Be_Cool

39.1K posts

Be_Cool banner
Be_Cool

Be_Cool

@Bkoirala_

#Follow_back... #Simply_the_best Friendship #worldwide.

Nepal Katılım Kasım 2015
0 Takip Edilen18.6K Takipçiler
Sabitlenmiş Tweet
Be_Cool
Be_Cool@Bkoirala_·
It really hurts to be ignored by 'especial one'.
English
12
49
141
0
Be_Cool retweetledi
Pradip Khadka
Pradip Khadka@iampradipkhadka·
समस्या भनेको हाम्रो जिन्दगीमा एउटा कपडा धुने मशिन सरह हो, जसले हामीलाई निचोर्छ, घुमाउँछ, ठोकाउँछ, वरीपरि घुमाउँछ तर अन्त्यमा सफा, राम्रो, र चम्किलो बनाएर नै निकाल्छ।
NE
0
5
16
0
Be_Cool retweetledi
बसन्त🇳🇵
बसन्त🇳🇵@BasantPande2·
यो मन बुझ्ने त्यो मन हुनु पर्छ, तब मात्र मायाको सिर्जना हुन्छ !! 😍🌹 #शुभ_पल
NE
9
52
125
0
Be_Cool retweetledi
❣️शिव महादेव!❣️
कति स्वार्थी हुन्छन है मान्छे, आफ्नो आवश्यकता पूरा भएपछि बोल्न पनि हिच किचाउछन्।
NE
0
8
30
0
Be_Cool retweetledi
❣️शिव महादेव!❣️
आफ्नो परिचय दिलाउन राम्रो लुगा अनि सुन र हिरा का महँगो गहना लगाएर हुदैन,सभ्यता अनि मान सम्मान पनि गर्नु सक्नु पर्छ, मान्छे धनी होस् या गरिब।
NE
85
230
327
0
Be_Cool retweetledi
{मुस्कान पाखे }
{मुस्कान पाखे }@Sherpa_Lachhiri·
नेपाल मात्रै तेस्तो देश हो,जहाँ गाडी चालक निदाए पछी दुर्घटना हुन्छ?! तर निदाएको चालक जिउँदै हुन्छन् बिउँझेको यात्रुको मात्रै मृत्यु हुन्छन् #नपत्याय त्यो चालकलाई सोध्नुस
NE
0
21
47
0
Be_Cool retweetledi
⚜️⚜️राजा⚜️⚜️
अध्यारो दरबारमा धपधपी दियो बाल्नुछ कसैलाइ अब यो मनको जेलमा हाल्नुछ कति बस्नु एक्लै दिकदार भो यो जिन्दगी सिपाहीकै भरमा अब रानी खोज्न थाल्नुछ
NE
126
2.7K
2.1K
0
Be_Cool retweetledi
राज आचार्य
अब सुरक्षा जनधन होस सरकार बिन्ती छ देसमा शान्ति अमन होस सरकार बिन्ती छ सत्यको बिगुल फुक्न सकुन सारा नेपालिले अराजकताको दमन होस सरकार बिन्ती छ प्रकृतिले ठगेर घरबार बिहिन भएका हरुको सबैको आफ्नै भवन होस सरकार बिन्ती छ। #सुभबिहानी☕🌹🌹
NE
31
136
233
0
Be_Cool
Be_Cool@Bkoirala_·
फाटेको मन कसरि सिउने ? सिउन जानिएन, पिडा भुलाउन कसरि पिउने ? पिउन जानिएन । न सिउन जानियो न पिउन जानियो, थुक्क साला ! लाचार जिवन कसरि जिउने ? जिउन जानिएन ।।
NE
1
13
31
0
Be_Cool retweetledi
𝚂𝚄𝚁𝙰𝙺𝚂𝙷𝚈𝙰 𝙺𝙾𝙸𝚁𝙰𝙻𝙰
मलाई पाल्ने श्रीमान होइन माया गर्ने जिवनसाथि पाए उसलाई म आफै पाल्न सक्छु भनेर नारिले संकल्प गर्ने हो भने समाज परिवर्तन अवस्य हुनेछ।
NE
38
97
482
0
Be_Cool retweetledi
राज आचार्य
लाग्दैन म भित्र कुनै सास बाकी छ तर मृत शरीरभित्र झिनोआस बाकी छ मृत्युको दोसाधमा तिम्रैलागि धड्किने म सङ्ग एउटा दिल बदमास बाकी छ जति जति मेटाउदै गयो उति नै थपिने तिम्रा पापी याद हरुको रास बाकी छ जसोतसो श्वास अल्झेको यो मेरो मुटु भित्र तिमी नै छौ भन्ने आभास बाकी छ।
NE
19
152
263
0
Be_Cool retweetledi
Dipendra Bista
Dipendra Bista@rock_7up·
खुसिमा भएका सयौं मित्र भन्दा दुखमा भएको एक साथी महत्त्वपूर्ण हुन्छ यहि त्यो एक पनि नभए हास्दा होस् वा रुदा एक्लै सहि फेक मित्रहरूको साथमा घेरुनु भन्दा त ।
NE
6
99
216
0
Be_Cool retweetledi
Prakriti Thapa
Prakriti Thapa@Prakrit93223503·
देखाउनलाइ अपराधी पक्रिन्छ्न यहाँ त्यसैले त चोर दलाल सप्रिन्छन यहाँ जति जोगि आएपनि कानै चिरेका, वश! एउटा पछी अर्को तन्त्र फक्रिन्छ्न यहाँ
NE
1
7
17
0
Be_Cool retweetledi
तृप्ती शाह®️
जिन्दगीको एउटै लक्ष्य , जो मलाई पित्तल सम्झेर सुन रोजि गए, उनीहरुको अगाडि हिरा बनेर देखाउनु छ!!
NE
10
92
302
0
Be_Cool
Be_Cool@Bkoirala_·
@HimtelRa वाह, क्या बात !👍
हिन्दी
1
0
1
0
Be_Cool retweetledi
राज आचार्य
हेर.. भोकले कलेटी परेको ओठमा हेर कुकुर सोफामा अनि मान्छे गोठमा हेर भोका नाङ्गा दरिद्रताका सिकार भएर ढलिरहेका कलिला अनुहार रोडमा हेर नियतिको चपेटामा कैयौं प्रेमिल जोडिहरु पिडाले छटपटि रहेछन बिछोडमा हेर छरपस्ट छन अतितका अनगिन्ती यादहरु पक्कै पाउनेछौ जिन्दगिका हर मोडमा हेर।
NE
27
116
210
0