PMS

4.1K posts

PMS banner
PMS

PMS

@PMSKTM

DW Progressio / UNV, Botswana.

Katılım Mayıs 2012
846 Takip Edilen482 Takipçiler
PMS
PMS@PMSKTM·
@MofaNepal @shisir @amritrai555 @brb1954 @lokbchhetri BRB बिद्वान नै होलान तर आतङ्ककारी घोषित हुन त्यो पनि नेपालको संधियार दुष्ट राष्ट्रले हातहतियार ब्यबस्थापन, पालनपोषण, तालिम दिएर तत्कालीन सरकार संग लड्न प्रयोग भएका ब्यक्ती। जसको कारण 17000 नेपाली हरुले ज्यान गुमाउन पर्यो उसलाई गणतान्त्रिक रास्वपाले स्थान दिनु अनौठो कुरो त हैन ।
NE
0
0
1
36
MOFA of Nepal 🇳🇵
MOFA of Nepal 🇳🇵@MofaNepal·
The Ministry of Foreign Affairs today hosted the 5th Edition of the Prof. Yadu Nath Khanal Lecture Series in Kathmandu on the theme "Foreign Policy of Nepal: Navigating Geopolitical and Geoeconomic Trends." In his keynote address, Former Prime Minister Dr Baburam Bhattarai reflected on the profound shifts reshaping the international order- intensifying major-power competition, the growing role of economic instruments and technology in global affairs, and what these mean for Nepal's foreign policy choices. Delivering the concluding remarks, Hon. Foreign Minister Mr Shisir Khanal underscored that Nepal must approach this evolving environment with clarity, confidence and prudence- with foreign policy firmly anchored in national interest while serving the aspirations of our people. Hon. Ministers, Members of Parliament, former ministers, heads of diplomatic missions, and distinguished guests attended the event. The programme was also livestreamed through the Ministry's Facebook and YouTube channels. The link to the full keynote remarks can be found here: mofa.gov.np/content/1837/p…
MOFA of Nepal 🇳🇵 tweet media
English
11
29
63
5.2K
PMS
PMS@PMSKTM·
@thapagk @hamrorabi माओवादी ,एमालेलगायत बिभिन्न पार्टीका नाममा लागेकाहरूले बिभिन्न काल खण्डमा कत्लेआम गरेको नदेख्ने गगन थापा कस्ता हुन भन्नु खै।माओवादीहरूले दश बर्ष नेपाली मार्दा बढी त प्रजातन्त्र मान्ने काङ्ग्रेसी नै मारिएका थिए।त्यो नदेख्ने तर राजतन्त्र हुँदाको देख्ने गणतन्त्र हुंदैमा सबै जायज?
NE
0
0
0
24
Gagan Thapa
Gagan Thapa@thapagk·
प्रिय @hamrorabi जी, सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी, तथा रास्वपा परिवार, हार्दिक शुभकामना! राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा तपाईं र सम्पूर्ण रास्वपा परिवारलाई हार्दिक शुभकामना! पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको छ। तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ। यो महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर हो। यो महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु। तपाईंको आगामी राजनीतिक यात्रा तथा रास्वपाको प्रथम महाधिवेशनको पूर्ण सफलताको कामना गर्दछु। जय नेपाल!
NE
91
62
835
96.9K
PMS
PMS@PMSKTM·
@MofaNepal @shisir विवादित भूमि बीच भएर ब्यापार गर्न भारत संग सन्धि गर्ने तर नेपालको अनुरोधलाई तिमीहरू बीचको समस्या हो भनेर पन्छिने चीनलाई नेपालले भन्नु पर्छ ठीक छ हामी दुई बीचको सिमा विवादमा सन्धि गरेर चीन प्रवेश नगर्नु ।
NE
0
0
1
88
MOFA of Nepal 🇳🇵
