श्री-कृष्ण जोशी ✍️

1.3K posts

श्री-कृष्ण जोशी ✍️ banner
श्री-कृष्ण जोशी ✍️

श्री-कृष्ण जोशी ✍️

@KDjoshi58

former president nepal student union at janjyoti multiple campus Kanchanpur (2077-2080 BS) 🇳🇵

Darchula nepal Katılım Nisan 2020
337 Takip Edilen197 Takipçiler
Sabitlenmiş Tweet
श्री-कृष्ण जोशी ✍️
प्रिय @SwarnimWagle जी @thapagk लक्षित तपाइको अभिव्यक्ति सुनियो । गगनकि श्रीमती MBBS चिकित्सक हुन मासिक लाख भन्दा बढी कमाउछिन , गगन सांसद हुन ६० भन्दा बढी तलब खान्छन उनका वुवा रिटार्ड कर्मचारी हुन ४० भन्दा बढी पेन्सन बुझ्छन । अनि सानको जिन्दगी जिउछन । तिमी जस्तो अवसरबादी हैन्न ।
श्री-कृष्ण जोशी ✍️ tweet media
NE
60
5
105
12K
श्री-कृष्ण जोशी ✍️
त्यो हेडमास्टरको ठाउमा म भएको भए त्यो उन्नत जातको घण्टे सांसदको ओठ मुख सुकाइदिन्थे , तालुमा बातो बालिदिन्थे 😃😃 तर मलाइ त्यस्तो मौका मिलेन्😚😚😃
NE
0
0
2
6
श्री-कृष्ण जोशी ✍️ retweetledi
Pradip Paudel
Pradip Paudel@paudelpradipNC·
***ओपिडी सेवा नखुम्च्याऔं, बिरामीको सास्ती हटाऔं!!*** केही समययता सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालमा ओपीडी सेवा नपाउँदा बिरामीको बिजोग हुन थालेको छ । सरकारीमा मात्र रोकिएको ओपीडी सेवाले सर्वसुलभ र सहज हुनुपर्ने स्वास्थ्य सेवाको पहुँच खुम्च्याएको छ भने अर्कोतिर बिरामीलाई आर्थिक बोझ थपिदिएको छ । विगतमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहँदा हामीले:   १) अतिरिक्त समय काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिएर सार्वजनिक बिदाका दिनमा समेत निरन्तर सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढाएका थियौँ। २) सरकारी अस्पतालहरूमा हुने सेवाग्राहीको चापलाई ध्यानमा राखेर ओपिडी सेवालाई दुई सिफ्टमा सञ्चालन गर्ने र Extended Health Service मार्फत सेवाको समय बढाउने जस्ता अन्य थुप्रै सुधारका कामहरू सुरुवात गरेका थियौँ। ३) स्वास्थ्य सेवा विशिष्ट सेवा भएकोले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका लागि थप प्रोत्साहन भत्ता (Incentive) दिन अध्ययन प्रतिवेदन तयार गरी त्यसको कार्यान्वयन सुरु गरेका थियौँ। ४) अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्न पहिलो चरणमा २५०० नयाँ जनशक्ति थप गर्ने प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएका थियौँ। सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामार्फत आम नागरिकलाई सहज र सरल रूपमा गुणस्तरीय सेवा उपलब्ध गराएर निजी क्षेत्रलाई पनि प्रोत्साहन गरेर मात्र समग्र स्वास्थ्य प्रणाली नागरिकमैत्री बनाउन सकिन्छ । यसर्थ, स्वास्थ्य जस्तो संवेदनशील विषयमा नागरिकलाई सेवाबाट बञ्चित गर्ने होइन यसलाई अझ बढी विस्तार गर्ने नीति आवश्यक छ। यस दिशामा हिजो हामीले सुरुवात गरेका समग्र सुधारका विषयहरूलाई निरन्तरता दिएर स्वास्थ्य सेवालाई थप प्रभावकारी, पहुँचयोग्य र नागरिकमुखी बनाउन सरकारसँग विशेष अनुरोध गर्दछु। 🙏
NE
