माधवी❣️
153.8K posts

माधवी❣️
@GrlSwt1
खुशी र मुस्कानको पछाडि चोट र पिडा अनि हजारौं भावनाहरु लुकाएर बाचिरहेको अति सामान्य व्यक्ति हु म!! कफी लभर्☕️ for more tweets @lamaluri


नेपाल सरकारसँग अनुरोध!! लिम्पियाधुरा, लिपुलेक, कालापानीको कुरा त परै जाओस्, हाम्रै दार्चुलाको व्यास गाउँपालिका लगायतका स्थानमा सडक मार्गको अभावले गर्दा नेपाली जनतालाई आफ्नै भूमिमा पुग्न भारतबाट पास बनाएर यात्रा गर्नुपर्ने दु:खद परिस्थिति छ। यो हाम्रो सार्वभौमिकतामाथि मात्रै होइन, जनताको आत्मसम्मानमाथि समेत गम्भीर चोट हो। आफ्नै माटोमा हिड्न, आफ्नै भेगमा पुग्न पराइको बाटो र अनुमतिमा निर्भर रहनुपर्ने पीडा एक सच्चा नेपालीले मात्र बुझ्न सक्छ। यसैले, म सरकारसँग अनुरोध गर्छु कि नेपाली जनताले आफ्नो भूमिमा स्वतन्त्रतापूर्वक आवतजावत गर्न पाउन, यी क्षेत्रका पुराना र ऐतिहासिक सडकहरू पुनःनिर्माण गरियोस्। @hello_sarkar @Sushantpra61535











