
Pradeep Bhandari
5K posts


@RONBupdates सबैथरी चिन्ताको ठेक्का हर्कजीले लिनु भएको छ, बिचरा! 😥
NE

@RONBupdates भदौको घटना ताका मिराज असली जेनजी हो, उस्को नाममा अरुले फाइदा उठाएछन् जस्तो लागेको थियो, तर गलत रहेछु! यो मान्छेमा कुनै दमै रहेनछ, अनि बिचबिचका क्रियाकलाप र हावभाव देख्दा कुनै गुट द्वारा परिचालित पात्रनै रहेछन् जस्तो लाग्दैछ।😓
NE

मिराज ढुंगाना र अन्य युवाहरूले पेट्रोलियम पदार्थमा लगाइएको कर खारेजीको माग गर्दै चितवनमा मोटरसाइकल र स्कुटर हातले डोर्याउँदै वि'रोध र्याली गरेका छन्। #News

NE

@iam7880 जरुर बनाउँछ, तपाईंले भने साथ नछोड्नु होला! तपाईंले पनि राम्रै गरीरहनु भएको छ, कीप गोइङ! 👍️😊
NE

@RohanPoudel33 🎼ढुङ्गा बोकेपनी आफ्नै, बिरोध पर्चा बोकेपनी आफ्नै...🎶 भन्ने कुरा त उनले पनि बुझेकै होलिन् भन्ठानेर राजिनामा नदिएको हुनुपर्छ! 🤔
NE

प्रचण्ड दरबार हत्याकाण्डमा सामेल भनेर केहि समय देखि फैलाइएको प्रपोगण्डा स्वयं दरबारहत्याकाण्ड सङ्ग जोडिएकाहरुले त्यसको मुल षड्यन्त्र मुलतः त्यसको जिम्मेवारी नलिएको तत्कालीन सुरक्षा निकाय र सरकाको बचाउ गर्ने उदेश्य हो।
बिस्तृत युट्युब भिडियोमा:-youtu.be/bjFegCy3WP8?si…

YouTube
NE

@NirmalPrasai5 हर्क साम्पाङको पछि लाग्न पाउनु त झन चरम सौभाग्य! 🤗
NE

@Online_khabar कस्तो आनन्दले घाममा बसेर गुट्का र चिया खादै कत्ती पाङ्दुरे गफ गरेर घण्टौ बिताइन्थ्यो, अब ती दिनहरु सबै यादमा मात्रै सिमित रहने भए! 😩
NE

‘म बीपी कोइरालाको पुत्र, बीपी कोइरालाले बनाएको पार्टी, कत्रो पीडा होला म मा । यो यस्तो राम्रो, यत्रो सुन्दर पार्टी, यत्रो राम्रो विचार भएको, आज विभाजन भयो र चुनावमा हामीले परिणाम पनि भोग्यौं ।’
#Onlinekhabar #NepaliCongress
onlinekhabar.com/2026/05/193801…
NE

@Yubraj_Koirala अब कुर्सी कसरी भाच्छ त्यसमा भर पर्छ; खुट्टाहरु मात्रै भाचिदिने हो भने भाचिएको खुट्टाहरु माथि एउटा सिट हालेर अर्कैलाई अध्यक्ष बनाएर बसाल्दे त भइहाल्यो नी खुरुक्क! 🤗
NE

@MilanPandey शान्ति प्राप्त गर्नुनै जिन्दगीको सबैभन्दा ठुलो सफलता हो!
NE

@setopati @rajuadhikari14 अरु के के मुद्दा हुन सक्छ यो सरकारलाई अल्मल्याउने/अल्झाउने, 'सोच पोली, सोच!', सबैतिर ज्यान फालेरै लाग्नु पर्छ! 😉
NE

कोशी नाम राख्न मत दिएको कांग्रेसले चार वर्षपछि भन्यो- पहिचानको आवाज सम्बोधन गर्न खुला संवाद गरौं
BY: @rajuadhikari14
setopati.com/politics/389649
NE

