Tika Ram Amgain

72.3K posts

Tika Ram Amgain banner
Tika Ram Amgain

Tika Ram Amgain

@funnyguy744

कुशासन र भ्रष्टचार बिरोधी नागरीक भ्रष्टचारीलाई सर्वस्वहरण सहित सामाजीक वहिस्कार र आजीवन कारावास हुनुपर्दछ भन्ने कडा मान्यता राख्ने एक सर्वसाधारण जय देश🇳🇵

Follows you Joined Ekim 2015
3.4K Following4.9K Followers
Tika Ram Amgain retweeted
राजन दादा
कानून बनाउने तर कार्यान्वयन नगर्ने। कतै बिर्सिदिने, कतै तर्किदिने, कतै नजरअन्दाज गरिदिने, पन्छिदिने, मिलाइदिने नतिजा….. नोटः उनिहरु त नहटाइएको भए पनि समाचार बन्थे नै थिए, हटाइँदा पनि समाचार बनेकै छन्।
राजन दादा tweet mediaराजन दादा tweet mediaराजन दादा tweet media
NE
0
17
79
5.3K
Tika Ram Amgain retweeted
Mahabir Pun
Mahabir Pun@MahabirPun·
सोसल मिडियामा अमेरिकाको विशेष दुतले सगरमाथा बेस क्याम्पमा अमेरिकामा बनेको उच्चकोटीको Alta X Gen 2 भन्ने ड्रोन लगेर फोहर सफा गर्न सक्ने र सामानहरु ओसार्न सक्ने ड्रोन भनेर उद्घाटन गरेको समाचार पढियो। त्यो भन्दा पहिले नै केहि भाईहरुले चीनमा बनेको DJI ड्रोन प्रयोग गरेर सो काम गरिरहेका छन्। सो अमेरिकन ड्रोनको टेक्निकल विवरण हेर्दा झण्डै त्यस्तै क्षमता र टेक्निकल विवरण भएको ड्रोन राष्ट्रिय आविष्कार केन्द्रको टीमले त्यसको आधा भन्दा कम मुल्यमा बनाएर परीक्षण गरी सकेका छन । सो ड्रोनको मोटर, व्याट्री जस्ता पार्टहरू बिदेश बाट निकासी गर्ने हो र बाँकी डिजाईन, निर्माण र परीक्षणको काम यहिँ आविष्कार केन्द्रमा गर्छन् । परीक्षण गर्दाको भिडियो हेर्नुहोस ।🙏🙏🙏
Mahabir Pun tweet media
NE
9
19
173
8.8K
Tika Ram Amgain retweeted
AajTak
AajTak@aajtak·
नेपाल के प्रधानमंत्री बालेंद्र शाह (बालेन) ने एक बड़े फैसले में देशभर में की गई 1500 से अधिक राजनीतिक नियुक्तियों को एक झटके में समाप्त कर दिया है. उनका यह फैसला नेपाल के हाल के इतिहास में सबसे बड़े संस्थागत बदलावों में से एक माना जा रहा है. सरकार ने कैबिनेट बैठक के बाद आठ अध्यादेशों को मंजूरी के लिए राष्ट्रपति रामचंद्र पौडेल के पास भेजा था. इनमें से एक अहम अध्यादेश सार्वजनिक निकायों में की गई राजनीतिक नियुक्तियों को समाप्त करने से जुड़ा था. #Nepal #NepalPM #BalendraShah
AajTak tweet media
हिन्दी
16
102
923
38.7K
Tika Ram Amgain retweeted
Krishna Sharma
Krishna Sharma@kps_baglung·
सार्वजनिक जग्गा मालपोतमा कसरी पास हुन्छ? यो सम्भव कसरी भइरहेको छ? विष्णु पौडेल, मीनबहादुर र NRNA ले जग्गा किनेको ललितानिवास प्रकरणमा तात्कालीन मुख्य सचिवले NRNA लाई यो जग्गा किन्न मिल्दैन भन्दा पनि उहाँलाई नै थाहा नदिई किनेका थिए। सार्वजनिक जग्गामा घर सानो पहुँचले बन्दैन।
NE
2
16
57
1.8K
Tika Ram Amgain retweeted
राजन दादा
