
मैले पर्यटन बोर्डको सदस्यको नियुक्तिमा गैरकानुनि रहेको समाचार सेयर के गरेको थिए , कसै कसैको मुटुमा लागेछ , अनि भएर भरको गालि गलोज तेरो बाउ / मेरो बाउ भन्दै आयो। तर्क लाई काट्ने क्षमता नभएपछि झुटलाई लुकाउन गालीगलोजमा उत्रने , जनताको कर बाट जागिर खानेले जनताको प्रश्नको जवाफ दिने हो न कि गालि गलोजमा ओर्लिने हो। धन्यवाद । 🙏🙏