MOFA of Nepal 🇳🇵@MofaNepal·
माननीय परराष्ट्र मन्त्री श्री शिशिर खनालज्यू मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुहुँदा जारी गरिएको प्रेस नोट 🔗:mofa.gov.np/content/1834/p…
MOFA of Nepal 🇳🇵 tweet media
NE
2
13
78
10.9K
PMS
PMS@PMSKTM·
@PRCSpoxNepal Long live Nepal China friendship. It's said that while raising concerns regarding Nepal's territory occupied by India,Chinese FM suggests solving issues bilaterally.If so,why China does treaty with India, to use Nepal's territory.Powerful countries show muscle to small nations
English
0
0
0
21
Spokesperson Of Chinese Embassy In Nepal
China has always placed its relations with Nepal in an important position in its neighborhood diplomacy, and pursues a friendly policy toward all Nepali people, Chinese Foreign Minister Wang Yi said on June 15.
Spokesperson Of Chinese Embassy In Nepal tweet media
English
6
8
37
874
PMS
PMS@PMSKTM·
@bbcnepali Nepal's Stance on Lipulek Limpiyadhura and Kalapani applaudable. If China says the issue is between Nepal and India , it has to solve themselves , then why China comes into the disputed issue between Nepal and India. Is that China shamelessly skipping ?
English
0
0
0
35
PMS
PMS@PMSKTM·
@Reuters Nepal's Stance on Lipulek Limpiyadhura and Kalapani applaudable. If China says the issue is between Nepal and India , it has to solve themselves , then why China comes into the disputed issue between Nepal and India. Is that China shamelessly skipping ?
English
0
0
0
126
PMS
PMS@PMSKTM·
@MofaNepal @shisir Nepal's Stance on Lipulek Limpiyadhura and Kalapani applaudable. If China says the issue is between Nepal and India , it has to solve themselves , then why China comes into the disputed issue between Nepal and India. Is that China shamelessly skipping ?
English
0
0
0
18
PMS
PMS@PMSKTM·
छबिलाल उर्फ पुष्प कमल दाहाल उर्फ प्रचण्डले भारतमा कतै भाषण गर्दै गर्दा राजसंस्थालाई खतम करना है भन्दै । राजदरबार हत्याकाण्ड घटाउन कतै यिनीहरुकै हात त छैन @khusbu_oli @SwagatNepal facebook.com/share/r/1Khq4L…
NE
0
0
0
11
PMS
PMS@PMSKTM·
@EONIndia @MofaNepal @shisir @amritrai555 @Surendrathapaji प्रधानमन्त्रीबाट संसदमा कुरा उठाइ सक्दा पनि कब्जा गरिएको कालापानी क्षेत्र बाट भारतीय सैनिक हटाउने बारे परराष्ट्र मन्त्रीले नबोल्नु नेपालको दाबी कमजोर बनाउने आधार भयो ।
NE
0
0
0
68
Nepal Embassy, India
Nepal Embassy, India@EONIndia·
Press Release on Nepal–India Foreign Ministers’ Bilateral Meeting
Nepal Embassy, India tweet mediaNepal Embassy, India tweet mediaNepal Embassy, India tweet mediaNepal Embassy, India tweet media
English
6
55
199
9.4K
PMS
PMS@PMSKTM·
@lokesh_dhakal प्राय सबै पास्टरहरू बाहुन छन । यो मान्छे बाहुन कुलको कुलङ्गार हुन ।
NE
0
0
1
20
Lokesh Dhakal
Lokesh Dhakal@lokesh_dhakal·
सनातन हिन्दूराष्ट्रको भावनाले ने सबै नेपालीलाई एक आपसमा जोडेको थियो ।यो नेपाली राष्ट्रीयताको प्रमुख कडी हो । हाम्रो साझा पहिचान हो ! जसले यसको विरोध गर्दछ त्यो देशप्रेमी हुन सक्दैन !
भीष्म ( Bhismak1962)@BhismaK62

