ऋज्ञत्र

3.7K posts

ऋज्ञत्र banner
ऋज्ञत्र

ऋज्ञत्र

@NIPAL83

Global Katılım Nisan 2020
160 Takip Edilen94 Takipçiler
ऋज्ञत्र
@Sadiksha_karki_ आफूलाई नहेरर अरुलाई मात्रै हेर्दा विभेद/सोसण देखिने हो। तपाईं extra previlige पाउनुभएको परिवार कै हुनुहोला। तपाईहरुका कामतमा नङ्रा खियाउनेहरु कहिल्यै धनी भए? जग्गाजमिन पाए? तिनिहरुले न्याय पाएका छन, अगाडि बढेका छन भने प्रश्न ठिक हो,नत्र चै अरु मात्रै बदमास देखिने रोग हो।
NE
1
0
0
33
Sadiksha Karki
Sadiksha Karki@Sadiksha_karki_·
हवल्दारले ८० लाख कसरी कमाए सोध्नै पर्छ, तर त्यो भन्दा पहिला मेयर हुनुभन्दा अगाडि ज्वाईको मुख समेत नहेरेका सबिना काफ्लेका पुलिस बा झमक काफ्लेले १९० तोला सुन छोरीलाई कुन श्रोतबाट दाइजो दिए त्यो पनि सोधाै है।
साईनो🇳🇵🚩@sainonepal

हवल्दारको घर पनि डोजरले उडाएछ। घरमा डोजर लाग्यो दु:ख लागेको छ तर एउटा हवल्दारले ८० लाखको घर कसरी बनाए? त्यो छानवान हुनु पर्दछ।

NE
4
11
30
4.6K
ऋज्ञत्र
@pankajj_das मलाई चै तपाईंहरु दुबै उस्तै लाग्छ। तपाईं हर कुरा भारत prospective गर्ने, उ हर कुरामा बनियागिरी मात्रै गर्ने।
NE
0
0
0
9
Pankaj Das
Pankaj Das@pankajj_das·
नेपालमा बौद्धिक आतंकवाद फैलाउँदै दीक्षित नेपाललाई पाकिस्तानी आतंकवादीको अखाडा बनाउनु पर्छ रोहिंग्यालाई बास बस्न दिनु पर्छ चीनको BRI को ऋण जालमा नेपाललाई फसाउनु पर्छ हमास जस्ता आतंकी सङ्गठनको पक्ष लिनु पर्छ भारतलाई सार्क बाट बाहिर निकाल्नु पर्छ फेक करेन्सीको जाल फैलाउनु पर्छ
NagarikNews@nagarik_news

देशभित्रको राजकाजमा गल्ती भए विचार निर्माण गर्दै शासन प्रणाली सच्याउन सकिन्छ तर परराष्ट्र मामलामा भुलको परिणाम गहिरो र दूरगामी हुन्छ। nagariknews.nagariknetwork.com/politics/forei…