पत्रकारिता अघि student politics कुन दलबाट गरेको नखुलाए पनि M. Phil. in Miscommunication भनेपछि कडै हुन पर्छ भनियो😂😂
राजन दादा tweet media
3
3
19
8.9K
Tika Ram Amgain
Tika Ram Amgain@funnyguy744·
😂😜
Tika Ram Amgain tweet media
Gladsaxe, Danmark 🇩🇰 QME
0
0
0
9
Tika Ram Amgain retweeted
Rajan Acharya
Rajan Acharya@rajan0014·
एउटा विदेशी खैरे आएर नेपालीलाई हाम्रो सरकारको विरुद्ध उक्साउँछ अनि हामी नेपाली भेडाहरु पर्ऱर ताली पित्छौँ। अझ एकजना पहिलेका ठुलै पार्टीका नेता त्यहीँ आडमा हेरेर र सुनेर बस्छन्। वाह हाम्रो देशभक्ति र राष्ट्रियता।
NE
12
10
74
8K
Tika Ram Amgain retweeted
भीष्म ( Bhismak1962)
"....... Please don't defend crooks. I sit in the finance minister's chair, I've read reports of the scale of abuse and capture and loot in this country. Sometimes I shudder, and I know many of you—I know many of you by name, by face—we've socialized, but I shudder at the extent of criminality that has been perpetrated against the people of Nepal. This has to stop...." 👊👊 @SwarnimWagle
English
8
26
135
4.1K
Tika Ram Amgain retweeted
BISHNU POKHAREL
BISHNU POKHAREL@55Kthm·
ओ एमाले को वकिल प्रधानमन्त्री बालेन होइन तिमी पार्टीको वकिल सँग म लड्छु ल भन कहाँ आउँ?? यत्रो सुकुम्बासी देशमा रहेछन् खड्क ओलि कति चोटि प्रधानमन्त्री भए किन समस्या समाधान गर्न सुझाव नदिएको काला कोटे वकिल?? बा को फुलमा मात्रै तेल लगाएर वकिलको गरिमा रँहदैन ओके झोले वकिल!
BISHNU POKHAREL tweet media
NE
12
18
76
3.9K
Tika Ram Amgain retweeted
Manavi Paudel
Manavi Paudel@ManaviPaudel·
कृपया अपराधीहरूको पक्ष नलिनुहोस्। अर्थमन्त्रीको रूपमा मैले दुरुपयोग, कब्जा र लुटपाटका प्रतिवेदनहरू देख्दा स्तब्ध हुन्छु। धेरैलाई चिन्छु र घुलमिल पनि छु, तर जनतामाथिको यो अपराध अस्वीकार्य छ। अब रोक्नै पर्छ। अर्थमन्त्रीः @SwarnimWagle
NE
0
18
114
4.2K
Tika Ram Amgain
Tika Ram Amgain@funnyguy744·
कागती निचरिन्छ कि के हो अब 🤭😂😜 अध्यादेश फिर्ता गर्दा राष्ट्रपतिको सन्देश– ‘बहुमतीय प्रणालीलाई जीवन्त र निरन्तर राख्नुपर्छ’ onlinekhabar.com/2026/05/192383…
Gladsaxe, Danmark 🇩🇰 NE
0
0
0
9
Tika Ram Amgain retweeted
Lokantar News
Lokantar News@Lokaantar·
अनामनगर धोविखोला किनाराका अन्य भवनमा पनि यसरी चल्यो डोजर !
NE
1
2
48
6.5K
Tika Ram Amgain
Tika Ram Amgain@funnyguy744·
बाहुनलाई गाली गरेर कान पाक्न लाइसकेको थियो जग्गा मिच्ने र खाने त सबै राई देखिए त यहाँ😜😂🤭
som raj pathak@somrajpathak3

सार्वजनिक जग्गा मिच्न उद्धत व्यक्तिहरु :- राई संयोजन हेरौँ १ गोपाल किराँती राई २ अशोक राई ३ मुक्तिराज राई ४ हर्क राई ठूला ठग त यिनीहरू पो रहेछ। 😡😡😡😡

Lyngby-Taarbæk, Danmark 🇩🇰 NE
0
0
0
1