आत्मा नै बन्धक राखेका हरू बाट यस भन्दा बढि expectation न राखे हुन्छ।

NE
3
13
37
865
PMS
PMS@PMSKTM·
@khusbu_oli हृृदय सम्राट स्व राजा वीरेन्द्र वीर विक्रम शाह देव, रानी ऐश्वर्य राज्य लक्ष्मी देवी शाह एवं राजपरिवारका दिवंगत सम्पूर्ण सदस्यहरूलाई भावपूर्ण श्रद्धान्जली ।
NE
0
0
0
63
Khusbu Oli
Khusbu Oli@khusbu_oli·
आज जेठ १९, नेपालको इतिहासलाई सधैंका लागि परिवर्तन गरिदिएको दुःखद नारायणहिटी राजदरबार हत्याकाण्ड भएको दिन। यस शोकपूर्ण दिनको सम्झनामा हामी स्वर्गीय राजा वीरेन्द्र र उहाँको परिवारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। उहाँहरूको विनम्रता, सरल जीवनशैली, जनताप्रतिको आत्मीयता र राष्ट्रप्रतिको समर्पण आज पनि धेरै नेपालीहरूको स्मृतिमा जीवित छ। राजा वीरेन्द्रको शान्त, सन्तुलित र जनमुखी नेतृत्वले उहाँलाई जनताको मनमा विशेष स्थान दिलाएको थियो। आजका दिन, हामी राष्ट्रले भोगेको त्यो पीडादायी क्षणलाई स्मरण गर्दै दिवंगत आत्माहरूप्रति उच्च सम्मान प्रकट गर्दछौं र राष्ट्र निर्माणमा उहाँहरूको योगदानलाई कृतज्ञतापूर्वक सम्झन्छौं। उहाँहरूको स्मृति हामी माझ सदैव अमर रहोस्।
Khusbu Oli tweet media
Nepal 🇳🇵 NE
8
28
277
4.8K
PMS
PMS@PMSKTM·
@thapagk भारतबाट पालनपोषण हातहतियार ब्यबस्थापन तालिम लिएर नेपालमा बिध्वंस लुटपाट मारकाट मच्चाउने माओवादीहरूको लहैलहैमा काङ्ग्रेस एमालेलगायत ले बार्ह बुँदे सहमति गरेर थप आन्दोलन चर्काए पछि राजासंग पाँच बुंदे सहमति गरेर कपटपूर्वक बेइमान गरेर हिन्दुराष्ट्र राजसंस्थालाई पाखा लगाएको कालो दिन ।
NE
0
0
1
38
Gagan Thapa
Gagan Thapa@thapagk·
गणतन्त्र दिवसको शुभकामना ! नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्र्थापनाका लागि भएका ऐतिहासिक जन—आन्दोलनहरूमा देशका असंख्य वीर सन्ततिले गौरवपूर्ण शहादत प्राप्त गर्नुभएको छ । आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात सम्पूर्ण वीर शहीदहरूप्रति गणतन्त्र दिवसको यस पावन अवसरमा म उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । नेपाली जनताको अभूतपूर्व त्याग, संघर्ष र बलिदानको परिणामस्वरूप ऐतिहासिक जनआन्दोलन २०६२/६३ को सफलता पश्चात नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारद्वारा संविधानसभाको निर्वाचन सम्पन्न भयो । तत्पश्चात् वि.सं. २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै राजतन्त्रको अन्त्य गरिएको थियो । यही ऐतिहासिक उपलब्धिको स्मरणमा हामी हरेक वर्ष जेठ १५ लाई गौरवका साथ गणतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौँ । नेपालको संविधानको संरक्षण तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाललाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिन्छ । नेपाली जनताको त्याग, बलिदान र समर्पणबाट प्राप्त यस ऐतिहासिक उपलब्धिको रक्षा र सुदृढीकरणका लागि सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नु आजको आवश्यकता हो । मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउँदै लोकतान्त्रिक मूल्य, मान्यता, संस्कार र संस्कृतिमा आधारित न्यायपूर्ण तथा समतामूलक समाज निर्माण गर्ने साझा यात्रामा यो गणतन्त्र दिवसले सम्पूर्ण नेपालीमा नयाँ उत्साह र प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु । अन्त्यमा, गणतन्त्र दिवसको यस गौरवपूर्ण अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु । जय नेपाल !
NE
42
23
187
8.8K
PMS
PMS@PMSKTM·
@khusbu_oli राजासंग पाँच बुँदे सहमति गरेर आफूहरूलाई पायक सहमतिलाई कार्यान्वयन गरेर बांकि सहमति तोडेर कपटपूर्वक बेइमान गरेर हिन्दुराष्ट्र र राजसंस्थालाई पाखा लगाए। रास्वपाले काङ्ग्रेस माओवादी एमाले ले जस्तै संविधान संशोधनको आवरणमा यसलाई नै निरन्तरता दिएर नेपालीको ठूलो तप्का माथि दमन गर्दैछ ।
NE
0
0
0
111
Khusbu Oli
Khusbu Oli@khusbu_oli·
भगवान कृष्णसँग बासुरी मात्रै हैन सुदर्शन चक्र पनि थियो भन्ने कुराको हेक्का यो संसद र सरकारलाई होस !
Nepal 🇳🇵 NE
16
26
130
6.4K
PMS
PMS@PMSKTM·
@hamrorabi @narendramodi लिपुलेक लिम्पियाधुरा कालापानी , सुस्ता भारतबाट निर्लज्जता पूर्वक कब्जा गरिएको छ । रविजीको भारत भ्रमणबाट भारतले ईपिजी प्रतिवेदन बुझेर कार्यान्वयन गर्ने वातावरण बनोस, कालापानी क्षेत्र फिर्ता ल्याउने कदम जारी होस ।
NE
0
0
0
34
Rabi Lamichhane
Rabi Lamichhane@hamrorabi·
Thank you, Prime Minister @narendramodi, for your warm wishes and for recognizing the democratic mandate of the Nepali people. RSP and our government will remain dedicated to fostering a relationship built on mutual respect and shared prosperity where RSP will prioritize on ‘development diplomacy’. We look forward to a partnership with India that scales new heights through cooperation in connectivity, cultural tourism, energy, and trade, ensuring a prosperous future for the people of both countries.
Narendra Modi@narendramodi