NE
2
0
1
303
ऋज्ञत्र
@Sadiksha_karki_ होइट! तराको धेरै ऐलानी जग्गा र काठमाडौको केस फरक हुन। तराईमा सरकारले ढाल्फाड गरेर बस्ने नै अनुमती दिएको हो। २०३६ साल वरिपरिका कतिपय ढालफाढहरुमा भने जबर्जस्त सट्टाभर्ना राखियो तर बाकि रहेकाहरू ऐलानी छोडियो। ती जग्गा स्वट ढाल्फाडवालाको अधिकार हो।छ्यतिपुर्ती सहित पुर्जा दिनुपर्छ।
NE
1
0
0
126
Sadiksha Karki
Sadiksha Karki@Sadiksha_karki_·
सम्माननीयत्रय केपी खनाल, सागर ढकाल र प्रशान्त उप्रेती गरि हाल सम्म तीन जना कानुन निर्माताहरुको घर सार्बजनिक जग्गामा बनेको देखियो। अब श्री बालेन सरकारको डोजर कुनै बहानामा रोकिन्छ कि ती सबै घरको गोडमेल गर्न जान्छ? घरबारबिहिनको तर्फबाट एउटा निम्छरो जिज्ञासा।🙏🙏
NE
8
17
62
5.6K
Baral Arune
Baral Arune@ArunBaral1·
बालेनका ५ अपराध : रवि दाइ ! प्रधानमन्त्रीलाई बर्खास्त गर jusnepal.com/2026/05/03/559…
NE
46
31
73
10.9K
Rudra Pandey
Rudra Pandey@rudrarajpandey·
क़ानूनी राज्य निर्मम हून्छ। तेसैले क़ानून बनाउदा होस पूर्याउनु पर्छ। क़ानून पालना गराएकोमा प्रमलाई दोष दिन मिलदैन। सुकुम्बासीले दुख पाए। तर बहुमत सुकुम्बासीले सार्वजनिक जग्गा हड़पेर बस्न हुन्न भन्नेमा छ। प्रजातन्त्रमा निर्वाचित नेताले क़ानून र बहुमत हेर्छ।
NE
7
4
87
4.5K
सुमन !!
सुमन !!@SGnepal·
सुकुम्बासीको पक्षमा नागरिक समाजका ५४ जना अगुवाको विज्ञप्ति।
सुमन !! tweet mediaसुमन !! tweet media
NE
22
2
21
5.5K
ऋज्ञत्र
@nepaldiary यी सबै ज्युदा हुँदा राम राज्य थियो त नि!! त्यही फिर्ता चाहिए आफै नेता बन्ने हो के!
NE
0
0
0
28
नेपालडायरी (𝗡𝗲𝗽𝗮𝗹𝗱𝗶𝗮𝗿𝘆)
कथित 'नागरीक समाज' 'लैतडी पत्रकार' प्रतिपक्ष र आम नागरीक समेत मुर्दा भएको देशको नागरीक हुनु पनि अभिसाप हो !
NE
7
10
29
1.4K
ऋज्ञत्र
@anandanepali99 कुन चै ठग हो यो? नागरिकता भएको एक जवान ५ बर्ष अरब बसे गाउँमा सानो घर र अलिकति जग्गा जोड्छ। सबलाई पाता कसे हुन्छ।
NE
0
0
1
79
Ananda Nepali
Ananda Nepali@anandanepali99·
अखिल नेपाल सुकुम्बासी संघले बालेनलाई प्रधानमन्त्रीबाट हटाउनेदेखि राजमार्ग बन्दसम्मका चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। - नरेन्द्र खड्का, अखिल नेपाल सुकुमबासी संघ, फ्रयाक्सन ईन्चार्ज तपाईंलाई उहाँको अभिव्यक्ति कस्तो लाग्यो ?
NE
43
5
23
8.5K
ऋज्ञत्र
@foolPhobic कहाँ रमाइलो गर्न र नहार्न खोज्न तर्क गर्नेहरुलाई उत्तर दिएर सम्भव हुन्छ होला र!!
NE
0
0
0
95
Biraderi
Biraderi@foolPhobic·
राजनीतिको आवरणमा सिंहदरबार जलाउने र जेल तोड्ने ‘अपराधी’ नै भएका हरूले डराउनुपर्छ कि पर्दैन, मन्त्रीज्यू?
Onlinekhabar@Online_khabar

'लुटतन्त्र' सच्याउने मोडमा छौं, इमानदार व्यवसायी डराउन पर्दैन : अर्थमन्त्री वाग्ले | Dr. Swarnim Waglé | Onlinekhabar