3
18
82
3.8K
श्री-कृष्ण जोशी ✍️
नैतीक रुपमा मात्र हैन कानुनी रुपमा समेत सार्वजनिक रुपमा स-प्रमाण प्रश्नहरु उठिसकेपश्चात पनि गृहमन्त्रीले पदमा टासिरहनु उचित होइन । झन प्रसंगलाइ विषयान्तर गर्न हाइ प्रोफाइललाइ पक्रिदै छौ भन्ने जस्तो गरेर कानुनको परिधिभन्दा बाहिर गएर कसैलाइ हतकडी लाउने काम मनासिब होइन । @ShahBalen
NE
0
0
1
8
श्री-कृष्ण जोशी ✍️
डा. आरजु राणा र युलेन्स स्कुलको सम्बन्ध बेठिक मीनबहादुर र एमालेको सम्बन्ध बेठिक तर सुधन र दीपक भट्टको सम्बन्ध कसरी ठिक ??? @ShahBalen @hamrorabi
NE
0
0
3
38
श्री-कृष्ण जोशी ✍️ retweetledi
Hark Sampang A revolution
Hark Sampang A revolution@hark_sampang·
सुदन जी, स्पष्टीकरण दिंदै नबस्नु ! राजिनामा दिएर मार्ग प्रसस्त गर्दिनु !
NE
136
49
471
32.3K
श्री-कृष्ण जोशी ✍️
नेविसंघ शब्द र नाम एउटा आफैमा आन्दोलन हो । सडकको बाग हो । समकालीन परिवेशमा यस्लाइ नया ढङ्गले शशक्त र विद्यार्थीमैत्री बनाइ विद्यार्थी आन्दोलनलाई परिस्कृत गर्नु आजको आवश्यकता हो ।
श्री-कृष्ण जोशी ✍️ tweet media
NE
0
0
1
17
श्री-कृष्ण जोशी ✍️ retweetledi
Gagan Thapa
Gagan Thapa@thapagk·
आमाले यो पटक फेरि सिकाउनु भयो परिस्थितिभन्दा ठूलो हाम्रो धैर्य र विश्वास हुन्छ। जीवनका हरेक मोडमा मेरो गुरु रहनु भएकी आमालाई नमन। सबै आमाहरूलाई मातृ दिवसको हार्दिक शुभकामना।
Gagan Thapa tweet media
NE
31
20
730
13.4K
श्री-कृष्ण जोशी ✍️
तिम्रो सम्झनामा शब्दहरु लेख्दै गर्दा तिम्रै पागलप्रेमी बन्दै गए म 💔 न तिम्रा यादहरुले छोडे , न मेरा कलमले तिम्रो बारेमा कोर्न छोडे ✍️ ✍️साहित्य #याद
श्री-कृष्ण जोशी ✍️ tweet media
NE
0
0
2
11
श्री-कृष्ण जोशी ✍️
कुन लेबलको प्रवक्ता हो ? नेपाली भाषाको निजत्व घटाउने कम सरकारमा बसेका उच्च पदस्थ बाटै किन हुन्छ ? वर्णविन्यास र शुद्वाशुद्वी सम्बन्धी आधारभूत ज्ञान समेत नहुने हरु कस्ता खालका मन्त्री हुन ? @ShahBalen @sasmitp @hamrorabi
श्री-कृष्ण जोशी ✍️ tweet media
NE
0
0
1
17
श्री-कृष्ण जोशी ✍️
कार्यबाहकको ढ्वाङ छोड्नुस क्या पुर्ण दाजु 🙏 नाम जस्तै काम पनि पुर्ण गर्नुस अपुर्ण हैन । पुर्ण वर्तमान हुनुपर्ने मा अपुर्ण भुत किन बन्दै हो तपाईं ?
Purna Bahadur Khadka@NCPurnaKhadka

NE
0
0
1
14