Had warm telephone conversations with Mr. Rabi Lamichhane, Chairman of the Rastriya Swatantra Party (RSP) and Mr. Balendra Shah, Senior Leader of the RSP. Congratulated both leaders on their electoral victories and RSP’s resounding success in the Nepal elections. Conveyed my best wishes for their forthcoming new Government and India's commitment to work with them for mutual prosperity, progress and well-being of our two countries. I am confident that with our joint endeavours, India and Nepal relations will scale new heights in the years ahead. @hamrorabi @ShahBalen @party_swatantra

English
189
694
6.2K
345.1K
prasanna santhi
prasanna santhi@prasannasanthi·
@sundaresan1945 @unionbluewhale @drramyamurali @i_am_paavendhan @advocateARULDEV @baski_LA @JustRasigan @OstrichShri @nilaakaalam @rajarajacholan @mayakoothan2000 @ak47_twitz @sankariofficial Thanks Chitappa. Thanks once again to @mayakoothan2000 . வறண்டது நிலம் கொதித்தது வானம் திரண்டது‌ மேகம் குளிர்ந்தது நிலம்!! I just noticed typo in his words above . Adding u dear friends in this thread now. @nilaakaalam @indienmensch @minn_minee @Princepoiya
prasanna santhi tweet media
English
2
4
4
72
prasanna santhi
prasanna santhi@prasannasanthi·
prasanna santhi@prasannasanthi

@Subhash54150981 @sundaresan1945 @Jay_Rombach @advocateARULDEV @aHeartSoFull @shaakbhaji @SyedSakilAhmed3 @LiveaMemory @JeanetteJoy @KishorePrabhala @GVRAMANARAO1 @PMSKTM @baski_LA @DanielBrasilia @vinatewa_vinay @indienmensch @scouse_kim @AstridLoui59843 @i_am_paavendhan @HygpCUsCMPyAPfy @unionbluewhale @sankariofficial @jjmmli My second poem of the day குத்துச்சண்டை சேவல் சண்டை கத்தி ச்சண்டை கண்டதுண்டு அவணியிலே… கண்ணழகி மைனா இவள் “கத்தி” .. இட்ட சண்டை கண்டதுண்டோ தெருவிலே? #ஆண்டாள்பிரசன்னா. கோவை.

QAM
1
3
4
1.5K
PMS
PMS@PMSKTM·
@ekantipur_com @kcneupane काङ्ग्रेस माओवादी एमाले नाम झण्डा फरक । तिनै पार्टीले सत्ताका लागि सिद्धान्त आदर्श आस्थालाई ट्वाइलेट पेपर बनाउन कुनै कसर छोडदैनन।
NE
0
0
0
138
Kantipur
Kantipur@ekantipur_com·
गगन थापा र विश्वप्रकाश शर्मा नै प्रदेश सरकारको नेतृत्व बदल्न सक्रिय छन् । उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर नेतृत्व फेरबदलबारे छलफल गरेका छन् । @kcneupane ekantipur.com/politics/2026/…
Kantipur tweet media
NE
1
1
8
6.7K