NE
6
9
36
4.2K
ऋज्ञत्र
@tnpoudelymailc2 होइट कहाँका काला पौडेल परेउ तिमी? पानीका फोका जस्ता गफ नदेउ त भाइ। उहाँ बर्मेली मुलको भए आफू चै अलि ओर्तिर अरुणान्चल प्रदेश तिरको हो? चन्चल मनका कारण आफ्नो त ठेक्का लिन सकिन्न, तिमी दुनियाँको ठेक्का लिने फटाहा कुरा नगर त।
NE
0
0
0
29
Tek Narayan Paudel Dayalu
Tek Narayan Paudel Dayalu@tnpoudelymailc2·
तपाइ -बर्मेली मूलका मान्छे -तीनवटा नागरिकता बोकिरहेको, -देशको सम्पदा जलाउँदा टुलुटुलु हेरेर बसिरहेको, -जलाउनको लागि ढोका खोलिदिएको, -बिकेर गद्दारी गर्नुको साथै देशद्रोह गरेको तपाईं "अशोक सिग्देल जी तपाईको चेतावनीले कोही पनि डराउने वाला छैन !" बुझ्नु भो।
Tek Narayan Paudel Dayalu tweet media
NE
3
8
50
891
ऋज्ञत्र
@AnupSubedee बाकी काम गर्देउ न त तिमी भाइ। कट्टुमा जुम्रा परे नि नि उन्नत लोकतन्त्र न्युनतम आवश्यकता हो भनेर चिच्याउने You et al. नै होलाउ। त्यो जूम्रा मुक्त बनाउदैछ सरकार। बाउ बाजेले जवानी दिएका थिए होलान, तर जूम्रा उत्पादनको ख्वाप थिएनहोला।तम्रा कुरा माने जूम्रा बढ्नेहुन, खोप्री उगारेर हेर।
NE
0
0
0
91
Anup
Anup@AnupSubedee·
सुकुम्वासी जन्माउने सत्ताले सुकुम्वासीमाथि नै डोजर चलाउने हो । सिमानाकामा बाटो छेकेर घरायसी किनमेल गर्ने निमुखाहरूकै सामान खोस्ने हो ।.. घण्टी बजाउँदै बालेनको आरती उतार्नु बाहेक रास्वपाका ‘परिवर्तनकारी’ सांसदहरूसँग पनि अरू कार्यसूची छैन । 🔥 nepalviews.com/story/418987/b…
NE
10
24
65
3.5K
ऋज्ञत्र
@sudeepkhaniya उनी लोकगायनमा अझ पुर्बेली सुमधुर लोकसङ्गीतमा अद्वितीय गायिका हुन। इतिहासको चै सार्है निम्छरो ज्ञान रहेछ, हुनैपर्छ भन्ने जरुरी पनि छैन। नजानेको कुरोमा चै सुब्बेनी पल्टेको सुहाएन। मनपरेकी गायिका नजानेको कुरोमा काचो लिम्बुनी बनेर नबोल्न आग्रह गरियो।
NE
0
0
2
35
सुदीप खनिया
वहाँको कलाकारिताको सुत्र त थाहा भएन, तर बाहुनक्षेत्रीलाई नश्लीय टिप्पणी गरे विद्वान र मिडियाहरूले प्रमोट गर्छन् भन्ने सुत्र चैँ वहाँलाई थाहा रहेछ !
Shilapatra@Shilapatra

