Krishna retweetledi

नेपाल बुझ्न कस्ता पुस्तक पढ्न सकिएला ? अलि पहिले एउटा सानो सर्वेक्षण गरिएको थियो । (तपाईंको मनमा आउने प्रश्न म अनुमान गर्छु । तिनको जवाफ यी आठ पानामा कतै न कतै होला ।)
पुस्तक दिवसको सबैमा शुभकामना ।🙏💕
#WorldBookDay




NE
Krishna
3.8K posts

@Krishnadbabu
Public health student | Musaafir । Music | Books | Vegetarian






विश्व पुस्तक दिवसमा आज धेरैले लेखेको देखियो- किताबले धोका दिदैनन्। होइन, कतिपय किताब हानिकारक पनि हुन्छन्। समाज बिषाक्त बनाउने किताब पनि हुन्छन्। तरै पनि दिवस हो, शुभकामना । #worldbookday




