसा बिकको शब अस्पालमै छ । हाम्रा छोरी-चेलीहरूले मारिएपछि पनि न्यायका लागि कहिलेसम्म इनिसाको शबले जस्तै अनशन बस्नुपर्ने हो ? बलात्कार हो भन्नेमा शंका छैन तर घटनाको टुंगो लाग्दैन । महिला प्रधानमन्त्रीज्यू, तपाईंको ध्यान तपाईंका आदर्शहरूना मात्र कति केन्द्रित गर्नुहुन्छ ? के यी नानीको भड्किरहेको आत्माको आवाज तपाईंको कानसम्म पुगेको छैन ? फेरि भन्छु- बलात्कारीलाई फासीको सजाय दिने कानुन बनाउनुपर्छ, त्यसमा पनि नाबालिकामाथि ज्यादति, सामूहिक दुष्कर्म आदिका हकमा त अनिवार्य नै ।
NE
56
3
47
24.6K
Je suis Suresh
Je suis Suresh@sranabhat·
@anilkathmandu माओवादी ले फेरि जनयुद्ध गर्छ,अमेरिकी साम्राज्यवाद लाई घुँडा टेकाउने छ।
NE
0
0
0
24
Anil Giri
Anil Giri@anilkathmandu·
नयाँ सरकार आएपछि तिब्बतीलाई कार्ड दिन्छ, नेपालमा दलाई लामा जन्माइन्छ, SPP, IPS मा sign हुन्छ, मुस्ताङ्ग्को यूरेनियम अमेरिकालाई दिइन्छ, Pax Silica मा sign हुन्छ, नेपालमा अर्को खम्पा बिद्रोह हुन्छ भन्नेसम्म मार्केट हल्ला रैछ ! त्यो पनि ज्ञात अज्ञातबाटै 🤔
NE
21
14
89
11K
Je suis Suresh
Je suis Suresh@sranabhat·
@ptkums Night bus ho ra? मुग्लिन मा बसेर भात बेच्ने जस्तो
NE
0
0
0
72
स्वारी २.० ;))
भारत र चीनको बीचमा व्यापारिक ट्रान्जिन्ट बन्ने प्लान पनि लगभग समाप्त होला जस्तो छ !
NE
14
4
69
9K
Je suis Suresh
Je suis Suresh@sranabhat·
@RamilaNepal7 नेपारिस भन्थे पहिले पहिले यसो भन्ने लाई!!!
NE
0
0
0
9
Ramila Nepal
Ramila Nepal@RamilaNepal7·
आँधी-हुरी जस्तोसुकै चुनौती आए पनि, मेरो आस्था र प्रतिबद्धता नेकपा (एमाले) र सूर्य चिन्ह प्रति सधैं अडिग रहनेछ। ✊🌞
Ramila Nepal tweet media
NE
24
5
39
3K
sagar sharma
sagar sharma@surendraparaj18·
सन 1974 april 14 देखि 19 सम्म भएकाे व्यबस्थापिका सभाकाे चुनाबमा 32 सिट मध्ये 31 सिट काजी लेण्डुप दाेर्जेकाे सिक्किम कंग्रेसले जितेपछि राजासँग लेण्डुपे बदला लिए झै नेपालका लेण्डुपेहरु रास्वपा पनि टन्नै सिट जित्ने देखिन्छ । कतै... रास्वपाले सिक्किम त बनाउने हाेईन् @hamrorabi
NE
6
2
9
1.8K
Je suis Suresh
Je suis Suresh@sranabhat·
रास्वापा आउदा धेरै भन्दा धेरै उमेदवार को जमानत जफत गराउँदा ,निर्वाचन आयोग पहिलो पटक नाफा मा भन्ने समाचार त आइसकेको छैन नि
NE
0
0
1
34
मिस्टर बाघ
सबैभन्दा गज्जब राजनिती त विश्वप्रकाश शर्माले गरेछन्।
NE
9
6
105
14.8K
Je suis Suresh
Je suis Suresh@sranabhat·
याे चुनाव जित्ने कडी भनेकै बालेन् , ओली को अकर्मण्यता,सामाजिक सञ्जाल निषेध, शेर बहादुर भाउजु हरु हुन्, नत्र रास्वपा को गति त इलाम उपनिर्वाचन मै देखिएको थियो।
NE
0
0
1
53
Je suis Suresh
Je suis Suresh@sranabhat·
@Narayans92 तिमी हरु ले चाहेको खोजेको अनुसार समाचार आउनु पर्ने??
NE
0
0
0
3
Narayan Sharma
Narayan Sharma@Narayans92·
* मोदीले छापा हानेको र ट्रम्पले माफी मगाएको BBC नामको संचार गृहलाई यति पनि थाहा नहुनु लाज मर्दो हो !! कि कर्फ्यु लागे पछि गोली हान्न आदेश कसैले दिनु पर्दैन I कर्फ्यु भनेकै गोली हान्ने अनुमति प्राप्त गर्नु हो। बरू, गोली नहान्ने सुरक्षाकर्मीलाई कारबाही हुने हो। यति बुझ्न ६ महिना
NE
10
8
54
4.1K
Je suis Suresh
Je suis Suresh@sranabhat·
@Solon2nd @bp_koirala Ani रवि सरकार मा नहुँदा समातेर कारबाही गर्ने की चुनाव को बेला उछालने?
NE
0
0
0
14
Je suis Suresh
Je suis Suresh@sranabhat·
@ptkums जुन नेता नै चुनाव मा भोट हाल्नु पर्छ भनेर भाग्छ त्यसलाई गरीब लठुवा हरु ले जिन्दगी भरि भोट दिएर जिताइरहे
NE
1
0
1
25
स्वारी २.० ;))
देउवा दादा सिंगापुर चल्देछन् ! अब के हुन्छ ?
NE
28
1
43
12.7K
Je suis Suresh
Je suis Suresh@sranabhat·
@ptkums बाकी त राजनीतिक दाउपेच मै सकियो, पूर्ण बहुमत मा त ५ वर्ष सरकार टिकाउन सकेन भने अब त झन् के गर्ला?
NE
0
0
0
59
स्वारी २.० ;))
नेपाली कांग्रेसले राम्रोसँग काम गर्न पाएकोः -२०१५ देखि २०१७ सम्म र -२०४८ देखि २०५१ सम्म गरी जम्मा ५ वर्ष हो ! ७० वर्ष, ३५ वर्ष भन्ने ठगहरुको भाष्य हो !! यही ५ वर्षको परिणाम आधुनिक नेपालको जग हो ! अब यो जगमा छानो हाल्ने समय आएको छ ! २०८२ देखि २०८७ सम्म !! जगमा छानो हाल्ने कि, जगै भत्काएर लथालिंङ पार्ने तपाईंको हातमा छ ! फाल्गुण २१ चुनाव मात्रै होइन, नेपाली जनताको विवेकको परीक्षण पनि हो !!
NE
31
19
118
8.8K