के थियो झूमा लिम्बूलाई सफल बनाउने उनको सूत्र ? | Jhuma Limbu |

NE
10
27
115
9.5K
ऋज्ञत्र
@dumrelilu हैट के खाएर यस्तो समाचार लेख्छौ भाइ? प्रतिलिपी निकाले भैगो त! कि नुनको सोझो हो?
NE
0
0
6
509
Lilu Dumre
Lilu Dumre@dumrelilu·
पहिले सुकुमवासी मात्रै थिइन्, अब ‘अनागरिक’ महसुस गर्दैछिन । onlinekhabar.com/2026/04/192135…
Lilu Dumre tweet media
NE
36
72
191
13.1K
ऋज्ञत्र
@ArunBaral1 गालीको बर्षा गराउने सुत्रधार आफै हो त, तपाईं। तपाईंको बाहुनवाद र अर्को अबिरलको रक्तकुन्ड "C" ग्रेडका निबन्ध हुन, समाजाको यस्तो रूपान्तरन गर्ने त्यसतै किताब हुन है। आफू सुध्रनु, जगत आफै सुधृन्छ।
NE
0
0
1
49
Baral Arune
Baral Arune@ArunBaral1·
पाठकवृन्द! म तीन घटनामाथि चर्चा गर्नेछु। पहिलो–गोंगबुको होटलमा मृत भेटिएकी एक महिलाको प्रशंग। दोस्रो–प्रहरी हिरासतमा मृत्यु भएका दलित युवकको सन्दर्भलाई लिएर सांसद खगेन्द्र सुनार, रिमा विश्वकर्माहरुमाथि भइरहेको गालीको वर्षा । र, तेस्रो–बालेन सरकारको डोजर। jusnepal.com/2026/04/27/541…
Baral Arune tweet media
NE
3
5
22
2.2K
ऋज्ञत्र
@hark_sampang ओलीलाई एउटा प्रकारको मानसिक रोग थियो कि झै महसुस हुन्थ्यो, यो अर्को हल्दारमा त्यो भन्दा बढी समस्या देख्दैछु त। कि जेपायो त्यही लेखेर मिडिया एक्टिभिटी बढाएर पैसा कमाउने टेक्निक हो?
NE
0
0
0
24
Hark Sampang A revolution
Hark Sampang A revolution@hark_sampang·
एउटा नानी तुइन तर्दै गरेको भिडियो देख्दा दार्चुलामा सोध्दै खोज्दै पुल थाप्न पुग्ने मान्छेको मन हजारौ नेपालीको घर भत्केको देख्दा नरोएर के होस् ?
NE
14
7
81
2.7K
ऋज्ञत्र
@hark_sampang यो मुलाको साग भन्दा यस्का भेडा फलोवर देखेर ताजुब लाग्छ!! बालेनले अङ्गालो हालेदेखी सुधृयो कि भनेको उहीँ रहेछ। चन्दा उठाएर आफ्नो सालिक पनि राखिहाल्ने लन्ठुले नैतिकता नपढाउ हौ।
NE
0
0
4
176
Hark Sampang A revolution
Hark Sampang A revolution@hark_sampang·
सुकुमबासी तथा अव्यवस्थित बसोबासी हो... होसियार रहनु है ! संगठित भै बस्नु ! सरकारको चाला ठिक छैन ! श्रम संस्कृति अभियान्ता हो... निर्धा दुब्ला र गरीबहरुको पक्षमा उभिनु !
NE
69
6
83
7K
ऋज्ञत्र
@dhruba4udayapur @chemjongd @TvYoho @jibrambhandari सहि हो। उहाँलाई सुन्न मजा आउँछ। तर बेलाबेला अन्टसन्ट पनि दिनेबानी छ। रेला गर्नुभएको पनिहुन्सक्छ है, जो पुर्ब लिम्बुवानमा सामान्य हुन्छ।
NE
0
0
1
38
D. KHADKA 🇳🇵
D. KHADKA 🇳🇵@dhruba4udayapur·
@chemjongd @TvYoho @jibrambhandari हजूरको प्रज्ञानमा विमती छैन सर 🙏🏻🤔 तर यो शास्त्रास्त गर्ने समय होइन 🤔 समस्याको निर्मम समाधान खोज गर्ने बेला हो अबेला नगरी काम गरे बालेनले🧐 ज्ञान समाप्त 🙏🏻
NE
1
0
1
74
ऋज्ञत्र
@khardobad @smadixit अब पनि कनकमणी, अमीत ढकालदेखि बसन्टे, बिराटे जस्ता कुरा नेता/सरकारले सुने भने सम्झनुस, यु आर फेल्ड फ्रम द डे यु स्टार्ट लेसन देम।
NE
0
0
1
16
Pramod Mishra
Pramod Mishra@khardobad·
@smadixit गलत grok ले भनेर हुन्छ कि मानव विवेक लाउनु पर्छ! पहिलाको राजनीतिक किचलोमा नोटिस पहिलाको नोटिस थियो। तर अहिले बलियो सरकारले हटाउँदा नयाँ प्रक्रया फोलो गर्नुपर्थ्यो। सामान ओसार्ने समय एक दुई दिनले पुग्छ? हटाउनु त पर्ने नै हो तर due process, गुण्डागर्दी शैली ह्वैन।
NE
2
0
2
66
Pramod Mishra
Pramod Mishra@khardobad·
प्रक्रिया चाहिँ नपुगेकै हो। पर्याप्त समय दिएर र वैकल्पिक व्यवस्था गरेको जानकारी दिएर अनि मात्र भत्काउँदा मानसिक र मनोवैज्ञानिक चोट पर्ने थिएन, खास गरी असली सुकुम्वासीहरुलाई।
Ameet Dhakal@ameetdhakal

मध्यरातसम्म चल्यो डोजर, ओतविहीनहरू सुते सडक किनारामै *** 'दुई दिन भयो राम्ररी खाना नखाएको। हिजो बेलुकादेखि त मुखमा अन्न पनि परेको छैन। खाने ठेगान पनि छैन, रूचि पनि छैन।' Story by @aksharkaka setopati.com/social/387552

NE
1
0
1
2K
ऋज्ञत्र
ऋज्ञत्र@NIPAL83·
@hark_sampang नेता होला भनेको तोरी निस्केउ हर्के साहु। पुर्बका पहाडमा खुट्टा टेक्दै थियो, छवि बन्दै गरेको झै देखिदैथियो।ओली भन्दा छट्टु बनेर धेरै हौसियो यो साथी।यो पाराले पुर्बमा नै स्थानीय र प्रदेसमा उत्तानो टाङ खाला है।
NE
0
0
0
89
Hark Sampang A revolution
Hark Sampang A revolution@hark_sampang·
म मेयर हुँदा जलाधार कब्जा गर्न खोज्ने र बृक्षरोप्न खोज्दा विरुवा उखेल्न आउने आफै आक्रमक भएर रोक्न आउनेलाई रोकेको हुँ मैले ! धेरै गीत नगाऊ !
NE
45
2
54
4.9K