@Rato_pati कति साल सम्मको सम्पत्ति छानबिन गरेमा यो मनुष्य पनि राडारमा पर्छ होला?🤔
NE

जसपा नेपाल बैठकः चुनावमा हार्नुमा बाहिरी कारणमा अमेरिका र सेना ratopati.com/story/565160/j…
NE

@hark_sampang गल्ती गरेछु भन्ठान्दै आफ्नो फोटो रेकर्डबाट हटाउन चाहनेले तुरुन्तै सम्पर्क गर्नु होला! 😎
NE

@NepaliTimur हाइ आइक्यु त देशमै सिर्फ एकजना मात्रै, बाकी सबै लो आइक्यु होईन र? 🤔🙄
NE

@nepalviewsnv रास्वपाको दुई तिहाई भित्र यस्ता धेरै स्वार्थी र मौकापरस्तहरु छन्, गाह्रो छ फुल स्पीडमा अगाडि बढ्न! 😕
NE

।टिप्पणी।
प्रधानमन्त्री बालेनको कठोर आलोचना : के हुन सक्छ अमरेश सिंहको मनसाय ?
***
बालेन सरकारको विरोध गर्नुपर्ने सांसद सिंहका कारण र मनसाय जे हुन्, आलोचनात्मक चेत र लोकतान्त्रिक सौन्दर्यको विकास र विस्तारमा भने निसन्देह मद्दत गर्नेछ । #nepalviews
nepalviews.com/story/420056/h…
NE

@Gunatantra_NoNo @HippieKanxo यिनीहरूले आफ्नो जिन्दगीको हाइलाइट र उपलब्धि यस्तैयस्तै क्रियाकलापलाई मान्ने त होला नी! 😨
NE

Heist of NRs 50M:
25.09.2001 freeing prisoners, looting 50M frm the branch of Nepal Bank. Chose Dolpo bc its remoteness wud delay response.
Strike was planned n led by Barsha Man Pun,who went on to become Finance Minister n is the husband of Parliament Speaker Onsari Ghari Magar

roobin khatrii@Gunatantra_NoNo
Heist of NRS 35M: The Maoists knew the Nepal Bank branch was receiving 35M in cash n delayed the raid until the money finally arrived frm Nepalganj on that morning's flight. The army had intelligence of unusual Maoist activity n had warned the administration of imminent attack.
English

@addkali चिन्ता भन्दा पनि यिनीहरू सर्वज्ञानी हुन्, यिनीहरूलाई थाहा नभएको केही कुरै छैन! 🤗
NE

@KhadkaBhoj थप कारागर बनाउने अनि हर्के याण्ड ग्याङलाई श्रमदान गराउने तर्फ पनि ध्यान दिए हुने हो सरकारले! समय भन्दा अगावै सोच्न सक्नु पर्ने हो!🤔
NE

सदनमा पुराना दलहरूले जहिले पनि काम रोकेर झिनाझिना कुरामा अल्झाउने र समय खेर फाल्ने काम मात्रगरे। प्रधानमन्त्री बालेन शाहको नयाँ दृष्टिकोण भनेको संसद्मा भाषण छाँट्ने मात्र होइन, सिंहदरबारबाट'जिरो-पेन्डिङ फाइल'र परिणाममुखी काम गरेर देश विकास गर्नु हो।काम गर्नेलाई गफ गरेर नअल्झाऊँ।
Baburam Bishwakarma@baburambishwa
संसदीय लोकतन्त्रमा प्रधानमन्त्रीलाई निरन्तर सदन छल्ने छुट छैन ! संसद नै प्रधानमन्त्रीको जननी हो ! त्यसैले बालेन शाह संसदप्रति जवाफदेही हुनैपर्छ, सांसदका जिज्ञासाको जवाफ दिनुपर्छ ! सुल्टो बाटो यही हो, चुनावी मतादेश उल्टो हिड्न प्राप्त भएको होइन !
NE

@partipakshya प्रतिपक्षको १ प्रती फोटो छापेर टुंडिखेलमा झुन्ड्याइदिनु! 😜
NE













