एक आम नेपाली 리트윗함
एक आम नेपाली
49.6K posts

एक आम नेपाली
@ekaamnepali
म हु एक आम नेपाली/सपना देख्छु तेसैले आम/म चाहन्छु मात्र शान्ति/म चाहन्छु गास बास र कपास/म चाहन्छु स्वतन्त्रता/म चाहन्छु सम्मान पुर्बक बाच्ने अधिकार
kathmandu 가입일 Kasım 2010
420 팔로잉5.3K 팔로워

@kps_baglung यिनी कसैको बिश्वास जित्न सक्ने नेचारका मान्छे चै लाग्दैन
यि नखादा मात्र ठीक हुन 😂
आफुलाई फाईदा हुने कुरा बोल्दा यहाँ जस्ले जस्लाई नि प्रमोट गर्दिन्छन एक्छिन
NE

@ekaamnepali गगन र विश्व संग उनको सम्बन्ध राम्रो हुंदा उनलाई प्रमोट गर्ने र उनका अभिव्यक्ति श्यर गर्ने विश्व र गगन जीहरु हुनुहुन्थ्यो। अहिले त्यहि पात्र अविश्वसनिय भन्न मिल्ला ?
NE

@ekaamnepali यिन्को माया लाग्न थाल्या छ आजकाल । यस्तो पिडा कसरी हुन सक्छ के मान्छेलाई 😉😉
NE

सबैभन्दा पहिले यिनको उद्धार गर्नुपर्ने देखियो 😁
Birat Aanupam@birat_anupam
अफगानिस्तानमा हमला हुँदा माओवादी–एमाले–राप्रपा सरकारको पालामा जहाज पठाएर नेपालीहरूको उद्धार गरिएको थियो। इजरायलमा हमासले हमला गर्दा माओवादी–काङ्ग्रेस सरकारको पालामा परराष्ट्रमन्त्री एनपी साउद आफैं जहाज लिएर नेपाली उद्दार गर्न पुगेका थिए। अहिले जेन–जी हजुरआमा कता छिन?
NE
एक आम नेपाली 리트윗함

@ibnamra @bk_sangram यो ठिकै होला, एउटा जिल्ला ले ०.१-०.२५ संसद नि नदिने रैछ समानुपातिकमा अनि कस्लाई चिन्ता हाहा
NE

@bk_sangram घण्टीले २५/२६ जना त काठमाडौंकै राखेको रैछ अनि कसरी आउँछन् कर्णालीबाट ?
NE


@sapkl यिन्को माया लाग्न थाल्या छ आजकाल । यस्तो पिडा कसरी हुन सक्छ के मान्छेलाई 😂😂😂
NE

हैन राष्ट्रपतिले आह्व्हन गरेको कती दिन पुगेछ र ? मैले कसरी थाहा पाईन सरकार गठन गर भनेको 😂😂😂😂
Birat Aanupam@birat_anupam
सरकार बन्न के ले ढिलाई गरिरहेको हो? भागबन्डाले । रास्वपाको उदयको एक कारण के थियो? पुराना दलको भागबन्डाको बिरोध!
NE

@ekaamnepali राष्ट्रपति कहाँ निर्वाचित सांसदको विवरण पुगेको जस्तो लाग्दैन । सांसदको सपथ ग्रहण कैले हो ठेगान छैन । त्यसपछि संसदीय दलको नेता छान्नु पर्ला । बल्ल को प्रम बन्छ टुंगो लाग्ने हैन र ? ट्याङ्की पत्रकारलाई कति हतार भको हो ?
NE

@ekaamnepali कोर टीममा राख्दैनन्, नत्र अलिक लाइफ ल्याइदिन हुन्थ्यो दलमा ;))
NE
एक आम नेपाली 리트윗함

@krishnakusum7 @birat_anupam के बोलुम के भनेर खस खस हुने रैछ के 😂😂
नत्र संसद र सरकार संचलनमा सागर खत्रा ज्ञानी नि हैन राजीव नि हैन । के तुलना हो यो
ईन्जिनियरिङ त पढाएको त हैनहोला 😂😂
NE

@ekaamnepali @RONBupdates सपथ नलिँदै यस्तो पारा छ, ५ बर्ष कसरी धान्ने होला 😂
NE

सांसद आशिका तामाङले धादिङको बेनीघाट रोराङ-९ स्थित त्रिशूली नदीबाट कानुन विपरीत भैरहेको बालुवा तथा गिट्टी उत्खनन कार्य तत्काल रोक्न निर्देशन दिनुभएको छ । उहाँ भन्नुहुन्छ, "म जनताले विश्वास गरेर पठाएकी जनप्रतिनिधि (माननीय) हुँ । त्यसैले कानून विपरीत हुने कुनै पनि गतिविधि सह्य हुँदैन । मैले दिएको निर्देशनलाई बेवास्ता गर्ने वा हेलचक्र्याइँ गर्ने सम्बन्धित निकाय तथा व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याइने कुरा स्पष्ट रूपमा जानकारी गराउँछु । जनताको हित र प्राकृतिक सम्पदाको संरक्षणका लागि म सधैं प्रतिबद्ध छु ।"

NE

@ibnamra @RONBupdates आफ्नो आफ्नो क्षेत्रको आफै आफै जिम्मा लिनु पर्छ है। हामी केही सहयोग गर्न सक्दैनौ😂😂
NE

@RONBupdates वालुवा गिट्टी ननिकाली विकास निर्माण चैं कसरी गर्ने रैछन् ? @ekaamnepali
NE





